सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

(नेपालको जलस्रोत र सीमा समस्याका बारेमा सशक्त रूपमा कलम चलाइरहेका अभियन्ता रतन भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र नेपाल–भारत सम्बन्धका बारेमा रातो खबर साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश) »» पञ्चेश्वर परियोजनाबाट कुल उत्पादन क्षमताभन्दा कम मेगावाट विद्युत् उत्पादनमा सहमति…

Read More
नेकपाले जनकारबाहीलाई  तीव्र बनाउँदै

नेकपाले जनकारबाहीलाई तीव्र बनाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले जनकारबाहीलाई तीव्र पारेको बेला शुक्रबार नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोटले दुप्चेश्वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदी ६, सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ । विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको…

Read More
डा. बाबुराम भट्टराई पनि कोसी उच्चबाँधको विरुद्ध उभिए

डा. बाबुराम भट्टराई पनि कोसी उच्चबाँधको विरुद्ध उभिए

काठमाडौंः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई कोसी उच्चबाँधको विपक्षमा उभिएका छन् । बिहीबार धरानमा आयोजित आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराईले कोसी उच्चबाँधले नेपालको हित नगर्ने बताएका हुन् । सो बाँधका कारण भारतलाई फाइदैफाइदा हुने तर नेपाललाई क्षति हुने…

Read More
सिरहामा मशाल जुलुस

सिरहामा मशाल जुलुस

सिरहाः चुनाव खारेजी अभियान तीव्र पारिरहेको नेकपाले सिरहा जिल्लाको मिर्चैया नपामा बिहीबार साँझ मसाल जुलुश प्रदर्शन गरेको छ । मसाल जुलुस प्रदर्शनको क्रममाः स्थानीय चुनाव–खारेज गरौं, देउवा–मोदी सहमति खारेज गर, दलाल सत्ता मूर्दावाद ! लगायत नारा लगाएका थिए । प्रहरी…

Read More
निर्वाचन क्षेत्रका विभिन्न स्थानमा बम विष्फोट

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा बम विष्फोट

सुदर्शनराज पाण्डे/विरगञ्जः पर्सा जिल्लाका विभिन्न स्थानमा बम विष्फोटका घटनाहरु भएका छन् । विरगञ्ज मनपा–८ मा बिहीबार बम विष्फोट भएको छ, त्यस्तै विश्रामपुर र विन्धबासिनी गापा २, गर्दौल बुथकेन्द्रमा समेत बिहिबार राती बम विष्फोट भएको छ । विश्रामपुरमा बुधबार पनि विष्फोट…

Read More
नेकपाका दर्जनौं कार्यकर्ता पक्राउ

नेकपाका दर्जनौं कार्यकर्ता पक्राउ

विरगञ्ज सम्बाददाताः ढिलोगरी प्राप्त समाचारअनुसार सर्लाही, बागमती नपा शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट गिरफ्तार गरेको छ । सहनी नेकपाका जिल्ला स्तरीय नेता र नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यसैगरी सोही स्थानबाट…

Read More
वियोगलाई हामीले लगेका हौं– जागृति

वियोगलाई हामीले लगेका हौं– जागृति

काठमाडौंः थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’ लाई नेकपाले छलफलको लागि बोलाएको र समझदारीमै छलफलमा रहेको नेकपा रोल्पा सेक्रेटरी जागृतिले बताएका छन् । थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको तथा पुरानो सत्ताको जनपरिषद्को अधिवेशन राखेको…

Read More
थबाङका अध्यक्ष वेपत्ता

थबाङका अध्यक्ष वेपत्ता

काठमाडौंः थबाङ गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका स्थानीय नेता वीरबहादुर घर्ती बिहिबार रातीदेखि सम्पर्क विहिन भएका छन् । उवा निवासी ‘वियोग’ नामले चिनिने घर्तीलाई रोल्पा थबाङ २ स्थित ससुराली घरबाट एक समूहले जबरजस्ती लिएर अज्ञात स्लथतिर गएको बताइएको छ ।…

Read More
भारतीय सवारीमा आक्रमण

भारतीय सवारीमा आक्रमण

काठमाडौंः सिरहा, सर्लाही र बाराका विभिन्न स्थानमा चुनाव प्रचारमा आएका सवारी साधनमा नेकपाले बिहिबार आक्रमण गरेको छ । गोलबजार नपा ७, नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार हरिनारायण सिंहले चुनाव प्रचारमा प्रयोग गरिरहेको BRI AF 1605 नम्बरको भारतीय सवारी साधन…

Read More
पत्रकार पाण्डेको रिहाइको माग

पत्रकार पाण्डेको रिहाइको माग

काठमाडौंः रातोखबर साप्ताहिकका विरगञ्ज सम्बाददाता सुदर्शनराज पाण्डेलाई बिहिबार विहान विरगञ्ज घण्टाघरबाट गरिएको गैरकानुनी गिरफ्तारीका विरुद्ध सोही साप्ताहिकका प्रवन्ध निर्देशक भीम चापागाईंको प्रेस वक्तब्य २०७४ भदौ २९ गते अपरान्ह ८ः२२ मा प्रकाशित

Read More