युवा र विद्यार्थीको संयुक्त भेला सम्पन्न

युवा र विद्यार्थीको संयुक्त भेला सम्पन्न

दाेलखाः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन रास्ट्रिय युवा जनस्वयंसेवक र पार्टी निकट भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) दोलखाको संयुक्त भेला सम्पन्न भएको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक उमाविमा शनिबार सम्पन्न उक्त भेलाले युवा संगठनमा सोमको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति र…

Read More
कार्यकर्ता नछोडे चर्को मूल्य चुकाउनु पर्नेछः सुदर्शन

कार्यकर्ता नछोडे चर्को मूल्य चुकाउनु पर्नेछः सुदर्शन

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी, पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्तालाई विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । शनिबार साँझ जारी वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय…

Read More
थबाङबाट बहिस्कृत भएर फर्के प्रचण्ड

थबाङबाट बहिस्कृत भएर फर्के प्रचण्ड

काठमाडौंः पूर्व प्रम दाहाल १८ मिनेट मात्र बसेर गाउँपरिषद्को उद्घाटन गरेर थबाङबाट फर्केका छन् । प्रचण्डको साथमा कृष्णबहादुर महरा र जोगबहादुर बुढा थिए । प्रचण्डको सभामा कुरेलीबाट २० जना र उवाबाट १५ जना रोल्पाली सहभागी रहेको स्थानीय रेशम शाहले बताएका…

Read More
दलाल पुँजीवादी युगलाई वैज्ञानिक समाजवादी युगले विस्तापित गर्छ : विप्लव, महासिचव – नेकपा

दलाल पुँजीवादी युगलाई वैज्ञानिक समाजवादी युगले विस्तापित गर्छ : विप्लव, महासिचव – नेकपा

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सामन्तवादी युगलाई पुँजीवादी युगले विस्थापीत गरे जस्तै यो दलाल पुँजीवादी युगलाई पनि वैज्ञानिक समाजवादी युगले विस्थापित गर्ने बताउनु भएको छ । शनिबार सगरमाथा टेलिभिजनसँगको विशेष कुराकानीमा उहाँले उक्त विचार ब्यक्त गर्नुभएको हो ।…

Read More
केन्द्रीय सदस्य गिरफ्तार

केन्द्रीय सदस्य गिरफ्तार

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहलाई शुक्रबार धनुषा प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी नेकपा, महोत्तरीका जिल्ला नेता तथा जनसरकार प्रमुख बशिष्ट मिश्रलाई पनि महोत्तरीबाट पक्राउ गरिएको छ । नेकपा, पूर्वी कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सो गिरफ्तारीको…

Read More
एनसेलमाथी नेकपाको आगजनी

एनसेलमाथी नेकपाको आगजनी

काठमाडौं : शुक्रबार राती करिब १२ : ३० बजे नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले रौतहट, चन्द्रपुर नपा २, पलटोलमा रहेको एनसेलको टावरमाथी आगजनी गरेका छन् । आगजनीका कारण ५ करोड भन्दा बढी क्षती भएको पारम्भिक अनुमान छ । त्यसैगरी पर्शा, पोखरीया…

Read More
युवाको दाङ सम्मेलन सम्पन्न / अध्यक्षमा विरेन्द्र विक

युवाको दाङ सम्मेलन सम्पन्न / अध्यक्षमा विरेन्द्र विक

जानकी दहित /  दाङ : “दलाल, भ्रष्टाचार, कमिसनखोर र राष्ट्रघातका विरुद्ध युवा आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाका लागि दोस्रो सम्मेलन’’ मूल नाराका साथ शुक्रबार राष्ट्रिय युवा जनस्वयमसेवक दाङको उद्घाटन सभा जुलुशसहित सम्पन्न गरेको छ । तुलसीपुरको अरनिको मैदान अगाडिदेखि सुरू भएको…

Read More
प्रहरी घेराबन्दीमा थबाङ

प्रहरी घेराबन्दीमा थबाङ

काठमाडाैं : १० वर्षको जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको चर्चित उत्तरी हिमाली गाउँ थबाङ फेरि भदौ ३० गतेदेखी प्रहरी घेराबन्दीेमा छ । थबाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट शसस्त्र र जनपद प्रहरीले सो गापालाई घेराकस्दै खानतलासी गर्दै गएका…

Read More
युवा संगठनको झापा जिल्ला भेला सम्पन्न

युवा संगठनको झापा जिल्ला भेला सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको झापा जिल्ला भेला सम्पन्न भएको छ । कन्काई नपा, सुरुङ्गामा शुक्रबार सम्पन्न भएको भेलाले ताराबहादुर थापा ‘प्रशान्त’ को संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । कार्यक्रममा राष्ट्रिय…

Read More