वियोगलाई हामीले लगेका हौं– जागृति

काठमाडौंः थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’ लाई नेकपाले छलफलको लागि बोलाएको र समझदारीमै छलफलमा रहेको नेकपा रोल्पा सेक्रेटरी जागृतिले बताएका छन् । थवाङमा जनसरकार क्रियाशील रहेको र जनसरकारको अनुमति विना प्रचण्ड–महरालाई थवाङ बोलाएको तथा पुरानो सत्ताको जनपरिषद्को अधिवेशन राखेको कारण आवश्यक छलफल गर्नुपर्ने भएकोले ‘वियोग’ लाई बोलाइएको जागृतिले स्पस्ट पारेका छन् ।

२०७४ भदौ ३० गते १२ः२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :