मानव अधिकारकर्मी पक्राउ

काठमाडौं : रौतहट प्रहरीले मंगलबार दिउँसो चन्द्रपुर नपा १ (साविक चन्द्रनिगाहापुर बजार)बाट अधिकारकर्मी होमप्रसाद गौतमलाई पक्राउ गरेको छ । निर्वाचन अनुगमन तथा पर्यवेक्षक अनुमतिसमेत लिएर काम गरिरहेका जनअधिकारकर्मी नेपाल नामक गैरसरकारी संस्थाका रौतहट संयोेजक गौतमलाई साँझ ६ बजे बागमती बजारबाट पक्राउ गरेको हो । पक्राउ गर्नुको कारण भने प्रहरीले खुलाएकोे छैन ।

२०७४ भदौ २८ गते १३: ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :