सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

सु.प.वि.वि.मा क्रान्तिकारी विद्यार्थीे आन्दोलित

काठमाडौं : अखिल (क्रान्तिकारी) सु.प.वि.वि.ले सुदूरपश्चिममा रहेको वि.विद्यालय केही व्यक्तिहरुले कमाइखाने भाँडोको रुपमा बनेकोप्रति आपत्ति जनाएको छ । मंगलबार विद्यार्थीका इन्चार्ज विरेन्द्र शाह र अध्यक्ष शंकर महराको संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘व्यक्तिगत स्वार्थ पूर्तिका लागि भइरहेको भागवण्डा, कर्मचारी नियुक्ती परीक्षाफल…

Read More

क्रान्तिप्रति प्रतिबद्ध छौँ : मोहन वैद्य ‘किरण’, महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

जनयुद्धको तयारीको कुरा गर्दा हामीले पञ्चायती व्यवस्थाको अन्तिमअन्तिम कालदेखि नै वैचारिक तयारी सुरु गर्न थालेका हौँ । त्यतिबेलाको अवस्था भनेको पञ्चायती व्यवस्था हो । त्यसका विरुद्ध ०४६ सालमा ठूलो ऐतिहासिक जनआन्दोलन भयो । त्यसका साथै संवैधानिक राजसंस्था स्थापना भयो ।…

Read More
जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

जनयुद्धको २३ औँ वार्षिकोत्सव–जिन्दावाद ! : सन्तोष बुढामगर ‘विषम’

१. जनयुद्धको स्मरण नेपालको इतिहासमा जनयुद्ध एउटा स्वर्णिम इतिहास बनेर अङ्कित भएको छ । तत्कालीन परिवेशमा विद्यमान राजतन्त्रात्मक संसदीय व्यवस्था अन्त्य गरी नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने ७ बुँदे प्रतिबद्धतासहित क्रान्तिको शङ्खघोष गरिएको दिन थियो २०५२ फागुन १ गते…

Read More
युवा         सम्मेलन                तयारी            अन्तिम             चरणमा              /          नेकपाका        स्थायी          समिति        सदस्य      ‘सुदर्शन’ले      सम्मेलन      उद्घाटन            गर्ने

युवा सम्मेलन तयारी अन्तिम चरणमा / नेकपाका स्थायी समिति सदस्य ‘सुदर्शन’ले सम्मेलन उद्घाटन गर्ने

राेहित धकाल / विराटनगर : नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी सङ्गठनका संयोजक बाबुराम राई ‘विवश’ ले दिएका छन् । विराटनगरमा फागुन ६ गते हुने सम्मेलनको उद्घाटन नेकपाका स्थायी…

Read More
अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तेस्रो परियोजना र पार्टी नीति

अरुण तस्रो परियोजना भारतीय कम्पनी सतलजलाई दिने सरकारी सहमती छ । जसका लागि अनुमानित लागत प्रतिमेगावाट ३५ सय अमेरिकी डलर अनुमान गरिएको देखिन्छ । २०५० साल आसपासमा नै त्यो लागत दर १२ सय डलर गरिएको थियो । भनिन्छ तत्कालिन नेपाली…

Read More
निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

निराशाको समय गयो !, नयाँ कार्यभार पूरा गर्ने दिन आएको छ : विप्लव, महासचिव, नेकपा

»» महासचिव कमरेड, जनयुद्धको २३ औँ वार्षिकोत्सवकाउपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ! हार्दिक धन्यवाद ! गौरवपूर्ण जनयुद्धको २३औँ वार्षिकोत्सवका अवसरमा आदरणीय सहिद तथा बेपत्ता परिवार एवम् घाइते योद्धाहरू, सबै पार्टी पङ्क्ति, नेपाली श्रमिक जनता र तपाईंहरूलाई धेरैधेरै शुभकामना ! »»…

Read More
एनसेलमाथि देशभर जनकारबाही

एनसेलमाथि देशभर जनकारबाही

झनक श्रेष्ठ / काठमाडौं : २३ औँ जनयुद्ध दिवसको पूर्वसन्ध्यामा नेकपाको आह्वानमा जनताले सोमबार राती राजस्वमारा भ्रष्ट एनसेल कम्पनीमाथि राजधानी काठमाडौँलगायत देशव्यापी आक्रमण गरेको समाचार प्राप्त भएको छ । रातो खबरका जिल्ला संवाददाताहरुले मुलुकका विभिन्न जिल्ला र स्थानमा रहेका एनसेलका…

Read More
नेकपाका कार्यकर्ता गिरफ्तार

नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो सदस्य प्रहाद फुँयाललाई बिनाकारण प्रहरीले मंगलबार गिरफ्तार गरेको छ । फुँयाललाई दिउँसो १२ बजे चन्द्रपुर नगरपालिका ३ गैँडाटारस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको नारायणी ब्युरोले जनाएको छ । यसैबीच नारायणी ब्युरोका…

Read More
एनसेलको टावरमा आक्रमण

एनसेलको टावरमा आक्रमण

काठमाडौं : सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडामा रहेको टेलिफोनसेवालगायत संस्था एनसेलको टावरमा गए राती ताेडफोड र आगजनी भएको छ । त्यसैगरी इटहरी उप-महानगरपालिका ११ खनार, कमलामाई नगरपालिका २ चपौली सिन्धुली, मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, धनकुटा…

Read More
२ निर्माण व्यवसायमाथि आक्रमण

२ निर्माण व्यवसायमाथि आक्रमण

काठमाडौं : भोजपुर लेगुवामा भीम पौडेल स्वामीत्यको ओमशाही क्रसर उद्योगमा गए राती आगजनी भएको छ । सो क्रशसर उद्योग स्थानीय निकाय (साबिकको जिविस)मा दर्ता नगरेको, आयकर भुत्तानी नगरेको आरोप नेकपाले लगाउदै आएको थियो । त्यसैगरी गए राती नै भोजपुर–लेगुवा खण्डको…

Read More