भोजपुरमा जनसरकार सक्रिय 

काठमाडाैंः  नेपाल कम्युनिस्ट पार्टीको जनपरिषद किराँत स्वायत्त प्रदेश अन्तर्गत भोजपुर जनपरिषदले आफ्नो क्रियात्मक भूमिका तिव्र पार्दै लगेको छ । जनपरिषदलाई जनसरकार पनि भन्ने गरिन्छ । माघ २५ गते भोजपुर ट्याम्केमैयुम गापाका अध्यक्ष धर्मराज राईलाई भोजपुर जनसरकार अध्यक्ष सुन्दर राईले पत्राचार…

Read More
नेकपाले                      फेरी                       गर्‍याे                    अर्काे                     कारबाही                       /                      जीएमआरको                      कार्यालय                       ध्वस्त

नेकपाले फेरी गर्‍याे अर्काे कारबाही / जीएमआरको कार्यालय ध्वस्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले एकपछि अर्को बारबाहीलाई तीव्र पारिरहेको बेला सुर्खेतस्थित जीएमआरको कार्यालय ध्वस्त पारेको छ । घटनाबाट उक्त कार्यालय ध्वस्त भएको नेकपाले जनाएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा विरोध जनाउदै आएको नेकपाले बिदेशी शासकको स्वार्थ र…

Read More
माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेकपाद्वारा आक्रमण कारणसहित

माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेकपाद्वारा आक्रमण कारणसहित

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले विरोध गर्दै आएका जलविद्युत आयोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि आक्रमण गरेको छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले दुबै आयोजना भारतलाई दिएको भन्दै नेकपाले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । नेकपाको आक्रमणबाट ति…

Read More
पत्रकार संगठनद्वारा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने

पत्रकार संगठनद्वारा पत्रकार र कर्मचारी मजदुरमाथि भइरहेको शोषणका विरुद्ध संघर्ष सञ्चालन गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सम्मेलनलाई जनपक्षीय पत्रकारिताको विकासका लागि बहसमूलक बनाउने निर्णय गरेको अध्यक्ष प्रभात चलाउनेले बताएका…

Read More
वर्तमान राजनीतिक परिस्थिति, रास्ट्रिय स्वाधीनता र निकास विषयक अन्तरक्रिया सम्पन्न

वर्तमान राजनीतिक परिस्थिति, रास्ट्रिय स्वाधीनता र निकास विषयक अन्तरक्रिया सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति मकवानपुरको आयोजनामा हेटौंडा बजारमा अन्तरक्रिया कार्यक्रम शनिबर सम्पन्न भएको छ । वर्तमान राजनीतिक परिस्थिति, रास्ट्रीय स्वाधीनता र निकास विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नारायणी ब्युरो इन्चार्ज चिरन पुनले कार्यपत्र पेस गर्नुभएको हो ।…

Read More
दाङको कोइलाबास सिमामा विद्यार्थीले नेपालको झण्डा गाडे

दाङको कोइलाबास सिमामा विद्यार्थीले नेपालको झण्डा गाडे

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) दाङले भारतले नेपालको विभिन्न सीमामा पटक–पटक गर्दै आएको ज्यादती र सीमा अतिक्रमणका विरुद्ध विरोध गर्दै कोइलाबास सीमामा नेपालको झण्डा गाडेको छ । क्रान्तिकारीका राप्ती ब्युरो सम्योजक नरेन्द्र विकको नेतृत्वमा दाङको कोइलाबास सिमानामा झन्डा…

Read More
सल्यानको युवामा सुनार चयन

सल्यानको युवामा सुनार चयन

काठमाडौं : नेकपानिकट राष्ट्रिय युवा जनस्वयं सेवक सल्यान जिल्लाको तेस्रो जिल्ला सम्मेलनले अमृत सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सल्यानमा भएको कार्यक्रमा नेकपाका केन्द्रीय सदस्य शीतलको प्रमुख आतिथ्यमा “राष्टघात, भ्रष्टाचार र बेरोजगारको विरुद्ध…

Read More
दाङमा दलित मुक्तिमोर्चाको जिल्ला सम्मेलन सम्पन्न / अन्तरजातीय विवाह गरेका १२ जोडीलाई सम्मानित

दाङमा दलित मुक्तिमोर्चाको जिल्ला सम्मेलन सम्पन्न / अन्तरजातीय विवाह गरेका १२ जोडीलाई सम्मानित

काठमाडौं : नेकपानिकट दलित मुक्ति मोर्चा, नेपाल दाङको जिल्ला सम्मेलन बिहीबार भालुवाङमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला अध्यक्ष सुरज परियारको अध्यक्षता एवम् नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगरको प्रमुख आतिथ्यतमा भएको सम्मेलनलाई दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विक,…

Read More
उखु    किसान    प्रदर्शनमा    उत्रिए

उखु किसान प्रदर्शनमा उत्रिए

काठमाडौं : विभिन्न माग राख्दै मोहोत्तरी उखु किसानहरु विरोध प्रदर्शमा उत्रिएका छन् । महोत्तरी जिल्ला गौशलला नगरपालिका रामनगरमा रहेको एभ्रेस्ट सुगर मेलबाट पीडित किसानहरुले विरोध प्रदर्शन गरेको हुन् । सो मिलले २ वर्ष देखि उखु किसानहरुलाई भुक्तानी नदिएको, उखु फुलेपछि…

Read More
भ्रस्ट, दलाल र तस्करहरुलाई खरानी बनाई छाड्ने उध्घोस गर्दै युवा सम्मेलन सम्पन्न

भ्रस्ट, दलाल र तस्करहरुलाई खरानी बनाई छाड्ने उध्घोस गर्दै युवा सम्मेलन सम्पन्न

झापा : राष्ट्रिय युवा जनस्वयम् सेवक झापा जिल्लाको दोश्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ । शसक्रबार सम्पन्न जिल्ला सम्मेलनले सेसेहाङ्ग लिम्बूको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सम्मेलनमा नेकपा मेची ब्युरो कार्यलय सदस्य तारा थापा, युवा संगठनका…

Read More