नेकपाले फेरी गर्‍याे अर्काे कारबाही / जीएमआरको कार्यालय ध्वस्त

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले एकपछि अर्को बारबाहीलाई तीव्र पारिरहेको बेला सुर्खेतस्थित जीएमआरको कार्यालय ध्वस्त पारेको छ । घटनाबाट उक्त कार्यालय ध्वस्त भएको नेकपाले जनाएको छ । नेपालको सम्पत्ति जलस्र्रोतमाथि रास्ट्रघात भएकोमा विरोध जनाउदै आएको नेकपाले बिदेशी शासकको स्वार्थ र नेपालका संसदवादी दलका नेताको आत्मसमर्पणको भण्डाफोर गर्दै नेपालको प्राकृतिक स्रोत र साधन कुनै पनि हालतमा विदेशीलाई सुम्पन नसक्ने बताउदै आएको थियो । यसैबीच, प्रहरीले जीएमआरको कार्यालयमाथि आक्रमण गरेको आरोपमा नेकपाका ३ जना कायकर्तालाई गिरफ्तार गरेको छ ।
२०७४ माघ २८ गते मध्यान्न १२  : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :