नेपाल बन्दको पुर्व सन्ध्यामा देशभर मशाल जुलुश

नेपाल बन्दको पुर्व सन्ध्यामा देशभर मशाल जुलुश

काठमाडौं :  नेकपाद्वारा भोलि अर्थात फागुन ८ गते आह्वान गरेको नेपाल बन्दको पुर्वसन्ध्यामा सोमबार बेलुका देशका विभिन्न ठाउँहरुमा मशाल जुलस प्रर्दशन गरिएको छ । नेकपाका सर्मथक र शूभचिन्तकहरुले देशका सानाठुला शहर बजारहरुमा जुलुस निकाल्नुका साथै नाराबाजी र माइकिङ समेत गरेका…

Read More

नेकपा नेतालाई रिहाई गर्न वैद्यको माग ९विज्ञप्तिसहित

७ फागुन काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ द्वारा नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । विज्ञप्ति जारी गर्दै राष्ट्रिय युवा जनस्वयंसेवकको राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेकोप्रति निन्दा एंव भ्रत्सना…

Read More
नेता पक्राउको विषयलाई लिएर अधिकारकर्मीको ध्यानाकर्षण

नेता पक्राउको विषयलाई लिएर अधिकारकर्मीको ध्यानाकर्षण

काठमाडौं : जनअधिकार अभियान नेपालले नेकपाका नेता हेमन्त प्रकाश ओली‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदम राई ‘विकास’सहितका नेताकार्यकर्तालाई प्रहरीले आइतबार गिरफ्तार गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शान्तिपूर्ण राजनीतिक कार्यक्रममा सरिक हुने, देशभर आवत जावत गर्ने र व्यक्तिगत स्वतन्त्रता समेतका…

Read More
युवा सम्मेलन सकियो, अध्यक्षमा बाबुराम 

युवा सम्मेलन सकियो, अध्यक्षमा बाबुराम 

काठमाडौं : व्यापक प्रहरी दमन र हस्तक्षेपकाबीचबाट नेकपा निकट राष्ट्रिय युवा जनस्यंसेवकको तेश्रो राष्ट्रिय सम्मेलन सुनसरीको इटहरीमा सम्पन्न भएको छ । भेलाले निवर्तमान महासचिव बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । यस्तै संगठनको उपाध्यक्षमा मिना चलाउने,…

Read More
नेकपाद्वारा ८ गते नेपाल बन्दको घोषणा / सरकारी दमनका विरुद्ध      पार्टी महासचिव विप्लवको कडा चेतावनी

नेकपाद्वारा ८ गते नेपाल बन्दको घोषणा / सरकारी दमनका विरुद्ध पार्टी महासचिव विप्लवको कडा चेतावनी

काठमाडौं : शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको र आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले यही ८ गते मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । विराटनगरबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलीटब्युरो सदस्य पदम राई ‘विकास’ लगायतका दर्जनाैं…

Read More
जीवन विकासमाथि कारबाही

जीवन विकासमाथि कारबाही

काठमाडौं : झापाको दमकमा रहेको ‘जीवन विकास’ नामक बित्तिय संस्थाको कार्यालयका सम्पूर्ण सामाग्रीहरुस्थानिय युवाहरुले नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । जनतामाथि चर्को व्याज थोपर्ने र बाध्यकारी ऋण अशुली गरिरहेको भन्दै बित्तिय संस्था (झोला बैंक)माथि कारबाही गरिएको उनीहरुले बताएका छन् ।…

Read More
तनावग्रस्त विराटनगर / शसस्त्रको घेरामा गुद्रीबजार

तनावग्रस्त विराटनगर / शसस्त्रको घेरामा गुद्रीबजार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट राष्ट्रि«य जनस्वयं सेवकले सम्मेलनको उद्घाटन सभा  आयोजना गरेको मोरङको विराटनगर बजार आज बिहानैदेखि तनावग्रस्त बनेको छ । कार्यक्रमस्थल तोकिएको ठाउँ गुद्रीबजारमा बिहानैदेखि बाक्लो संख्यामा शसस्त्र प्रहरीका जवानहरु तैनाथ छन् ।   विप्लव नेतृत्वको नेकपाले गर्ने खुल्ला…

Read More
जनयुद्धमा महत्वपूर्ण योगदान गर्ने,  घाइते योद्धाहरुलाई नेकपाद्वारा भव्य सम्मान

जनयुद्धमा महत्वपूर्ण योगदान गर्ने, घाइते योद्धाहरुलाई नेकपाद्वारा भव्य सम्मान

रमाकान्त बास्तोला / पोखरा : २३ औं जनयुद्ध दिवस मनाईरहेको नेपाल कम्युनिष्ट पार्टी गण्डक ब्यूरोले विगतको दशवर्षे जनयुद्धका क्रममा महत्वपूर्ण भूमिका खेल्ने, लामो समय सैनिक हिरासत एवं जेल जीवन बिताउने, जनयुद्धका क्रममा घाइते भएका योद्धाहरुलाई सम्मान गरेको छ । पोखरामा…

Read More
माकेका युएई अध्यक्षसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा प्रवेश

माकेका युएई अध्यक्षसहित दर्जनौं नेताकार्यकर्ता नेकपामा प्रवेश

युएई : माओवादी केन्द्रले एमालेसँग पार्टी एकता गर्ने भएपछि संगठन माकेनिकट नेपाली जनप्रगतिशील मञ्च युएईबाट विद्रोह गर्न सुरु गरेको छ । तत्कालिन नेपाली जनप्रगतिशील मञ्चका संस्थापक अध्यक्ष दुर्गा पोख्रेल नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशील मोर्चा युएईमा प्रवेश गरेका छन् ।…

Read More
वर्ल्ड भिजन इनटरनेशनलको २ कार्यालयमा आगजनी

वर्ल्ड भिजन इनटरनेशनलको २ कार्यालयमा आगजनी

काठमाडौं : अर्बौ रुपैंया भ्रष्टाचार गरेको भन्दै सिन्धुपाल्चोकको चौतारास्थित वल्र्ड भिजन इनटरनेशनलको २ कार्यालयमा गए राती जनताले कारबाही गरेको छ । भूकम्पको नाममा सो संस्थाले अर्बौ रुपैंया हिनामिना गरेको आरोप लगाउँदै जनताले जनकारबाही गरेको हाम्रो संवाददाताले जानकारी दिएका छन् ।…

Read More