लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस 

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवस 

काठमाडौँ  :  राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर आन्दोलन गरिराखेको नेपाल कम्युनिस्ट पार्टीले १ सय ४८ औं लेनिन जयन्ती तथा ६९ औं नेकपा स्थापना दिवस विभिन्न कार्यक्रम सहित मनाएको छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको उपस्थितिमा जनता, नेता र…

Read More
प्रशासनले जनतामा भ्रम फैलायो  : नेकपा  सिन्धुली 

प्रशासनले जनतामा भ्रम फैलायो  : नेकपा सिन्धुली 

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले आफ्नो पार्टीले त्यँहा कुनै सैन्य गतिविधि नगरेको स्पस्ट पारेको छ । सो पार्टीका सिन्धुली इन्चार्ज प्रभातले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनले  तथ्यलाई बंग्याएर झुटा र काल्पनिक विषयलाई आधार बनाई जनतामा भ्रम…

Read More
जनपरिषद्ले देशको जिम्मा लिन्छ : उमा भुजेल ‘शिलु’

जनपरिषद्ले देशको जिम्मा लिन्छ : उमा भुजेल ‘शिलु’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधिसभाकी उपप्रमुख उमा भुजेल ‘शिलु’ले जनपरिषद्ले देशको जिम्मा लिने वताएकी छिन् । पश्चिम रुकुमको प्रथम जिल्ला जनपरिषद्को उद्घाटन गर्दै उपप्रमुख भुजेलले प्रचण्ड–बाबुरामलाई दलाल बनाएर जनसत्ता विघटन गरेपनि आफ्नो पार्टीले जनसत्ता ब्युँताउने घोषणा…

Read More
सम्मेलनपछि ट्रेड युनियनले देशव्यापी अभियान चलाउने 

सम्मेलनपछि ट्रेड युनियनले देशव्यापी अभियान चलाउने 

काठमाडौँ  : अखिल नेपाल क्रान्तिकारी संघसंस्था श्रमिक संघको छैटौँ राष्ट्रिय सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल (क्रान्तिकारी) टे«ड युनियन महासंघका केन्द्रीय संयोजक अमर झाँक्रीले अहिलेसम्म सरकारले नेपाली युवाहरुलाई बेचेर सत्ता चलाइरहेको…

Read More
भक्तपुरमा मेयरमाथि आक्रमण

भक्तपुरमा मेयरमाथि आक्रमण

काठमाडौं  : भक्तपुरको मध्यपुर नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठमाथि आक्रमण भएको छ । गठ्ठाघरस्थित उनकै निवासमा नचिनेका दुईजनाको समूहले आक्रमण गरेको बताइएको छ । शनिबार भएको उक्त आक्रमणबाट क्षेष्ठकोे गाडीको सिसा फुटेको छ । मेयर श्रेष्ठले नगरपालिकामा काममा ढिलासुस्ती गरेको, आर्थिक क्षेत्रमा…

Read More
संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद : बुढा मगर

संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद : बुढा मगर

  काठमाडौं  : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय जनसरकारका प्रमुख सन्तोष बुढा मगरले पुरानो संसदीय व्यवस्थालाई विस्थापीत गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भएरै छोड्ने बताएका छन् । आफ्नो पार्टी समाजवादी सत्ताको अभ्यासमा रहेको बताउदै नेता बुढामगरले देशब्यापी…

Read More
नेकपाले कतै पनि सैन्य बेश क्याम्प बनाएकाे छैन

नेकपाले कतै पनि सैन्य बेश क्याम्प बनाएकाे छैन

    काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि ठाउँमा सैन्य बेश क्याम्प नबनाएको स्पष्ट पारेको छ । सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आफ्नो पार्टी देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढिकरणमा लागेको तर कुनै सैन्य गतिविधि नगरेको बताएका…

Read More
लेनिन र योगदान

लेनिन र योगदान

    यही वैशाख ९ गते अर्थात् अप्रिल २२ मा उहाँको जन्मदिन हो र साथै नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पनि हो । विश्व कम्युनिस्ट आन्दोलनमा मात्र नभएर माक्र्सवादको प्रयोग र विकासमा अद्वितीय योगदान रहेको छ । त्यसैले लेनिन एक…

Read More
जनतालाई बन्दुकले छेक्नसक्दैन

जनतालाई बन्दुकले छेक्नसक्दैन

आआफ्नो पालामा यो कुरा सबैले भन्छन् जनतालाई बन्दुकले छेक्नसक्दैन। जनता शक्तिशाली छन्। जनता सार्वभौम छ। के.पी वलीले यही कुरा भन्छन्। प्रचण्डले पनि यही कुरा भन्छन्। शेर बहादुर देउवाले पनि यही कुराको रट लगाउदथे। बिद्रोहीको त यही कुरा सत्य हुन्छ। उनीहरुको…

Read More
जीवन्त प्रस्तुति : द थ्योरी अफ एभ्रिथिङ : गुणराज

जीवन्त प्रस्तुति : द थ्योरी अफ एभ्रिथिङ : गुणराज

  अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रमा विज्ञानसम्बन्धी चलचित्रहरू त बनेका छन् तर विज्ञानको आविष्कार र खोजप्रति पूर्ण इमानदार रही बनेको चलचित्र यो मात्र हो जसले भौतिकवादलाई स्थापित मात्र गरेको छैन कि थप व्याख्या खोज पनि गरेको छ । स्टिफिनको भौतिकवादमाथिको विकासलाई यस…

Read More