अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

अखिल क्रान्तिकारीद्वारा तालाबन्दी

  काठमाडौँ :  निजी विद्यालयले भर्नाको समय पारेर छताछुल्ल शुल्क उठाएर भर्ना गरिरहेको अवस्थामा नेपाल सरकार शिक्षा मन्त्रालयले कुनै वास्ता नगरेपछि अखिल क्रान्तिकारीले मंहगा विद्यालयहरुमा ताला लगाएर प्रारम्भिक चरणको आन्दोलन शुरु गरेका छन् ।  अखिल क्रान्तिकारीले यस अघि शिक्षा मन्त्रालयका…

Read More
अखिल (क्रान्तिकारी) शंकरदेवको सातौं सम्मेलन

अखिल (क्रान्तिकारी) शंकरदेवको सातौं सम्मेलन

      काठमाडौं : ‘व्यवस्थापन संकायले देशकै व्यवस्थापन गर्नुपर्ने युगको आह्वान ! प्राज्ञिक वातावरण निर्माणका लागि भ्रष्टाचार र गुण्डागर्दीका विरुद्ध मुकाविला गर्न सातौं इकाई सम्मेलन !!’ भन्ने मुल नाराका साथ अखिल (क्रान्तिकारी)ले काठमाडौं शंकरदेव क्याम्पसको सातौं इकाई सम्मेलन सम्पन्न…

Read More
अनेमसंघ क्रान्तिकारी कपिलवस्तुको भेला 

अनेमसंघ क्रान्तिकारी कपिलवस्तुको भेला 

    काठमाडौँ  : अखिल नेपाल महिला संघ क्रान्तिकारी कपिलवस्तुको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कमला विकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलालाई नेकपाका केन्द्रीय सदस्य भेषराज भुषालले उद्घाटन गरेका थिए । भेलामा…

Read More
जनप्रतिनिधिहरूको राजीनामा माग

जनप्रतिनिधिहरूको राजीनामा माग

काठमाडौँ : जिल्ला जनपरिषद् दाङले जनप्रतिनिधिहरूको राजीनामा माग गर्दै राजीनामापत्र बुझाएको छ । दाङका ४ गाउपालिकाअन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामापत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको…

Read More
गिरफ्तारी परेकाहरुलाई रिहा नगरे अखिल (क्रान्तिकारी)ले कडा संघर्ष गर्ने चेतावनी

गिरफ्तारी परेकाहरुलाई रिहा नगरे अखिल (क्रान्तिकारी)ले कडा संघर्ष गर्ने चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्यहरु प्रज्वल शाही, विवेक राई, सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेललगायत उपत्यकाबाट गिरफतार गरिएकालाई विभिन्न झुठा मुद्धामा लगाई थुनामा राखेकोप्रति आपत्ति जनाउँदै रिहा नगरे ओली सरकार विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ…

Read More
घरमा आगलागी भएपछि परिवारको विचल्ली

घरमा आगलागी भएपछि परिवारको विचल्ली

रोहित ढकाल / जनकपुर : सिन्धुली जिल्लाको हरीहरपुरगढी गाउँपालिका वडा नं. ८, कालिलेख स्थित लच्छु थिङको घरमा आगलागी भएपछी उनको परिवारको विचल्ली भएको छ । आज दिउसो २ वजे भएको उक्त आगलागीबाट लत्ताकपडा, अन्न खाद्यान्न लगायत घर भित्र भएका सबै…

Read More
यो                       व्यवस्थाले                 शिक्षाका                     समस्या       समाधान            गर्दैन 

यो व्यवस्थाले शिक्षाका समस्या समाधान गर्दैन 

    काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले “वर्तमान शिक्षाका समस्या र समाधानका उपायहरु” विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त संगठनले सोमबार सम्वाद डवलीमा गरिएको कार्यक्रममा गुणराज लोहनीले कार्यपत्र पेश गर्नु भएको थियो । कार्यपत्र पेश…

Read More
जनप्रतिनिधि सभा लम्जुङको दोस्रो अधिवेशन सम्पन्न

जनप्रतिनिधि सभा लम्जुङको दोस्रो अधिवेशन सम्पन्न

      काठमाडौँ : लम्जुङ जिल्लाको जनप्रतिनिधि सभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको अधिवेशनले नारायण कुँवरको अध्यक्षतामा २१ सदस्यीय निर्वाचित भएको छ । जिल्ला जनसरकार प्रमुखमा दिलबहादुर गुरुङ (गौरव) ९ सदस्यीय र २१ सदस्यीय जनप्रतिनिधि…

Read More
बेपत्ता पारिएका सेक्रेटरी युगेनलाई रिहा नगरेमा कडा संघर्ष गर्ने  – नेकपा मोरङको चेतावनी

बेपत्ता पारिएका सेक्रेटरी युगेनलाई रिहा नगरेमा कडा संघर्ष गर्ने – नेकपा मोरङको चेतावनी

    काठमाडौँ  : नेपाल कम्युनिस्ट पार्टीले  पार्टीका मोरङ जिल्ला सेक्रेटरी उदय राई (युगेन)लाई तत्काल सार्वजनिक  गरी रिहा नगरे थप संघर्ष गर्ने चेतावनी दिएको छ ।  सोमबार अपरान्ह मोरङका इन्चार्ज पुष्करले प्रेस विज्ञप्ति जारी गर्दै शनिबार गिरफ्तार परेका सेक्रेटरी युगेनलाई…

Read More
एनसिसिमा अखिल क्रान्तिकारीको संगठन

एनसिसिमा अखिल क्रान्तिकारीको संगठन

काठमाडौँ : ‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तीका लागि हाम्रो आन्दोलन भ्रष्टाचार मुक्त र प्राज्ञिक एन.सि.सि. निर्माणका लागि २१ औं इकाई सम्मेलन’ भन्ने मुल नाराका साथ काठमाडौँको बानेश्वरमा रहेको नेपाल कमर्स क्याम्पसको इकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले कृष्ण खड्काको अध्यक्षतामा…

Read More