गिरफ्तारी परेकाहरुलाई रिहा नगरे अखिल (क्रान्तिकारी)ले कडा संघर्ष गर्ने चेतावनी

काठमाडौँ : अखिल (क्रान्तिकारी)ले गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्यहरु प्रज्वल शाही, विवेक राई, सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेललगायत उपत्यकाबाट गिरफतार गरिएकालाई विभिन्न झुठा मुद्धामा लगाई थुनामा राखेकोप्रति आपत्ति जनाउँदै रिहा नगरे ओली सरकार विरुद्ध कडा संघर्षमा उत्रने चेतावनी दिएको छ । सोमबार उक्त संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले प्रेस जारी गरी यस्तो चेतावन दिएका हुन् ।

२०७५ वैशाख १० गते सोमबार अपरान्ह  ५ : ३१मा प्रकाशित
 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :