प्रशासनले जनतामा भ्रम फैलायो  : नेकपा सिन्धुली 

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले आफ्नो पार्टीले त्यँहा कुनै सैन्य गतिविधि नगरेको स्पस्ट पारेको छ । सो पार्टीका सिन्धुली इन्चार्ज प्रभातले आइतवार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रहरी प्रशासनले  तथ्यलाई बंग्याएर झुटा र काल्पनिक विषयलाई आधार बनाई जनतामा भ्रम उत्पन्न गराएको बताएका छन् । साथै उनले प्रहरी प्रशासनले आफ्नो पार्टीका नेता कार्यकर्ताको घरहरुमा पसेर आतंकित पार्ने गरेकोले उक्त कार्य बन्द गर्न चेतावनी समेत दिएका छन् । प्रस्तुत छ विज्ञप्तीको पूर्ण पाठ– 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :