अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल रिहा

अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाल रिहा

काठमाडौं : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल रिहा भएका छन् । गत वैशाख २७ गते शुक्रबार ११ बिद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट गिरफ्तार अध्यक्ष ढकाल रिहा भएका छन् । शुक्रबार काठमाडौ जिल्ला अदालतले थुनछेकको बहसपछि ढकाललाई साधारण तारेखमा रिहा गरेको…

Read More
देशभर मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुको धर्ना र प्रदर्शन

देशभर मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुको धर्ना र प्रदर्शन

काठमाडौं : सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा पत्रकारहरुले देशभर शुक्रबार प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार साधनसहित पत्रकारहरुले धर्ना दिएका हुन् । काठमाडौंको बानेश्वरमा…

Read More
नेकपाका रोल्पा इन्चार्ज रोका सहित ३ गिरफ्तार

नेकपाका रोल्पा इन्चार्ज रोका सहित ३ गिरफ्तार

काठमाडौं : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला इन्चार्ज जयप्रकाश रोका ‘प्रताप’ सहित ३ जनालाई प्रहरीले लुङ्ग्री गाउँपालिका वडा नं. ५ पाङ ऐपेबाट  गिरफ्तार गरेको छ । बिहिबार दिउँसो साढे १ बजेतिर नेकपा रोल्पा जिल्ला इन्चार्ज थबाङ्ग घर भएका जयप्रकाश…

Read More
अखिल (क्रान्तिकारी)द्वारा प्रतिबन्धको विरुद्ध प्रतिरोध गर्न आह्वान् (विज्ञप्तिसहित)

अखिल (क्रान्तिकारी)द्वारा प्रतिबन्धको विरुद्ध प्रतिरोध गर्न आह्वान् (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले काठमाडौंको शान्तिवाटीकामा आयोजित कार्यक्रमबाट पक्राउ परेका नेता कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्दै बिहीबार प्रेस विज्ञप्ति जारी गरेका छन् । भट्टराईले आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहाई नगरे कडा संघर्षमा…

Read More
व्यापारीद्वारा जनअदालतमा मुद्दा पेस : जनकार्वाही गर्ने नेकपा कास्कीको चेतावनी (विज्ञप्तिसहित)

व्यापारीद्वारा जनअदालतमा मुद्दा पेस : जनकार्वाही गर्ने नेकपा कास्कीको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं : पोखरा पृथ्वीचोकस्थित सस्तो बजारका व्यापारीबाट ठेकेदारले धरौटी लिएको ३७ लाख रकम फिर्ता नगरी पचाउन खोजेपछि नेपाल कम्युनिस्ट पार्टीको जनअदालतमा उजुरी परेको छ । आफ्नो पार्टीको जन अदालतमा उजुरी परेपछि नेकपा कास्कीले तत्काल व्यापारीको रकम फिर्ता गर्न भन्दै बिचौलियाहरुलाई…

Read More
नेकपाका नेता रणबीरलाई जेठ ८ गते अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

नेकपाका नेता रणबीरलाई जेठ ८ गते अदालतमा उपस्थित गराउन सर्वाेच्चको आदेश

काठमाडौं: सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’लाई जेठ ८ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ । अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले लिखित कारणसहित बन्दी झिकाउन बिपक्षीका नाममा उक्त आदेश जारी गरेको छ ।…

Read More
प्रेसमाथि निरङ्कुश अङ्कुश

प्रेसमाथि निरङ्कुश अङ्कुश

केपी वली नेतृत्वको सरकार बनेदेखि नै नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सूचना र सञ्चारमाथिको अङ्कुश बढ्दै गएको छ । यो सरकारले कहिले फेसबुकमा लेखिएका स्ट्याटस, अपलोड गरिएका फोटा, ती सामग्रीमाथि गरिएका कमेन्टहरूलाई लिएर निरन्तर गिरफ्तार गर्ने गरेकै छ । सरकारका क्रियाकपालमाथि…

Read More
प्रतिबन्धयता राप्तीमा ४१ जना गिरफ्तार, व्युरो इन्चार्जद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

प्रतिबन्धयता राप्तीमा ४१ जना गिरफ्तार, व्युरो इन्चार्जद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले बैशाख ३१ गते विज्ञप्ति निकालेर बिभिन्न मितिमा गरी प्रतिबन्धपछि ४१ जना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरी झुठा मुद्दामा फसाउने सड्यन्त्र गरेको भन्दै बिरोध गरेको छन् । व्युरो इन्चार्ज सुवासले मंगलवार जारी…

Read More
११ विद्यार्थी संगठनद्वारा सरकारी फाँसीवाद विरुद्ध आन्दोलनमा आउन आह्वान्

११ विद्यार्थी संगठनद्वारा सरकारी फाँसीवाद विरुद्ध आन्दोलनमा आउन आह्वान्

काठमाडौं : ५५औं विद्यार्थी दिवसको सन्दर्भमा जेठ १ गते राजधानीमा भएको विरोध सभामा बोल्ने विद्यर्थी नेताहरु सरकारले एकपछि अर्को फाँसीवाद लाद्न खोजेको र त्यसविरुद्ध ११ विद्यार्थी संगठनले आगो दन्काउने चेतावनी दिएका छन् । नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले वर्तमान…

Read More
सभासद् थारू लखेटिए

सभासद् थारू लखेटिए

काठमाडाैं : सात नम्बर प्रदेश कैलालीका प्रदेश सभासद् वीरबहादुर थारूलाई कैलाली नगरपालिकाका स्थानीय बासिन्दाले भ्रष्ट नेता भन्दै लखेटेका छन् । बुधबार स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका सभासद् थारूलाई जनताले कार्यक्रमस्थलबाटै लखेटेको समाचार प्राप्त भएको छ…

Read More