सभासद् थारू लखेटिए

काठमाडाैं : सात नम्बर प्रदेश कैलालीका प्रदेश सभासद् वीरबहादुर थारूलाई कैलाली नगरपालिकाका स्थानीय बासिन्दाले भ्रष्ट नेता भन्दै लखेटेका छन् । बुधबार स्वास्थ्य चौकी उद्घाटन कार्यक्रमका प्रमुख अतिथिका रूपमा सहभागी हुन लागेका सभासद् थारूलाई जनताले कार्यक्रमस्थलबाटै लखेटेको समाचार प्राप्त भएको छ ।

२०७६ जेठ १ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :