नेकपा कपिलबस्तुद्वारा विकलाई रिहाईको माग गर्दै कडा चेतावनी (विज्ञप्तिसहित)

नेकपा कपिलबस्तुद्वारा विकलाई रिहाईको माग गर्दै कडा चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी कपिलबस्तुले केपी सरकारको धरपकड र दमनप्रति जेठ ५ गते जिल्ला सेक्रेटरी सुनिलले एक विज्ञप्ति निकाली कडा चेतावनी दिएको छन् । ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीले जनहित र राष्ट्रियतालाई मध्यनजर गर्दै देशमा बढ्दो…

Read More
सामाजिक दलाल पुँजीवादबारे

सामाजिक दलाल पुँजीवादबारे

विषय प्रवेश सर्वहारा वर्गको भीषण हमलाबाट पराजयको डिलमा पुगेपछि सामन्ती वर्ग र दलाल पुँजीवादी वर्गले आपसमा केही असन्तोष, केही आरोप–प्रत्यारोप र केही हानथाप गर्दै सत्तामा सौदाबाजी गरे । प्रचण्डहरूको आत्मसुरक्षा, आत्मसमर्पण तथा सामन्तवादी तइभ्वहरूसँग पुँजीवादी तइभ्वहरूले सौदाबाजी गरेपछि आफ्नो हात…

Read More
प्रतिबन्धका विरुद्ध नेकपा निकट युवा संगठनद्वारा कोणभसा सम्पन्न

प्रतिबन्धका विरुद्ध नेकपा निकट युवा संगठनद्वारा कोणभसा सम्पन्न

कास्की : सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो संयोजक कुमारले गरीब, किसान, मजदुर र सुकुम्बासी लगायत उत्पीडित वर्गलाई झन् उत्पीडनमा पार्न नेकपामाथि प्रतिबन्ध लगाइएको टिप्पणी गरेका छन् । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट…

Read More
नेकपा डोटी जिल्लाद्वारा कडा चेतावनी

नेकपा डोटी जिल्लाद्वारा कडा चेतावनी

डोटी : नेपाल कम्युनिस्ट पार्टी डोटी जिल्ला इन्चार्ज दौलत र सेक्रेटरी कालु पाण्डेले जेठ ५ गते एक विज्ञप्तिमार्फत केपी–प्रचण्ड सरकारलाई  कडा चेतावनी दिएका छन् । ‘वर्तमान केपी प्रचण्डको फाँसीवादी दलाल सरकारले जनताको हक अधिकारमाथि एक पछि अर्को गर्दै धावा बोलिरहेको…

Read More
जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

जोसुकैले कहाँ सक्छन् अन्धकारभित्र रातो सूर्योदय नियाल्न !

उल्टो घुमेको इतिहासको रथको पाङ्ग्रा लिकमा ल्याउन निरन्तर विद्रोह, युद्ध र क्रान्तिहरू हुने गरेका छन् । कार्ल माक्र्सको शब्दमा आजसम्मको मानवजातिको इतिहास वर्गसङ्घर्षको इतिहास हो । त्यसैले मानवजातिको मुक्तिको नयाँ इतिहास निर्माण गर्न वर्गसङ्घर्षहरू निरन्तर भइरहनुपर्छ । नयाँनयाँ सङ्घर्षहरू निर्माण…

Read More
नेपालीको दुर्दशा : गाँस–बास नेपालमा, स्वास्थ्य, शिक्षा र रोजगार भारतमा

नेपालीको दुर्दशा : गाँस–बास नेपालमा, स्वास्थ्य, शिक्षा र रोजगार भारतमा

धनगढी : कैलाली जिल्लाको कैलारी गाउँपालिकामा यस्तो बस्ती छ जहाँ घर नेपाली भूमिमा छ तर विद्यालय भने भारतीय भूमिमा पर्दछ । कैलारी गाउँपालिका वडा नं. ७ हौसलपुरका बासिन्दा हालसम्म नेपाली किताब नदेखेको बताउँछन् । बस्तीका ४५ वर्षीया कालुराम चौधरी भन्छन्,…

Read More
मिडिया काउन्सिल विधेयकविरुद्ध सरोकालवालाहरू

मिडिया काउन्सिल विधेयकविरुद्ध सरोकालवालाहरू

    काठमाडौँ : सरकारले हालै ल्याएको मिडिया काउन्सिल विधेयकको राजनीतिकर्मी र सरोकारवालाहरूले आक्रोश व्यक्त गरेका छन् । काठमाडौँस्थित राष्ट्रिय महिला आयोगको भवनमा शनिबार जनपत्रकार सङ्गठन नेपाललगायत ५ वटा पत्रकार सङ्गठनले बनाएको संयुक्त पत्रकार सङ्घर्ष समितिले आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति…

Read More
जहाँ देशद्रोहीहरू ‘राष्ट्रवादी’ र देशभक्तहरू ‘देशद्रोही’ भनाइन्छन्

जहाँ देशद्रोहीहरू ‘राष्ट्रवादी’ र देशभक्तहरू ‘देशद्रोही’ भनाइन्छन्

काठमाडौँ उसै पनि तुवाँलोले ढाकिरहने ठाउँ हो । मध्यवसन्त वैशाख दुई गते । मनमा कुनै उत्साह छैन । विशेषगरी नेपाली राजनीतिमा लागेको तुवाँलोले उसैउसै छोपिरहेछ उत्साह र जोसहरूलाई । स्वास्थ्य राम्रो नभएकाले कोठामै आराम गरिरहेको थिएँ । अचानक पुराना साथी…

Read More

एकीकृत जनक्रान्तिको वास्तविकता

नेपाल सरकारले गठन गरेको थिङ्क ट्याङ्कका प्रमुख प्रा. चैतन्य मिश्रले २०७५ चैत २३ गतेको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा प्रकाशित ‘विप्लवका सोच र व्यवहार’ शीर्षकको विचार अध्ययन गर्दा देहायका विषय सत्यताको नजिक छन् भन्ने विश्वास छ : १. नेत्रविक्रम चन्द ‘विप्लव’ले…

Read More
हामी तपाईंहरूसँगै मैदानमा छौँ

हामी तपाईंहरूसँगै मैदानमा छौँ

प्यारा–प्यारा कप्तानहरू प्रिय–प्रिय कमरेडहरू ओ ! हाम्रो जमानाका चरित्रनायकहरू ए ! इतिहासका निर्माताहरू इतिहासको फैसला पूरा गर्न तेह्र फरवरीमा हामीले काँधमा काँध मिलायौँ हातमा हात मिलायौँ र निशाचरका विरुद्ध ब्रह्मास्त्र चलायौँ लालध्वजा फहराउँदै अघि बढ्यौँ दुनियाँलाई सुनाउँदै विगुल बजायौँ निरन्तर…

Read More