नेत्री बन्धु चन्द जेल चलान

नेत्री बन्धु चन्द जेल चलान

  काठमाडौं : कैलाली जिल्ला अदालतले नेकपाकी केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्दसहित चारजनालाई बुधबार पुर्पक्षका लागि थुना आदेश दिँदै जेल चलान गरेको छ । उनलाई प्रहरीले डेढ महिनाअघि अछामबाट गिरफ्तार गरेको थियो ।…

Read More
कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

कुरा हिंसा–हत्याको होइन, क्रान्तिको हो – विप्लव

सरकारले तपाईंहरूमाथि प्रतिबन्ध लगायो । यो प्रतिबन्धप्रति तपाईंको पार्टीको धारणा के हो ? हो, हामीमाथि सरकारले प्रतिबन्ध लगाएको छ । देशको अर्बौं रुपैयाँ ठग्ने एनसेलमाथि कारबाही गरेपछि यो घोषित प्रतिबन्ध लगाइयो । तर यो बहाना मात्र हो । सारमा प्रतिबन्ध…

Read More
दाहालको बर्षगाँठ एनसेल व्यवसायीको भब्य बंगलामा

दाहालको बर्षगाँठ एनसेल व्यवसायीको भब्य बंगलामा

काठमाडौं : सत्तारुढ (नेकपा)का अध्यक्ष प्रचण्डले ५० औं बर्षगाँठ एनसेल लाभकर प्रकरणसँग जोडिएका निरजगोविन्द श्रेष्ठको भब्य बंगलामा मनाएका छन् । सीतासँग बैवाहिक बन्धनमा बाँधिएको ५० बर्ष पुगेको उपलक्ष्यमा दाहालले बैशाख २६ गते भब्य भोजसहितको कार्यक्रम आयोजना गरेका थिए । ब्यापारी…

Read More
क्रान्तिशृङ्खला

क्रान्तिशृङ्खला

गला निमोठिन्छ आवाज बन्द गर्न आँखा फुटाइन्छ नजर बन्द गर्न मस्तिष्क चिथोरिन्छ विचार बन्द गर्न तर यिनीहरू यो पनि बुझ्दछन्– एक गला निमोठे अर्को तीखो आवाज बुलन्द हुन्छ एक आँखा फुटाए अर्को घातक नजर देखा पर्छ एक मस्तिष्क चिथोरे अर्को…

Read More
ओली सरकार विरुद्ध पत्रकार महासंघद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

ओली सरकार विरुद्ध पत्रकार महासंघद्वारा चरणबद्ध संघर्षका कार्यक्रम घोषणा

  काठमाडौं : संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ । सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने र मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा…

Read More
पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा

पाँच पार्टीद्वारा शान्तिवाटीकामा प्रतिबन्ध खारेज गर्न विरोधसभा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा पाँच पार्टीले शुक्रबार विरोधसभा गरेका छन् । विरोधसभामा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फाँसीवादी कदमकै कारण देशमा लडाइँ हुने बताएका छन् ।…

Read More
अध्यक्ष डिल्लीलाई रिहा गर्न युवा संगठनद्वारा माग (विज्ञप्तिसहित)

अध्यक्ष डिल्लीलाई रिहा गर्न युवा संगठनद्वारा माग (विज्ञप्तिसहित)

काठमाडौं : युवा संगठन नेपाल, पश्चिम रुकुमका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई शुक्रबार विनाकारण प्रहरीले २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरेको छ । रुकुम चौरजहारीबाट विनाकारण २ राउन्ड गोली प्रहार गर्दै गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाइएको जानकारी गराउँदै युवा संगठन…

Read More
११ विद्यार्थी संगठनद्वारा ढकाललाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

११ विद्यार्थी संगठनद्वारा ढकाललाई रिहा गर्न २४ घण्टे अल्टिमेटम

काठमाडौँ : अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालको गिरफ्तारी विरुद्ध ११ विद्यार्थी संगठनले आन्दोलनमा जाने चेतावनी दिएका छन् । उनीहरुले शुक्रबार साँझ विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् । सरकारले पञ्चायतकालको झझल्को दिने गरी विद्यार्थी संगठनका राजनैतिक तथा शैक्षिक गतिविधिमा प्रतिबन्ध लगाएको…

Read More
जनसरकार प्रमुखद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

जनसरकार प्रमुखद्वारा कडा चेतावनी (विज्ञप्तिसहित)

कैलाली : थारुवान जनपरिषद् नेपाल कैलालीका प्रमुख करणले बैशाख २७ गते एक विज्ञप्ति निकालेर केपी-प्रचण्डको फाँसीवादी सरकारको धरपकड तथा गिरफ्तारीको घोर विरोध तथा चेतावनी दिएका छन् । प्रमुख करणले विज्ञप्तिमा नेकपामाथि प्रतिबन्ध लगाइ देशमा राजनैतिक संकट पैदा गर्दै अघोषित रुपमा…

Read More
अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह पनि गिरफ्तार

अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष सिंह पनि गिरफ्तार

कैलाली : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का कैलाली जिल्ला अध्यक्ष बबरजंगबहादुर सिंहलाई केपी–बादल गृह प्रशासनले शुक्रबार गिरफ्तार गरेको छ । धनगढी उप–महानगरपालिकास्थित बेहडाबाबा माध्यमिक विद्यालयमा शुल्क बृद्धिको विरोध गरिरहेका बेला सिंहलाई प्रहरीले गिरफ्तार गरेको छ । २०७६ वैशाख २७…

Read More