युरोपबाट हेर्दा देशको चुनाव !

युरोपबाट हेर्दा देशको चुनाव !

रोजगारको खोजीमा नेपालीहरू विश्वभरि छरिएका छन् । तर उनीहरूको मस्तिष्कमा नेपालकै गाउँघर हुन्छ । नेपालीहरू कामबाहेक अध्ययन र व्यापारका लागि पनि विदेश जान्छन् । त्यस्तो सङ्ख्या आजभोलि एकदमै बढेको छ । पहिलापहिला नेपालीहरू काम र अध्ययनका लागि भारत जान्थे ।…

Read More
बेल्जियममा चे को सम्झना

बेल्जियममा चे को सम्झना

महान क्रान्तिकारी नेता चे ग्वेभारा अहिले पनि लाखौं युवा र श्रमिक जनताको हृदयमा रहेका छन् । फिडेल क्यास्ट्रो र चे ग्वेभारा को नेतृत्वमा क्युवामा समाजवादी क्रान्ति सम्पन्न भएको थियो । क्रान्तिपश्चात् चेलाई मन्त्री पदको प्रस्ताव गरियो तर चे बोलिभियामा क्रान्तिको…

Read More
चुनाव खारेज अभियान र विरोधी चिन्तन

चुनाव खारेज अभियान र विरोधी चिन्तन

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका…

Read More
क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरण सुरु

क्रान्ति र प्रतिक्रान्तिको नयाँ चरण सुरु

काठमाडौं : संसदीय पार्टीहरूले केन्द्रीय प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गरेर प्रतिक्रान्तिलाई पूर्णता दिएका छन् । नेपालमा गणतन्त्र र सङ्घीय शासनप्रणाली स्थापना भएको छ तर जनयुद्धका सपनाहरू अधुरा नै छन् । संवैधानिक एकात्मक राजतन्त्रात्मक शासनप्रणालीको स्थानमा सङ्घात्मक गणतन्त्रात्मक शासनप्रणाली स्थापना…

Read More
चुनावमा   भूराजनीतिक     प्रभाव

चुनावमा भूराजनीतिक प्रभाव

काठमाडौं : भर्खरै सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा भूराजनीतिक प्रभाव प्रष्ट रुपमा देखिएको छ । दक्षिण एशियामा नै भाजपाको अन्धराष्ट्रवाद र हस्तक्षेपकारी विदेश नीतिको विरुद्ध जनमत बढ्दै गएको बेला नेपालमा पनि त्यसको प्रभाव परेको छ । भारतीय नाकाबन्दी र…

Read More
दिल्लीका प्रिय पात्र कसले जिते ? कसले हारे ?

दिल्लीका प्रिय पात्र कसले जिते ? कसले हारे ?

काठमाडौं : भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रभाव नभएको नेपालको कुनै निकाय छैन भन्ने गरिन्छ । सुरक्षा निकाय, कर्मचारी, अदालत, संस्थान, निगम, सिंहदरबार र दलहरूभित्र उनीहरूको पकड नै छ भन्ने ‘ओपन सेक्रेट’ नै हो । प्रतिनिधिसभा चुनावमा अधिकांश दिल्ली निकट…

Read More
नेकपाका नेताकार्यकर्ता रिहा

नेकपाका नेताकार्यकर्ता रिहा

अम्बिका चन्द / काठमाडौ : निर्वाचन सुरक्षा चुनौतिको कारण देखाउँदै पक्राउ गरिएका नेकपाका पोलिटब्युरो सदस्य चन्द्रबहादुर चन्द ‘विरजङ्ग’ सोमबार रिहा हुनुभएको छ । पार्टीको लुम्बिनी ब्यूरो इन्चार्जमेत रहेका चन्दलाई मंसिर ८ गते काठमाडौं बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो । भारतको…

Read More
राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

राष्ट्रघात र फासिवादका विरुद्घ सङ्घर्ष : कृष्ण धमला ‘गम्भीर’

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ महिनाको ७ गतेदेखि ११ गतेसम्म भारतको भ्रमण गरेर स्वदेश फर्किएका छन् । देउवा—मोदीको ४६ बुँदेको राष्ट्रघात नेपाली जनताको अगाडि छर्लङ्गै भैसकेको छ र त्योभन्दा यता कोसी, कर्णाली र अरूणको पानी धेरै बगिसकेको छ । नेपाली…

Read More
भारतसँग टाढिंदै माल्दिभ्स

भारतसँग टाढिंदै माल्दिभ्स

काठमाडौं : जलवायु परिवर्तनको कारण सामुद्रिक सतह उठ्दै गएपछि आगामी केही शताब्दिमा टापुहरूको देश माल्दिभ्स समुद्रमा डुब्ने चर्चा भइरहेका बेला केही समययता यो देश चीनसँगको सम्बन्धका कारण चर्चामा छ । दक्षिण एशियामा भारतलाई उछिनेर उदीयमान विश्व शक्ति चीनले प्रभाव विस्तार…

Read More
आज पनि उनै आए : मातृका पोखरेल

आज पनि उनै आए : मातृका पोखरेल

अस्ति उनी विकासका योजना लिएर आउँथे पारी पाखामा कुलोको खाँचो छ भन्दै आउँथे यो गाउँका निम्ति यति मिटर पाइप चाहिन्छ भन्दै फुलबुट्टा भरेर आउँथे उनी भोट माग्थे माननीय बन्थे मन्त्री बन्थे पाँच बर्षपछि फेरि आउँथे । यसरी पारी पाखामा फापर…

Read More