एक थोपा रगत छउन्जेल सीमारक्षाका लागि लडिरहन्छु : देवनारायण यादव, सीमा बचाउ अभियान, सप्तरी

एक थोपा रगत छउन्जेल सीमारक्षाका लागि लडिरहन्छु : देवनारायण यादव, सीमा बचाउ अभियान, सप्तरी

(२०१४ सालमा सप्तरी जिल्ला, तिलाठी कोइलाठी १ मा जन्मिएका देवनारायण यादवले बिहारको दरभङ्गाबाट २०३५/०३६ मा प्रवेशिका परीक्षा स्तरको पढाइ पूरा गरेका हुन् । २०६२÷०६३ को जनआन्दोलनमा एकपटक १२ दिन र अर्कोपटक १ महिना राजविराज प्रहरी हिरासतमा बसेका थिए । गत…

Read More
दलाल पुँजीवादी युगलाई वैज्ञानिक समाजवादी युगले विस्तापित गर्छ : विप्लव, महासिचव – नेकपा

दलाल पुँजीवादी युगलाई वैज्ञानिक समाजवादी युगले विस्तापित गर्छ : विप्लव, महासिचव – नेकपा

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सामन्तवादी युगलाई पुँजीवादी युगले विस्थापीत गरे जस्तै यो दलाल पुँजीवादी युगलाई पनि वैज्ञानिक समाजवादी युगले विस्थापित गर्ने बताउनु भएको छ । शनिबार सगरमाथा टेलिभिजनसँगको विशेष कुराकानीमा उहाँले उक्त विचार ब्यक्त गर्नुभएको हो ।…

Read More
सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

सप्तकोसी उच्चबाँध भारतको बिहार जोगाउने र नेपाल डुबाउने योजना हो : रतन भण्डारी, जलस्रोत एवम् सीमा अभियन्ता

(नेपालको जलस्रोत र सीमा समस्याका बारेमा सशक्त रूपमा कलम चलाइरहेका अभियन्ता रतन भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमण र नेपाल–भारत सम्बन्धका बारेमा रातो खबर साप्ताहिकले गरेको कुराकानीको सम्पादित अंश) »» पञ्चेश्वर परियोजनाबाट कुल उत्पादन क्षमताभन्दा कम मेगावाट विद्युत् उत्पादनमा सहमति…

Read More
चिनियाँ सपना : शान्तिपूर्ण उदयको निरन्तरता

चिनियाँ सपना : शान्तिपूर्ण उदयको निरन्तरता

चीन–फ्रान्स कूटनैतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव मनाउन पेइचिङ रिभ्युले फ्रान्सका भूतपूर्व प्रधानमन्त्री र फ्रान्सेली राज्यसभाका वर्तमान उपाध्यक्ष जिन–पिएरे राफारिनसँग विशेष अन्तर्वार्ता लिएको थियो । धेरै वर्षसम्म दुई देशबीच राफरिन महत्वपूर्ण सेतु थिए । उनीसँग लिइएको अन्तर्वार्ता प्रस्तुत छ…

Read More
अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा…

Read More
प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

प्रतिक्रियावादी सत्ताको विकल्पमा जनवादी सत्ता – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

– धर्मेन्द्र बास्तोला ‘कञ्चन’  स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी »»पछिल्लो राष्ट्रिय राजनीतिक घटनाक्रमलाई कसरी हेरिरहनु भएको छ ? राजनैतिक अवस्था भयावह छ । समाजको परिवर्तनको आवश्यकताले देशमा दश वर्षसम्म जनताको जनयुद्ध भयो । त्यसले पुरानो सत्तालाई अर्धमृत अवस्थामा पुर्‍याएको…

Read More
 वैज्ञानिक समाजवाद मानव समाजको आजसम्मको सर्वोत्तम सामाजिक व्यवस्था हो – सन्देस पौडेल, केन्द्रीय सदस्य, नेकपा

 वैज्ञानिक समाजवाद मानव समाजको आजसम्मको सर्वोत्तम सामाजिक व्यवस्था हो – सन्देस पौडेल, केन्द्रीय सदस्य, नेकपा

»»तपाईं कहिले, कसरी र कुन ठाउँबाट गिरफ्तार हुनुभयो ?  वैशाख २४ गते काठमाडौँमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन म २३ गते धनुषाको महेन्द्रनगरबाट बर्दिबास हुँदै सिन्धुली जाँदै थिएँ । त्यस दिन सिन्धुलीको भेटघाट सकेर २४ गते काठमाडौँ जाने…

Read More
नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको मूल कार्यभार हो – विप्लव, महासचिव, नेकपा

नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्नु नै पार्टीको मूल कार्यभार हो – विप्लव, महासचिव, नेकपा

नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव नेपाल कम्युनिस्ट पार्टी »»यहाँको पार्टी क्रान्तिलाई कसरी अगाडि बढाइरहेको छ ?  दलाल पुँजीवादी राज्य सत्ता र नेपाली जनताबीचको अन्तरविरोध चर्किदै गएको छ । संसदीय व्यवस्थाको पक्षमा एकथरी सत्ताबाट सक्रिय छन् भने अर्काथरी देशलाई नै टुक्र्याउने नारा…

Read More
सिक्किम विलयपछि बीपी  चिन्तित हुनुहुन्थ्याे – आचार्य

सिक्किम विलयपछि बीपी चिन्तित हुनुहुन्थ्याे – आचार्य

विष्णु आचार्य (२०१२ सालमा माझीटार, विदुर ५ नुवाकोटमा जन्मनुभएका विष्णु आचार्य २०२७ सालमा नुवाकोटको सबैभन्दा पुरानो त्रिभुवन त्रिशूली उच्चमाविमा कक्षा १० मा अध्ययन गर्दादेखि नेवि सङ्घ हुँदै राजनीतिमा प्रवेश गर्नुभएको हो । विश्वेश्वरप्रसाद कोइरालासँग अत्यन्त नजिक रहेका आचार्य पञ्चायतीकालमा अर्जुननरसिंह…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानाडाद्वारा प्रकाशित सामग्रीको नेपाली अनुवाद-बहसको लागि प्रस्तुत/अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ आम–कार्यदिशा : रमेश शर्मा

क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानाडाद्वारा प्रकाशित सामग्रीको नेपाली अनुवाद-बहसको लागि प्रस्तुत/अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको नयाँ आम–कार्यदिशा : रमेश शर्मा

अनुवाद: रमेश शर्मा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको कार्यदिशाको निर्माणमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्यानाडा कुनै एउटा पार्टीको मात्र बुझाइलाई पर्याप्त मान्दैन ।यसको निम्ति विभिन्न राजनीतिक पार्टी एवम् संगठनहरुका कमरेडहरुबीच सैद्धान्तिक बहस आवश्यक छ । यस सन्दर्भमा यो प्रकाशनले हाम्रो आन्दोलनले सम्बोधन गर्नु पर्ने…

Read More