इरान कतारका पक्षमा

इरान कतारका पक्षमा

काठमाडौं/असार २, टर्की सरकारले कतारले सम्भावित खाद्य सङ्कट टार्न सहयोग गर्ने बताइरहेका बेला इरानले कतारमा ठूलो मात्रामा जलमार्गबाट खाद्यान्न, तरकारी र फलफूल पठाएको छ । आइतबार इरानले ५ वटा ठूलाठूला मालवाहक जहाज (कार्गो दोहा पठाएको छ । हरेक कार्गो ९०…

Read More
बेलायतमा अस्थिरता

बेलायतमा अस्थिरता

काठमाडौ/असार १, बेलायतमा बिहीबार भएको संसदीय निर्वाचनमा कुनैपनि दलको स्पष्ट बहुमत आउन सकेन । जसका कारण दुई पार्टी प्रणालीमा चल्दै आएको पश्चिमी प्रजातन्त्रमा ठेस पुगेको छ । स्पष्ट बहुमतको अभावमा बेलायतमा संयुक्त सरकार बन्ने निश्चित भएको छ । कन्जरभेटिभ पार्टीले…

Read More
खाडी क्षेत्रमा प्रोक्सी वार

खाडी क्षेत्रमा प्रोक्सी वार

सापेक्षित रूपमा शान्त रहेको खाडी क्षेत्रमा एकाएक तनाव उत्पन्न भएको छ । एक महिनाअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरबको भ्रमणबाट फर्केपछि उक्त द्वन्द्व सतहमा आएको हो । ट्रम्प फर्केलगत्तै ‘खाडी मुलुकहरूलाई इरानविरुद्ध एकजुट हुन ट्रम्पले आग्रह गरेको’ समाचार त्यसबेला…

Read More
लण्डन अागाेलागिमा १२ जनाकाे मृत्यू

लण्डन अागाेलागिमा १२ जनाकाे मृत्यू

काठमाडौ/असार १,पश्चिमी लण्डनको २४ तले भवनमा लागेको आगोमा परि कम्तीमा पनि १२ जनाकाे मृत्यू भएको छ । प्रहरीले अझै  मृत्यू हुनेकाे संख्या बढ्न सक्ने बताएको छ । ७० भन्दा धेरै घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये १८ जना गम्भीर…

Read More
दार्जिलिङमा भाषा आन्दोलन चर्किंदै

दार्जिलिङमा भाषा आन्दोलन चर्किंदै

काठमाडौं/असार १,पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले हालै राज्यका सबै विद्यालयहरूमा बङ्गाली भाषा अनिवार्य पठनपाठन गर्नुपर्ने निर्णय गरेपछि नेपालीभाषी क्षेत्रहरूमा तीव्र असन्तोष उत्पन्न भएको छ । दार्जिलिङको विरोधलाई ध्यान दिएर बिहीबार मन्त्रिपरिषद्को बैठक दार्जिलिङमा नै बसेको थियो । बैठकस्थलवरपर चर्को नाराबाजी…

Read More
गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

गोर्खाल्यान्ड आन्दोलन : नेपालीभाषीलाई सलाम

आस्था घिमिरे भारतको पश्चिमबङ्गाल राज्यस्थित दार्जिलिङका केही भूभागमा फेरि गोर्खाल्यान्ड आन्दोलन चर्किएको छ । दार्जिलिङ, डुबर्सलगायत क्षेत्रमा धेरैजसो नेपालीभाषी बसोबास गर्दै आएका छन् । दार्जिलिङको इतिहास हेर्दा सन् १७०५ सम्म भारतको सिलगढी छोडी यो जिल्ला जलपाईगुढी जिल्लासमेत सिक्किम देशको अंश…

Read More
दार्जलिङमा मजदुर हट्ताल

दार्जलिङमा मजदुर हट्ताल

  काठमाडौं/जेठ २८, जुन १३ अर्थात जेठ १३ गते देखि सेवा र सुविधाको माग गर्दै पश्चिम बंगालको दार्जलिङका चिया मजदुरहरुले आमहड्ताल गर्ने भएका छन् । भाषा आन्दोलनका कारण थङथिलो भएको बेनर्जी सरकारका लागि त्यो अर्को उल्झन भएको छ । राज्य…

Read More
श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

श्री अन्तु र टाइगर हिलबीचको दूरी धेरै टाढा छैन

  दार्जलिङ  र त्यस वरिपरिको नेपाली भाषी क्षेत्रमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीले बंग्ला भाषा जबर्जस्ती थोपरेपछि त्यहाँ आन्दोलनले कस्तो रूप लिएको छ, त्यो सबैका सामु प्रस्ट छ । भारतका  अंग्रेजी-हिन्दी संचार माध्यमहरूले ४० वर्षपछि दार्जलिङमा सेनाको प्रयोग भएको छ…

Read More
हितकारी आपसी सहयोग

हितकारी आपसी सहयोग

पाइ शि (Bai Shi) सन् २०१३ सेप्टेम्बरमा कजाखस्तानको राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी जिङपिङले रेसम मार्ग आर्थिक क्षेत्र निर्माणको प्रस्ताव राखेका थिए । युरेसिया महादेशमा पर्ने प्राचीन व्यापार मार्गमा रहेका मुलुकबीच व्यापार र यी देशहरूमा पूर्वाधारको सञ्जालवृद्धि गर्न रेसम मार्गले…

Read More
दार्जलिङ्गमा भाषा आन्दोलन

दार्जलिङ्गमा भाषा आन्दोलन

काठमाडौं/जेठ २६, पश्चिम बङ्गालको ममता बेनर्जी सरकारले राज्यका सबै विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने निर्णय गरेपछि नेपाली भाषी क्षेत्रहरुमा तीव्र असन्तोष छाएको छ । जहाँ भारतकै सबैभन्दा पुरानो अलग राज्य निर्माणको आल्दोलन चलिरहेको छ ।  मन्त्री परिषदको बैठक चलिरहेको बेला…

Read More