भारतीय माओवादीद्वारा कमान्डो फोर्सका ३ मृत्यु ७ गम्भीर

भारतीय माओवादीद्वारा कमान्डो फोर्सका ३ मृत्यु ७ गम्भीर

काठमाडौं/असार १२ः भारतको छत्तिसगढ राज्यको सुक्मा जिल्लाको चिन्तागुफा क्षेत्रको जङ्गलमा माओवादी दबाउन बनाइएको कोब्रा फोर्ससहितको विशेष कमान्डो फोर्स र माओवादी जनसेना र भारतीय सेनाबीच शनिबार दिउँसो १ बजे भएको दोहोरो भिडन्तमा कमान्डो फोर्सका ३ जनाको मृत्यु ७ जना गम्भीर रहेको…

Read More
दार्जिलिङवासीको समर्थनमा काठमाडौंमा प्रदर्शन

दार्जिलिङवासीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं/असार १२ः नेकपाले आज दार्जिलिङका नेपालीभाषी जनताले सञ्चालन गरिरहेको गोर्खाल्ण्ड प्राप्तीको आन्दोलनको समर्थन गरेको छ । उसले नेपाली भाषीको माग पूरा गर्नुपर्ने भन्दै गोर्खाल्याण्ड शब्द प्रयोग नै नगरी गोर्खाल्याण्डको समर्थन गरेको हो । पश्चिम बंगाल सरकारले गरेको दमनको विरोध गर्दै…

Read More
सी युगमा चीनको कूटनीति

सी युगमा चीनको कूटनीति

चु फङ्ग (Zhu Feng) सीजिङपिङ चीनको राष्ट्रपति भएको दुई वर्ष पूरा भएको छ । विकासको माध्यमबाट विश्वशान्ति र समृद्धिका लागि चीनको योगदानलाई कायमै राखी घरेलु राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिक वृत्त दुवैमा चिनियाँ नेतृत्वको नयाँ पुस्ताले परिवर्तन र नवप्रवर्तनलाई पछ्याइरहेछ ।…

Read More
बढ्दो अन्तरसाम्राज्यवादी सङ्कट

बढ्दो अन्तरसाम्राज्यवादी सङ्कट

रातो खबर विश्लेषण/काठमाडौं, असार ११: एकातिर अन्तरसाम्राज्यवादी सङ्कट बढिरहेको छ भने अर्कोतिर साम्राज्यवादीहरूले क्षेत्रीय युद्धहरूलाई विश्वयुद्धसम्म विस्तार हुनबाट रोक्दै पनि आएका छन् । तर एकातिर टाल्न खोज्दा अर्कोतिर भ्वाङ पर्ने स्थिति पनि बन्दै गएको छ । त्यसो त समाजवादी क्रान्ति र…

Read More
माओवादीका टाउकाका लागि २५ करोड

माओवादीका टाउकाका लागि २५ करोड

नेपालको दसबर्से जनयुद्धमा टाउकाको मूल्य तोक्ने र तोकिनेहरू अहिले एकअर्कामा विलीन भइरहेको अवस्थामा उता भारतमा भने माओवादी नेताहरूको टाउकाको मोल तोक्ने कार्यमा प्रतिस्पर्धा देखिएको छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलिरहेको जनयुद्धलाई भारतको आन्तरिक सुरक्षामा सबैभन्दा ठूलो खतरा…

Read More
आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

आणविक विकिरण खतराको संघारमा नेपाल/सरकार किन बोल्दैन ?

काठमाडौं/असार १०ः छिमेकी देशहरु भारत र बंगलादेशका आणविक भट्टीका कारण नेपाल आणविक विकिरण जोखिमको संघारमा धकेलिएको छ । भारतले उसको उत्तरप्रदेश अन्तरगत बुलन्द शहरमा आणविक भट्टी स्थापना गर्ने भएको छ । सो स्थान महेन्द्रनगरबाट जम्मा १५० किमि दुरीमा पर्दछ ।…

Read More
युरोपमा शरणार्थी सङ्कट

युरोपमा शरणार्थी सङ्कट

शनिबारबाट शरणार्थी फिर्ता पठाउन सुरु गर्ने भनिए पनि ग्रिसले सो काम शुरु गर्न नसकिएको जनाएको छ । युरोपको शरणार्थी सङ्कट समाधान गर्नको लागि शरणार्थी फिर्ताको निर्णय लागू गर्न कोसिस गरिरहेको जानकारी पनि ग्रिसले ईयू मुख्यालयलाई गराएको छ । गत साता…

Read More
सडेका औषधी बेच्दै रामदेव

सडेका औषधी बेच्दै रामदेव

काठमाडौं/असार ९: योग र धर्मको आडमा ठूलो बहुराष्ट्रिय निगम चलाउँदै आएका भारतीय ब्यापारी रामदेवको कर्तुत छताछुल्ल भएको छ । असार ७ गते औषधी बजारको अनुगमन, नियन्त्रण र कार्यन्वयन गराउने औषधी ब्यवस्था विभाग (DDA) ले रामदेवद्वारा विक्री गरिदै आएका ६ प्रकारका…

Read More
चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

चुनाव खारेजी अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिने

अम्बिका चन्द/असार ९, काठमाडौंः असार १४ गते हुने भनिएको स्थानीय निकायको चुनाव खारेजी अभियानको औचित्यताको विषय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसार गरिने भएको छ । प्रवासी नेपाली जनसमाज भारतको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । भारतको हरियानामा असार…

Read More
दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

दार्जलिङमा भएको दमनको विरोध /१२ गते प्रदर्शन

काठमाडाैं/असार ९ः विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले औपचारिक रुपले नै दार्जलिङ खरसाङ, कालेबुङ, मिरिकलगायतमा चलिरहेको दार्जलिङकाे आन्दोलनलाई समर्थन गरेको छ । उसले गत सनिबार दार्जलिङमा भएको दार्जलिङका जनतामाथीको दमनको निन्दा गर्दै त्यसको विरुद्ध प्रदर्शन गर्ने भएको छ । असार १२…

Read More