ट्रम्प चीनबाट निराश

ट्रम्प चीनबाट निराश

काठमाडौं / साउन १५ : अमेरिकी शक्तिहरुलाई चुनौती दिदै उत्तरकोरिया निरन्तर आवणविक परीक्षण गर्दै आइरहेको छ । उक्त क्षेप्यास्त्र परीक्षण कार्यक्रम बन्द गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाहिने जति प्रयास नगरेको भन्दै चीनबाट निराश भएको बताएका छन् । प्योङयाङले एक…

Read More
घाइते अजय क्षेत्रीको मृत्यु / ४ जना घाइते

घाइते अजय क्षेत्रीको मृत्यु / ४ जना घाइते

अम्बिका चन्द / काठमाडौं, साउन १५ :  भारतको दार्जिलिङमा शनिबार प्रहरीको गोलीबाट घाइते भएका अजय क्षेत्रीको मृत्यु भएको छ । आन्दोलनकारीहरुले अर्का एकजना सुमन तामाङको पनि मृत्यु भएको बताएका छन् । दार्जिलिङ प्रहरीले भने क्षेत्रीको मात्र मृत्यु भएको जनाएको छ…

Read More
सिड्नीमा आतंक

सिड्नीमा आतंक

काठमाडौं / साउन १५ : सनिबार अष्ट्रेलियाका प्रधानमन्त्री माल्कन जोन्बुलले सिड्नीबाट ४ जनाको पक्राउसँगै विष्फोटक पदार्थ पड्काएर विमान आक्रमण गर्ने आतंककारी समूहलाई नियन्त्रणमा लिएको सार्वजनिक गरेका छन् । सो सुचना सार्वजनिक भएसँगै अष्ट्रेलियाका सर्वसाधारण त्रसित भएका छन् । प्रहरीले शान्त…

Read More
पाकिस्तानका अन्तरिम प्रम अब्बासी चयन

पाकिस्तानका अन्तरिम प्रम अब्बासी चयन

काठमाडौं / साउन १५ : शुक्रबार मात्र नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा पछि पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई चयन गरेको छ । लामो समयपछि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रम…

Read More
गोर्खाल्यान्ड आन्दोलन सशक्त हुँदै

गोर्खाल्यान्ड आन्दोलन सशक्त हुँदै

अम्बिका चन्द / काठमाडौं, साउन १४  : व्यापक सरकारी दमनका बावजुद भारतको दार्जिलिङमा जारी आन्दोलन दिनहूँ सशक्त बन्दै गइरहेको छ । शनिबारमात्र आन्दोलनकारीहरुले सुकनाम प्रहरी चौकी तोडफोड गरिदिएका छन् । सोहीक्रममा प्रहरीले गोली चलाउँदा एकजना आन्दोलनकारी घाइते भएका छन् ।…

Read More
उत्तरकोरियाको अर्को धमाका

उत्तरकोरियाको अर्को धमाका

अम्बिका चन्द / काठमाडौं, साउन १४ : भौगोलीकरुपले सानो भएपनि संसारभरी नै समाजवादको निकै ठूलो नमुना प्रस्तुत गरेको उत्तरकोरिया आणविकरुपमा पनि दिनानुदिन शक्तिशाली बन्दै गइरहेको छ । केहि महिना अगाडि मात्र संसारको जुन सुकै ठाउँमा पनि मार हान्न सक्ने क्षेप्यास्त्र…

Read More
बढदै अमेरिका – रुस तनाव

बढदै अमेरिका – रुस तनाव

काठमाडौं / साउन १४ : भ्लादीमिर पुटिनको नेतृत्वमा शक्तिशाली रुसी सपना अगाडी बढ्दै गइरहेको समयमा अमेरिका र रुसको सम्बन्ध अझ चिसिंदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथी नाकाबन्दी लगाउन अनिच्छुक भैरहेका बेला शुक्रबार अमेरिकी सदन (सिनेट) ले भने…

Read More
चीन–श्रीलंका सम्झौता हुँदै / दिल्लीमा चिन्ता

चीन–श्रीलंका सम्झौता हुँदै / दिल्लीमा चिन्ता

आजाद सेन / नयाँ दिल्ली, साउन १४ : चीन र श्रीलंकाका बीचमा सामरिक तथा आर्थिक सहकार्य बढिरहेको बेला दुई देशका बीचमा सनिबार दक्षिण एशिया, मध्यपूर्व र युरोपसँग व्यापार तथा पारवहन सहज हुने गरी एक बन्दरगाह सम्झौता हुने भएको छ ।…

Read More
धरापमा सरिफ

धरापमा सरिफ

काठमाडौं / साउन १४ : लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रम नवराज सरिफको विपक्षमा भएपछि सरिफले पदबाट राजिनामा दिएका छन् । सरिफको राजीनामासँगै उनको मन्त्री मण्डल पनि विघटन भएको छ । अदालतले सरिफलाई एक फैसलामार्फत ‘संसद र न्याय प्रणालीप्रति…

Read More
कोरियाद्वारा चौथो शक्तिशाली प्रक्षेपण

कोरियाद्वारा चौथो शक्तिशाली प्रक्षेपण

काठमाडौं / साउन १४ : उत्तरकोरियाले शुक्रबार अर्को अन्तर महाद्धीपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सो क्षेप्यास्त्र ३ हजार किमी टाढा समुन्द्रमा खसेको एजेन्सीेहरुको दाबि छ । यो उत्तरकोरियाको चौथो पटकको अन्तरमहाद्धीपीय प्रक्षेपण हो । सो प्रक्षेपण यस अघिका भन्दा…

Read More