जटिल बन्दै दार्जिलिङको जनजीवन

जटिल बन्दै दार्जिलिङको जनजीवन

अम्बिका चन्द / काठमाडौं, साउन १३ :  अलग्गै राज्य गोर्खाल्यान्ड माग गर्दै दार्जिलिङका नेपालीभाषीहरु आन्दोलनमा उत्रिएसँगै त्यसक्षेत्रको जनजीवन दिनहु कष्टकर बन्दै गइरहेको छ । पश्चिम बंगाल सरकारले अघोषित रुपमा संकटकाल लगाएको छ । त्यसक्षेत्रमा खाद्यान्न, ग्याँसलगायत अतिआवश्यक दैनिक उपभोग्य वस्तुहरुको…

Read More
आन्दोलन चर्किएका ठाउँमा मानवअधिकार हनन्

आन्दोलन चर्किएका ठाउँमा मानवअधिकार हनन्

अम्बिका चन्द / काठमाडौ, साउन १३ : मानवअधिकारको क्षेत्रमाकाम गर्ने एसोसिएशन फर प्रोटेक्शन अफ् ह्युमन राईट्स (एपीडीआर) ले भारतको पश्चिम बंगाल सरकारद्वारा बदार्जिलिङलगायत आन्दोलन चर्किएका ठाउँमा मानवअधिकार हनन्का घटना भएको बताएको छ । एपीडीआरले नेपालीभाषीहरुले गोर्खाल्यान्डको मागसहित आन्दोलन गरेका विभिन्न…

Read More
सहिदको सपना साकार पार्न म एक इञ्च पनिपछि हट्दिन – विमल गुरूङ, नेता, गोर्खा जनमुक्ति मोर्चा

सहिदको सपना साकार पार्न म एक इञ्च पनिपछि हट्दिन – विमल गुरूङ, नेता, गोर्खा जनमुक्ति मोर्चा

काठमाडौं  / साउन १३ : गोर्का जनमुक्ति मोर्चाका नेता विमल गुरूङले आफ्नो वासभूमि गोर्खाल्याण्डको निम्ति अमूल्य प्राणको आहुति दिने सम्पूर्ण सहिदको सपना साकार पार्न आफू एक इन्च पनिपछि नहट्ने बताउनुभएको छ ।  गोर्खा सहिद दिवसको पुण्यतिथिको अवसरमा बिहीबार आयोजित कार्यक्रममा…

Read More
भेनेजुएलाद्वारा अमेरिकी प्रतिबन्धको विरोध

भेनेजुएलाद्वारा अमेरिकी प्रतिबन्धको विरोध

कराकस / बिबिसी, साउन १२ :आइतबार हुने संविधानसभाको चुनावअघि भेनेजुएलामा विपक्षी दलले हिंसा बढाउदै जाँदा अमेरिकी प्रतिबन्धको घोषणा भएको छ । अमेरिकाले भेनेजुएलाका १३ जना नेता तथा सैनिक अधिकारीमाथि प्रजातन्त्रलाई समर्थन नगरेको भन्दै प्रतिबन्ध लगाइदिएलगत्तै भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले अमेरिकी…

Read More
फ्रान्समा भीषण आगोलागी

फ्रान्समा भीषण आगोलागी

काठमाडौं / साउन ११ : फ्रान्सको दक्षिण–पूर्वी क्षेत्रमा भीषण आगोलागी भएको छ । सोमबारदेखि फैलिएको आगो निभाउने क्रममा कम्तीमा १२ जना अग्नि नियन्त्रक र १५ जना प्रहरीहरु घाइते भएका छन् । आगोलागीबाट फैलिएको डढेलोका कारण गएराती कम्तीमा १० हजार मानिसहरुलाई…

Read More
फासिवादी मोदी सरकारको ‘मिसन–२०१७’ लाई परास्त गरौं : भाकपा (माओवादी)

फासिवादी मोदी सरकारको ‘मिसन–२०१७’ लाई परास्त गरौं : भाकपा (माओवादी)

२८ जुलाई १९७२ का दिन कलकत्ताको लालबजार प्रहरी थानामा कमरेड चारु मजुमदारको हत्या गरिएको थियो । यसै दिनलाई आधार मानेर भारतीय कम्युनिस्ट पार्र्टी (माओवादी) ले हरेक वर्ष जुलाई २८ देखि अगस्त ३ सम्म सप्ताहव्यापी सहिद स्मृति दिवस मनाउने गरेको छ…

Read More
रुसमाथि प्रतिबन्ध लगाउने विधेयक पारीतसँगै ट्रम्प समस्यामा

रुसमाथि प्रतिबन्ध लगाउने विधेयक पारीतसँगै ट्रम्प समस्यामा

अम्बिका चन्द / काठमाडौं साउन ११ : अमेरीकी संसदको तल्लो प्रतिनिधीसभामा रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने नयाँ प्रस्ताव पारित भएको छ । प्रस्तावमा रुस, इरान र उत्तरकोरियामाथि थप आर्थिक प्रतिवन्ध लगाउने विषय उल्लेख छ । प्रतिनिधि सभामा मतदान हुँदा प्रस्तावको पक्षमा ४…

Read More
गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे जनताले नेताको हत्या गर्ने

गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरे जनताले नेताको हत्या गर्ने

काठमाडौं / साउन १० : अलग्गै गोर्खाल्यान्ड राज्यको माग गर्दै विगत ६ हप्तादेखि आन्दोलनमा उत्रेका भारत दार्जिलिङका जनताले गोर्खाल्यान्डबाहेक अन्य व्यवस्थामा सम्झौता गरेमा नेताहरुको हत्या गर्ने चेतावनी दिएका छन् । मंगलबार दार्जीलिङको चौकबजारमा आयोजित एक सभालाई सम्बोधन गर्दै विद्यार्थी मोर्चाका…

Read More
दार्जीिर्लङमा एबीएन च्यानल प्रसारणको रोकमाथि  प्रेस गिल्डकाे विरोध 

दार्जीिर्लङमा एबीएन च्यानल प्रसारणको रोकमाथि  प्रेस गिल्डकाे विरोध 

काठमाडौं / साउन १० : दार्जीिर्लङ एबीएन नेपाली च्यानलको प्रसारणमाथि रोक लगाएकोमा दार्जीिर्लङ प्रेस गिल्डले विरोध गरेको छ । यसबारे प्रेस गिल्डका अध्यक्ष दीप गजमेर र सचिव प्रणव छेत्रीले संयुक्त जारी गरेको एक विज्ञप्तिमा भनेका छन्– साउन ७ गते देखि…

Read More
मोर्चाले तेस्रो ऐतिहासिक महाधिवेशन तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

मोर्चाले तेस्रो ऐतिहासिक महाधिवेशन तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने

काठमाडौं / साउन १० :  नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले तेस्रो ऐतिहासिक महाधिवेशन तथा खुल्ला पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । “परिवर्तनको लागि वैज्ञानिक समाजवादको संसार ! प्रवासी मजदुरहरू एकीकृत जनक्रान्तिको आधार !!’ भन्ने मुल नाराका साथ मोर्चाको आसन्न…

Read More