कोरियाद्वारा चौथो शक्तिशाली प्रक्षेपण

काठमाडौं / साउन १४ : उत्तरकोरियाले शुक्रबार अर्को अन्तर महाद्धीपीय क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । सो क्षेप्यास्त्र ३ हजार किमी टाढा समुन्द्रमा खसेको एजेन्सीेहरुको दाबि छ । यो उत्तरकोरियाको चौथो पटकको अन्तरमहाद्धीपीय प्रक्षेपण हो । सो प्रक्षेपण यस अघिका भन्दा शक्तिशाली भएको बताइएको छ । उत्तरद्वारा सो प्रक्षेपण भएको लगत्तै शुक्रबार अमेरिका र दक्षिण कोरियाले संयुक्त क्षेप्यास्त्र अभ्यास शुरु गरेका छन् । यो प्रक्षेपणले उत्तरकोरियाको आत्मरक्षाको अधिकारलाई थप सुदृढ गरेको कोरियाली अधिकारीहरुको दाबि छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :