उत्तरकोरियाको अर्को धमाका

अम्बिका चन्द / काठमाडौं, साउन १४ : भौगोलीकरुपले सानो भएपनि संसारभरी नै समाजवादको निकै ठूलो नमुना प्रस्तुत गरेको उत्तरकोरिया आणविकरुपमा पनि दिनानुदिन शक्तिशाली बन्दै गइरहेको छ । केहि महिना अगाडि मात्र संसारको जुन सुकै ठाउँमा पनि मार हान्न सक्ने क्षेप्यास्त्र परिक्षण गरेको उत्तरकोरियाले फेरी अर्को परीक्षणले सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने प्रमाणित गरेकोु बताएको राज्य सञ्चालित सञ्चार माध्यमले उल्लेख गरेको छ । उक्त अन्तरमहादेशीय क्षेप्यास्त्र जापानको समुन्द्री क्षेत्रमा खसेको हुनसक्ने जापानी संचारमाध्यमहरुले नै बताएका छन् । अत्तरकोरियाले साम्राज्यवादीहरुबाट आफ्नो समाजवाद रक्षाको लागि सैन्य शक्ति सुदृढ गर्दै गएको छ । उत्तर कोरीयाको लगातार आणविक क्षेत्रमा विकास गरेपछि सबैभन्दा बढि अमेरिका त्रसित भएको वताइन्छ । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :