हार्दिक समवेदना !

काठमाडौं / साउन १४ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज एटम बि.सि.का बुबा जसबहादुर बुढाको ७३ बर्षको उमेरमा यही साउन ११ गते बाख्रा चराउन गएको बेला भिरबाट लडेर दुःखद् निधन भएको थियो । उहाँको १२ गते अन्तिम दाहसंस्कार गरिएको छ । वहाँको निधनको खबरले हामी सम्पूर्णलाई स्तब्ध बनाएको छ साथै बुबाप्रति हार्दिक श्रद्धाञ्जली !!! शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौं । – रातो खबर प्रकाशन गृह

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :