महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन– रुस यात्रा

महान् अक्टोबर क्रान्तिको शतवार्षिकी महासम्मेलन– रुस यात्रा

संस्मरण साँझको समय । उसै त मस्कोको कठिङ्ग्र्याउने चिसो, त्यसमाथि हल्का हिउँको वर्षाले वातावरण रोमाञ्चित बनिरहेको थियो । हामी यतिबेला सुस्तसुस्त गोर्की हिलको एकान्तस्थलमा पुगिसकेका छौँ । हामीसँग नेपाल कम्युनिस्ट पार्टीका नता, कार्यकर्ता, नेपाल–रुस लेखक÷पत्रकार मञ्च तथा नेपाल–कोरिया लेखक÷पत्रकार मञ्चका…

Read More
चिनियाँ सपनासँग चिली

चिनियाँ सपनासँग चिली

(चीनका लागि चिलीका राजदूत लुइस स्मिड मोन्टेससँगको अन्तर्वार्ता) चीनका लागि चिलीका राजदूत लुइस स्मिड मोन्टसले चालीसपटक भन्दा बढी चीनको भ्रमण गरिसकेका थिए । तर जब उनी चिलीको राजदूत भएर चीन पुगे तब पनि उनको आश्चर्यको सीमा सकिएको थिएन । महामहिम…

Read More
चीन र मध्यएसिया : आर्थिक सहकार्यको चहकिलो बाटो

चीन र मध्यएसिया : आर्थिक सहकार्यको चहकिलो बाटो

इसापूर्व १३८ मा पश्चिमी हान वंशको राजदरबारले चाङ छियान (Zhang Qian) भन्ने व्यक्तिको नेतृत्वमा पश्चिमेली देशहरूमा एउटा प्रमण्डल पठाएको थियो । प्राचीन रेशम मार्ग हुँदै केन्द्रीय एसिया, पश्चिम एसियाका साथै युरोप र अफ्रिकासम्म पनि चीनको व्यापार व्यवसाय प्रवद्र्धन गर्नु नै त्यो…

Read More
भाकपा (माओवादी) को सर्कुलर नम्बर १, २०१७ : ”भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।”

भाकपा (माओवादी) को सर्कुलर नम्बर १, २०१७ : ”भू-राजनीतिक स्वरूपमा विश्वव्यापी परिवर्तन आएको छ ।”

(‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को ५० औँ वार्षिकोत्सवका सन्दर्भमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले आफ्नो वैचारिक प्रकाशन ‘पिपुल्स वार’ प्रकाशनमा ल्याएको छ । यसमा ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’सम्बन्धी महत्वपूर्ण रचनाहरूका साथै त्यसमा वर्तमान विश्वपरिस्थिति र सर्वहारा क्रान्तिको चरित्रका…

Read More
युरोपमा बृहत् सम्मेलन

युरोपमा बृहत् सम्मेलन

– एसबी छन्त्याल पुँजीवादी मिडियाहरूले ख्रुस्चेभको उदय र सोभियत सङ्घको विघटनसँगै विश्वमा अक्टोबर क्रान्तिको औचित्य पनि सकिएको भन्दै गला फाटुन्जेल धुवाँधार प्रचार गरिरहेका छन् । तर सन् १९१७ को अक्टोबरमा सम्पन्न अक्टोबर क्रान्तिको जाज्वल्यमान इतिहास र आन्दोलनलाई पुँजीवादी खुफियाहरूले असफल…

Read More
भारतीय लोकतन्त्रको असली अनुहार ‘दाना’

भारतीय लोकतन्त्रको असली अनुहार ‘दाना’

समालोचना – शोभा दुलाल कसैले पहाडको छाती चिरेर बिरामी जहानको समयमै उपचार गर्न नसकेपछि विवश भएर चुचुरोबाटै गोरेटो बनायो त्यो उही दशरथ माझी थियो । अर्कोले जहानको सबै ऋण चुक्ता ग¥यो के थाहा कति टाढाबाट काँधमा उसको लास उठायो दाना…

Read More
समाजवादी संस्कृति सम्बन्धी सि जिनपिङको किताब प्रकाशित

समाजवादी संस्कृति सम्बन्धी सि जिनपिङको किताब प्रकाशित

काठमाडौं : चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिनपिङको समाजवादी संस्कृति सम्बन्धि किताब प्रकाशित भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अठारौं कांग्रेसले सि जिनपिङलाई पार्टी महासचिवमा निर्वाचित गरेको थियो । सन् २०१२ देखि सि जिनपिङले प्रशासनिक क्षेत्रमा व्यापक…

Read More
अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रुपमा मनाइँदै

अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रुपमा मनाइँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी भव्य रुपमा मनाउने भएको छ ।  पार्टीको हालै पोखरामा  सम्पन्न केन्द्रीय समितिको  बैठकले काठमाडौंको खुलामञ्चमा १०औं हजार  जनमुदायका बीच अक्टुबर क्रान्तिको शतवार्षिकी  कार्यक्रम मनाउने निर्णय गरेको थियो ।   कार्यक्रमलाई नेकपाका  महासचिव विप्लवले …

Read More
गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

गौरी लङ्केशको हत्या गरिए पनि उनको आवाज मर्ने छैन : तन्मोय इब्राहिम

सत्ता(विरोधी जुधारु पत्रकार तथा सामाजिक कार्यकर्ता गौरी लङ्केशको ५ सेप्टेम्बरको साँझ बेङ्लुर स्थित उनको घरअगाडि गोली हानी हत्या गरियो । उनलाई ताकेर सातओटा गोली हानिएको थियो, जसमा ३ ओटा गोली उनको छातीमा लागेर तत्कालै उनको मुत्यु भएको थियो । हत्याराले…

Read More
कोरियालाई आत्मरक्षाको अधिकार छ – धर्मेन्द्र बास्तोला

कोरियालाई आत्मरक्षाको अधिकार छ – धर्मेन्द्र बास्तोला

काठमाडौं : उत्तरकोरिया र अमेरिकाको बीचमा तनाव बढिरहेको र विश्व धु्रवीकृत भैरहेको बेला नेकपा उत्तरकोरियाको पक्षमा उभिएको छ । नेकपा, विदेश विभागद्वारा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उत्तरकोरियालाई आत्मरक्षाको अधिकार भएको बताएका…

Read More