भारतमा गोली चल्यो, गोलीबाट विद्यार्थीसहित तीन जनाको मृत्यु

भारतमा गोली चल्यो, गोलीबाट विद्यार्थीसहित तीन जनाको मृत्यु

श्रीनगर : भारत नियन्त्रित कश्मीरमा फेरी हिंसा भड्किएको छ । शनिबार काश्मीरको कुल्गाम जिल्लाको दक्षिणमा पर्ने हाउरा मिसिपोरा गाउँमा भारतीय सुरक्षा फौँजले प्रदर्शनमा उत्रिएका गाउँलेमाथि अन्धाधुन्ध गोली चलाउँदा १५ बर्षीय विद्यार्थी बालिका सहित तीन जनाको मृत्यु भएको अलजनिराले जनाएको छ…

Read More
रुसी खेलाडी राष्ट्रनायक हो – राष्ट्रपति पुटिन

रुसी खेलाडी राष्ट्रनायक हो – राष्ट्रपति पुटिन

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका खेलाडीले सेमीफाइनलमा हारेपनि ‘राष्ट्रनायक’ भएको बताएका छन् । शनबिार राति भएको खेलमा क्रोएसियासँग पेनाल्टीमा ४–३ गोलबाट रुस पराजित भएपनि खेलाडीहरुको प्रशंसा भइरहेको बेला पुटिनले यस्तो प्रतिक्रिया दिएका हुन् । यो हारसँगै रुसको…

Read More
ज्ञान सिद्धान्त र विज्ञान–प्रविधिबारे (सकाताको आलेखबारे कुराकानी)  अनुवाद : हेमन्तप्रकाश वली ‘सुदर्शन’

ज्ञान सिद्धान्त र विज्ञान–प्रविधिबारे (सकाताको आलेखबारे कुराकानी) अनुवाद : हेमन्तप्रकाश वली ‘सुदर्शन’

–माओ,२४ अगस्ट, १९६४ अध्यक्षः मैले तपाईंलाई आज मकहाँ आउन भनेको छु किनभने म सकाता (सोइची) द्वारा लिखित आलेखभित्र पस्न चाहन्छु । सकाता भन्दछन्, आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन् । यसो भन्दै उनले द्वन्द्वात्मक भौतिकवादको पक्ष लिएका छन्…

Read More
अन्तर्राष्ट्रिय उत्पादन सङ्गठन र नयाँ— साम्राज्यवादको उदय  : गुणराज लोहनी

अन्तर्राष्ट्रिय उत्पादन सङ्गठन र नयाँ— साम्राज्यवादको उदय : गुणराज लोहनी

साम्राज्यवाद त्यही ठाउँ र पुरानै चरित्रमा सीमित हुन पुगेको छैन भन्ने कुरा छर्लङ्ग भैसकेको छ । यसका केही विशेषताहरू बदलिएको कुरा सही हो । साम्राज्यवादको राज्य—एकाधिकार—पुँजीवादबाट सङ्गठन (निगम) एकाधिकारमा पुगेको छ । विज्ञान—प्रविधिको साम्राज्यवादबाट भएको भरपूर उपयोग र उत्पादनको साधन…

Read More
के फेरि अर्को विश्वयुद्ध होला ?

के फेरि अर्को विश्वयुद्ध होला ?

पछिल्लो समयमा विश्व विस्फोटक बन्दै गइरहेको छ । विश्वका विभिन्न भागमा घोषित अघोषित युद्धहरू भैरहेका छन् । आर्थिक असमानता चरम भएको छ । शक्तिशाली राष्ट्रहरूका बीचमा एकअर्का विरुद्ध वक्तव्य बाजी चलिरहेको छ । युद्धहतियारको निर्माण र विकास पनि परिमाणात्मक र…

Read More
अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल

अर्जेन्टिनामाथि फ्रान्सको पेनाल्टी गोल

काठमाडौं : रुसको मस्कोमा विश्वकप अन्तर्गत अर्जेन्टिना र फ्रान्सको खेलसँगै नकआउट चरणका खेल सुरु भएका छन् । पौने आठबाट फ्रान्स र अर्जे्न्टिनाको खेल सुरु भएको हो । खेल सुरु भएको १२ औं मिनेटमा पाएको पेनाल्टीलाई फ्रान्सका एन्टिनियो ग्रिजम्यानले उत्कृष्ट गोल…

Read More
औपचारिकतामै सीमित  ओलीको चीन भ्रमण

औपचारिकतामै सीमित ओलीको चीन भ्रमण

अम्बिका चन्द / काठमाडौं : राज्यकोषको ढुकुटी खर्च गरी १ सय १९ सदस्यीय जम्बो टोली लिएर चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६ दिने भ्रमण पूरा गरी आइतबार स्वदेश फर्केका छन् । चीन भ्रमणका क्रममा ओलीले नेपाल–चीन जोड्ने…

Read More
नयाँ—साम्राज्यवादी देशहरूको उदय, विकसित आर्थिक र वित्तीय संकट : गुणराज लोहनी

नयाँ—साम्राज्यवादी देशहरूको उदय, विकसित आर्थिक र वित्तीय संकट : गुणराज लोहनी

दोस्रो विश्वयुद्धको समापनदेखि अति महाशक्तिशाली देशहरू मूलरूपमा पूर्व सोभियत संघ र संयुक्त राज्य अमेरिकाका ध्रुवमा विश्व विभाजित भएको थियो । सोभियत संघले समाजवादी खेमाको नेतृत्व गरेको थियो भने अमेरिकाले अन्य साम्राज्यवादी र पुँजीवादी देशहरूको नेतृत्व गरेको थियो । सोभियत संघमा…

Read More
हिटलरी फासिवाद र ओली–प्रचण्डको सामाजिक फासिवाद

हिटलरी फासिवाद र ओली–प्रचण्डको सामाजिक फासिवाद

बीसौँ शताब्दीको सुरु तथा पहिलो र दोस्रो दशकमा युरोपले पहिलो विश्वयुद्ध भोग्यो । कारण अरू केही थिएन, त्यो पुँजीवादमा आएको महासङ्कटलाई टार्ने वा लुकाउने पुँजीवादी योजना थियो । त्यो पुँजीवादी अर्थशास्त्रको गलत नीतिको उपज थियो । उत्पादन, विनिमय र उपभोग…

Read More
रुसमा २१औं विश्वकप फुटबल प्रतियोगिता चल्दै / खेल राेमाञ्चक बन्दै

रुसमा २१औं विश्वकप फुटबल प्रतियोगिता चल्दै / खेल राेमाञ्चक बन्दै

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजदेखि रुसमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक रसिया र साउदी अरेबीयाबीच प्रतिस्पर्धा भइरहेको छ । जारी खेलमा रसियाले १२ औं मिनेटमा १ गोल गरेको छ । रसियाका ८ नम्बर खेलाडिले…

Read More