मार्सल किम जोन उन र डोनाल्ड ट्रम्पबीच चारबुँदे सहमति

मार्सल किम जोन उन र डोनाल्ड ट्रम्पबीच चारबुँदे सहमति

काठमाडौं /अशोक सुवेदी (समाचार विश्लेषण) : झन्डै ७० वर्षदेखि अजात शत्रुका रुपमा रहेका साम्राज्यवादी मुलुक अमेरिका र जनगणतन्त्र कोरियाबीच मंगलबार सिंगापुरमा ‘ऐतिहासिक’ वार्ता र चारबुँदे सहमति भएको छ । अमेरिकी साम्राज्यवाद समाजवादी मुलुक जनगणतन्त्र कोरियालाई संसारबाटै एक्ल्याएर झुकाउन चाहन्थ्यो ।…

Read More
किम जोङ उन—डोनाल्ड ट्रम्प वार्ता / कोरियाली प्रायःद्वीपको तनाव अन्त्य होला ?

किम जोङ उन—डोनाल्ड ट्रम्प वार्ता / कोरियाली प्रायःद्वीपको तनाव अन्त्य होला ?

काठमाडौं  : मङ्गलबार सिङ्गापुरमा बिहानको ९ बज्दै गर्दा विश्वको शक्तिशाली भनेर चिनिएको साम्राज्यवादी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप र समाजवादको ध्येय बोकेको र विश्वका सबै साम्राज्यवादी शक्तिहरूसँग लड्दै आएको प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका मार्सल किम जोङ उनले हात मिलाएका थिए ।…

Read More
मार्सल किम र राष्ट्रपति ट्रम्पबीच ऐतिहासिक वार्ता सम्पन्न / किम चर्चा र चासोको शिखरमा

मार्सल किम र राष्ट्रपति ट्रम्पबीच ऐतिहासिक वार्ता सम्पन्न / किम चर्चा र चासोको शिखरमा

काठमाडाैं / अशोक सुवेदी (एजेन्सीहरुको सहयोगमा) जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का नेता मार्सल किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपबीचको बहप्रतीक्षित तथा बहुचर्चित शिखर वार्ताको पहिलो चरण सिङ्गापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटेलमा आज मङ्गलबार बिहान सम्पन्न भएको छ ।…

Read More
किम र ट्रम्प शिखर सम्मलेन हुँदै, विश्वको ध्यान सिङ्गापुरमा, गोर्खाली सेना वार्तास्थलकाे सुरक्षामा 

किम र ट्रम्प शिखर सम्मलेन हुँदै, विश्वको ध्यान सिङ्गापुरमा, गोर्खाली सेना वार्तास्थलकाे सुरक्षामा 

काठमाडौं :  भोलि अर्थात् जुन १२ मा सिङ्गापुरमा हुन लागेको जनगणतन्त्र कोरिया–अमेरिका शिखरवार्तालाई विश्वभरि नै निकै चासोका साथ हेरिएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन आइतबार नै सिङ्गापुर पुगिसकेका छन् । वार्ताका…

Read More
कतारमाथि आक्रमण गर्ने अमेरिकी षड्यन्त्र यस्ताे छ

कतारमाथि आक्रमण गर्ने अमेरिकी षड्यन्त्र यस्ताे छ

काठमाडौं : मध्यपूर्वमा निरन्तर सैन्य हस्तक्षेप गरिरहेको अमेरिकाले कतारमाथि पनि सैन्य आक्रमण गर्ने तयारी गरेको छ । गत वर्ष अमेरिकाले कतारमाथि नाकाबन्दी गर्न साउदी अरब, यूएई, ओमनलगायत देशहरूलाई उचालेको थियो । अमेरिकाको दबाबपछि मध्यपूर्वका ६ वटा देशले कतारसँग व्यापार बन्द…

Read More
द योङ्ग कार्ल माक्र्स बेजोड प्रस्तुति, कमजोर कथावस्तु  — गुणराज लोहनी

द योङ्ग कार्ल माक्र्स बेजोड प्रस्तुति, कमजोर कथावस्तु — गुणराज लोहनी

११ फेब्रुअरी २०१७ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा द योङ कार्ल माक्र्स चलचित्र प्रदर्शन गरिएको थियो । त्यसपछि २२ वटा देशको दर्जनौं सहरहरूमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो तर जब ५ मे २०१८ मा चीनमा प्रदर्शन गरियो अनि यसले…

Read More
पारमाणविक सुदृढ गर्न इरानी सर्वोच्च नेता खोमेनीको निर्देशन

पारमाणविक सुदृढ गर्न इरानी सर्वोच्च नेता खोमेनीको निर्देशन

काठमाडौं : इरानका सर्वोच्च नेता आयातुल्लाह अलीखामेनीले सोमबार एक टेलिभिजनसँग कुराकानी गर्दै आणविक सुधार गर्न वैज्ञानिकहरूलाई दिएका हुन् । उनले इमान खोमेएनि मौसोलेउमको २९ औँ दिवसमा उक्त निर्देशन दिएका थिए । इमानखोमेइनी इस्लामिक गणतन्त्र इरानका जन्मदाता मानिन्छन् । सन् २०१५…

Read More
कोरियाली प्रायःद्वीपमा अमेरिकी कालो बादल

कोरियाली प्रायःद्वीपमा अमेरिकी कालो बादल

पुँजीवाद र पुँजीपतिहरूमा इमानदारी र नैतिकता दुर्लभ मात्रामा मात्रै हुने गर्दछ । पुँजीवादको त्यो प्रवृत्ति समग्र समाजमा नै जब्बर रूपमा देखापरेको छ । पुँजीपतिहरू आफैँ नियम, कानुन र सहमतिको निर्माण गर्छन् तर त्यो आफ्नो सापेक्षतामा मात्र लागू गर्न खोज्छन् ।…

Read More
अमेरिकालाई साउथ चाइना सीको बारेमा भ्रामक प्रचार नगर्न चीनको चेतावनी

अमेरिकालाई साउथ चाइना सीको बारेमा भ्रामक प्रचार नगर्न चीनको चेतावनी

काठमाडौं : लामो समयदेखि विवादित रहेको साउथ चाइना सी (दक्षिण चीन सागर)को विषयमा अमेरिकाले निरन्तर गलत तथा भ्रामक प्रचार गर्दै आएको भन्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा (Hua) चुङ्यिङले अमेरिकालाई त्यस्तो नगर्न चेतावनी दिएकी छिन् । केही दिन अघि अमेरिकी…

Read More
बलिउड सुपरस्टार सलमान खान यसकारण नेपाल आउन सकेनन्

बलिउड सुपरस्टार सलमान खान यसकारण नेपाल आउन सकेनन्

  काठमाडौं : बलिउड सुपरस्टार सलमान खानको नेपाल आउने कार्यक्रम दोस्रोपटक स्थगित भएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घको शसक्त विरोधको कारण धेरै पहिला आयोजना गरिएको उक्त कार्यक्रम अन्तिम समयमा आएर स्थगित हुनपुगेको हो । जेठ १२…

Read More