राष्ट्रपति निकोलासमाथि ड्रोन हमला

राष्ट्रपति निकोलासमाथि ड्रोन हमला

बिबिसी : भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले कराकसमा एउटा कार्यक्रममा टेलिभिजनमार्फत प्रत्यक्ष सम्बोधन गरिरहँदा ड्रोन विस्फोट भएको छ । विस्फोटमा उनलाई कुनै चोटपटक नलागे पनि सातजना सैनिक घाइते भएका छन् । सञ्चारमन्त्री होर्खे रोड्रिगुएजले राष्ट्रपतिको ज्यान लिने उद्देश्यका साथ विस्फोट गराइएको…

Read More
वैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा

वैज्ञानिक समाजवादको सफलता : विप्लव, महासचिव, नेकपा

 गताङ्कबाट क्रमश…. (ग) पूर्वी युरोपमा समाजवादी सत्ता पूर्वी युरोपका आठवटा देशहरू (पोल्यान्ड, युगोस्लाभिया, चेकोस्लाभिया, रुमानिया, हगेरी, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनी) मा सन् १९४५ देखि १९५० सम्म वैज्ञानिक समाजवादी सत्ताहरू स्थापना भए । पूर्वी युरोपमा उन्नाईसौँँ शताब्दीदेखि नै पुँजीवाद विकास…

Read More
स्वदेशमा पनि जनसमाजको महत्वपूर्ण भूमिका : थापा

स्वदेशमा पनि जनसमाजको महत्वपूर्ण भूमिका : थापा

किङ थापा / तेलङ्गना : प्रवासी नेपाली जनसमाज भारत आन्द्रा तेलङ्गनामा संयुक्त राज्य समितिको प्रथम राज्य सम्मेलन यही जुलाई २२ तारिखमा सम्पन्न भएको छ । सम्मेलनले कृष्ण बोगटीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा पूर्ण विक,…

Read More
अमेरिकालाई फ्रान्सको चेतावनी

अमेरिकालाई फ्रान्सको चेतावनी

आर्जेन्टिना : फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले अमेरिकालाई व्यापार युद्ध अहिले एउटा वास्तविकता भइसकेको बताएका छन् । आर्जेन्टिनाको ब्वेनोस आइरिजमा दुई दिनसम्म चल्ने जी–२० शिखर बैठकमा उनले यस्तो चेतावनी दिएका छन् । एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति ‘जङ्गली…

Read More
अमेरिकी बेइमानीले इरानमा आर्थिक संकट

अमेरिकी बेइमानीले इरानमा आर्थिक संकट

जुलाई एक तारिखमा अमेरिकी एक डलरबराबर ४३ हजार इरानी रियालको अन्तर्राष्ट्रिय बजारमूल्यमा बिक्री भयो । इरानको राजधानी तेहरानमा पनि त्यही मूल्यमा बिक्री भइरहेको थियो । त्यस्तै इरानभित्रै ९० हजार रियालबराबर १ अमेरिकी डलर बिक्री भएको हल्ला पनि चल्यो । हेर्दे…

Read More
विश्वकप फुटबलको तेस्रोको प्लेअफका लागि बेल्जियम र इङ्ल्यान्ड भिड्दै

विश्वकप फुटबलको तेस्रोको प्लेअफका लागि बेल्जियम र इङ्ल्यान्ड भिड्दै

काठमाडौं : रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँनेछ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल…

Read More
पाकिस्तानको चुनावी सभामा आक्रमण, १२८ जनाको मृत्यु

पाकिस्तानको चुनावी सभामा आक्रमण, १२८ जनाको मृत्यु

काठमाडौँ : पाकिस्तानको चुनावी  र्‍यालीमा आत्मघाती बम आक्रमण भएको छ । आक्रमणबाट कम्तीमा १२८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । पाकिस्तानको दक्षिण–पश्चिम बोलिचिस्तान प्रान्तमा आयोजित चुनावी  र्‍यालीमा एक आत्मघाती आक्रमण हुँदा ठूलो मानवीय क्षति भएको हो…

Read More
चीनमा शक्तिशाली बम विस्फोट, विस्फोटबाट १९ को मृत्यु , १२ जना घाइते

चीनमा शक्तिशाली बम विस्फोट, विस्फोटबाट १९ को मृत्यु , १२ जना घाइते

काठमाडौँ : चीनको औद्योगिक पार्कमा भएको विस्फोटमा परेर १९ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा उक्त हताहती भएको हो । यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी…

Read More
अमेरिका विरुद्ध मोर्चा कस्दै चीन र जर्मनी

अमेरिका विरुद्ध मोर्चा कस्दै चीन र जर्मनी

काठमाडौँ : अमेरिकाले विदेशी सामानमा २५ प्रतिशत ट्याक्स बढापछि चीन र जर्मनीले त्यासको काउण्टर गर्न नयाँ घोषणा गरेका छन् । सोमबार जर्मनीको राजधानी बर्लिनमा चिँनिया प्रधानमन्त्री लि केक्वीयाङ र जर्मन चान्सलर एङ्गेला मर्केलले असुरक्षित संरक्षणवादको विरोध र शान्ति, स्थायी र…

Read More
क्रान्तिको नारा उराल्दै युरोपका माओवादीहरू पेरिसमा उत्रिए (फोटोसहित)

क्रान्तिको नारा उराल्दै युरोपका माओवादीहरू पेरिसमा उत्रिए (फोटोसहित)

पेरिस (फ्रान्स) : संसारभर मालेमावादी सङ्घर्ष नयाँ शिराबाट उठिरहेको समयमा युरोपलाई पनि यसले लपेट्न सुरु गरेको छ । पुँजीवाद र साम्राज्यवादको अन्त्य गरी समाजवादी राज्यव्यवस्था स्थापना गर्ने उद्घोषसहित फ्रान्सको राजधानी पेरिसमा युरोपका कयौँ देशका माओवादीहरूले व्यापक प्रदर्शन गरेका छन् ।…

Read More