नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशन डिसेम्वर २ मा हुने

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशन डिसेम्वर २ मा हुने

पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगलको बैठक ३० अगष्ट बिहीबार सम्पन्न भएको छ । नेपाली जनप्रगतिशील मोर्चा, युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्य र संगठनका संयोजक इन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको बैठकले संगठनको अधिवेशन आउदो डिसेम्बर…

Read More
अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको ध्रुवीकरणको आवश्यकता – धर्मेन्द्र बास्तोला

जतिबेला क्रान्तिकारी आन्दोलनहरू विकास भएका हुन्छन्, त्यतिबेलाअन्तर्राष्ट्रिय आन्दोलन पनि विकसित भएको पाइन्छ । युरोपमा वर्गसङ्घर्षको विकासभएकै समयमा कम्युनिस्ट लिग बनेको थियो । पछि कम्युनिस्ट अन्तर्राष्ट्रिय बन्यो ।त्यो आन्दोलन प्रथम अन्तर्राष्ट्रिय हुँदै तेस्रो अन्तर्राष्ट्रियसम्म विकास भयो । मजदुरआन्दोलनमा साम्राज्यवादीहरूको घुसपैठ, कम्युनिस्ट…

Read More
भारत तथा नेपालका लेखक, पत्रकार तथा अधिकारकर्मीद्वारा बरबर रावलगायत बुद्धिजीवीको यथा शीघ्र रिहाइको माग

भारत तथा नेपालका लेखक, पत्रकार तथा अधिकारकर्मीद्वारा बरबर रावलगायत बुद्धिजीवीको यथा शीघ्र रिहाइको माग

मोदी फासिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ मा हिरासतमा लिएको छ । उक्त घटनाविरुद्ध नेपाल र भारतका बौद्धिकहरुसमेत आन्दोलित भएका छन् । भारतमा गिरफ्तार गरिएका अभियानकर्मीहरूमा मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज,…

Read More
भारतमा बिमिस्टेकको संयुक्त सैन्य अभ्यास , तनावपूर्ण दक्षिणएसिया

भारतमा बिमिस्टेकको संयुक्त सैन्य अभ्यास , तनावपूर्ण दक्षिणएसिया

काठमाडाैँ : गतसाता अमेरिकाले आफ्नो छैटौँ सेना गठन गरेको कुरा सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा गएर त्यहाँका अफिसर्सलाई अन्तरिक्ष बल तयार पार्नका लागि निर्देशन नै गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अमेरिकालाई सुरक्षित राख्नका…

Read More
सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

सरकारी कोषको बचत गर्दै पाकिस्तानी प्रधानमन्त्री

काठमाडाैं : चर्चित पाकिस्तानी पूर्व क्रिकेट खेलाडि  इमरान खान त्यँहाको प्रधानमन्त्री बनेसँगै लोकप्रिय काम गर्ने काेसीस गरेका छन् । प्रधानमन्त्री बनेपछि खानले नयाँ प्रधानमन्त्रीले प्रयोग गर्ने भब्य सरकारी निवास प्रयोग नगर्ने निर्णय गरेका छन् । खान प्रधानमन्त्री निवासको भब्य सुविधा छोडेर सामान्य…

Read More
भारतमा रहेका नेपालीहरु संगठीत

भारतमा रहेका नेपालीहरु संगठीत

  भारत  : प्रवासी नेपालीहरुको अभिभावक संगठन प्रवासी नेपाली जनसमाज भारत उत्तर प्रदेश उत्तराखण्ड राज्य समितिको सम्मेलन सम्पन्न भएको छ । ‘शान्ति समानता स्वाधीनता र समृद्धिको लागी प्रवासी नेपालीहरु एक हौं ! विचार सम्प्रेषण र सुदृढ संगठनको लागि प्रथम राज्य…

Read More
फिजीमा शक्तिशाली भूकम्प

फिजीमा शक्तिशाली भूकम्प

काठमाडौं  : फिजीमा शक्तिशाली भूकम्प गएको छ । एकाबिहानै ८ दशमलव २ म्याग्निच्युटकाे भूकम्प गएकाे अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । शक्तिशाली भूकम्प गएकाेले…

Read More
वर्तमान विश्वको अन्तर्राष्ट्रिय प्रवृत्ति : धर्मेन्द्र बास्तोला

वर्तमान विश्वको अन्तर्राष्ट्रिय प्रवृत्ति : धर्मेन्द्र बास्तोला

वर्तमान युग भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । लेनिनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम रूप भन्नुभएको थियो । लेनिनले साम्राज्यवाद पुँजीवादको उच्चतम रूप भएको र यसको चरित्र केन्द्रीकृत, परजीवी, पतनशील रमरणोन्मुख भएको बताउनुभएको थियो । अहिलेको विश्वमा पुँजी लेनिनको समयमाभन्दा…

Read More
नेकपाका नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – संयुक्त जनप्रगतिशील मोर्चा युरोप

नेकपाका नेता–कार्यकर्ताहरुमाथिको दमन तथा धरपकड बन्द गर – संयुक्त जनप्रगतिशील मोर्चा युरोप

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा, यूरोपले पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्य पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यलगायत सयौं नेता–कार्यकर्ताहरुलाई दमन तथा घोर भत्र्सना गरेका छन् । विभिन्न…

Read More
विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष : धर्मेन्द्र बास्तोला

विश्व कम्युनिस्ट आन्दोलनमा संशोधनवादको प्रादुर्भाव र सङ्घर्ष : धर्मेन्द्र बास्तोला

माक्र्सवादको उदयसँगै माक्र्सवादमा संशोधनवादको विकास भएको देखिन्छ । तर संशोधनवादी अथवा सुधारवादी विचारको जग माक्र्सवादको उदयभन्दा पहिले नै भएको स्पष्ट हुन्छ । युटोपियन कम्युनिज्म एउटा सुधारवादी विचार हो । माक्र्सवादको विकास हुनुपूर्व समानता र न्यायपूर्ण समाजको परिकल्पनाभित्र वर्गसङ्घर्षका विरुद्ध वर्गसमन्वय,…

Read More