फिजीमा शक्तिशाली भूकम्प

काठमाडौं  : फिजीमा शक्तिशाली भूकम्प गएको छ । एकाबिहानै ८ दशमलव २ म्याग्निच्युटकाे भूकम्प गएकाे अमेरिकी भूगर्भ विभागले जनाएको छ । आइतबार बिहान फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । शक्तिशाली भूकम्प गएकाेले धेरै मानविय क्षति हुन सक्ने अनुमान गरिएकाे छ । भुकम्प जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा गएकाे अमेरिकी भूगर्भ विभागले छ ।

२०७५ भदौ ३ गते अाइतबार ८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :