हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

हामीलाई सुरक्षाका लागि निर्णायक कदम चाल्न बाध्य बनाइँदैछ : जनगणतन्त्र कोरिया

प्योङयाङ : जनगणतन्त्र कोरियाले अमेरिका र दक्षिणकोरियाबीचको तथाकथित ‘वासिङ्टन घोषणा’ को विरोध गर्दै उक्त सहमतिले उत्तरपूर्वी एसिया र विश्वको शान्ति–सुरक्षालाई अझ गम्भीर खतरामा पार्ने चेतावनी दिएको छ । कोरियाली वर्कर्स पार्टी केन्द्रीय समितिका उपविभाग निर्देशक किम यो जोङले सरकारी सञ्चार…

Read More
लेनिन र महान् अक्टोबर क्रान्ति

लेनिन र महान् अक्टोबर क्रान्ति

महान् अक्टोबर क्रान्तिको चौथो वार्षिक उत्सवका अवसरमा लेनिनले लेख्नुभएको थियो, ‘ती महान् दिनहरू हामीबाट जति टाढा हुँदै जान्छन्, त्यति नै स्पष्ट रूपले हामी रुसमा सर्वहारा क्रान्तिको महŒव देख्छाँै र त्यति नै गहिराइका साथ हाम्रा समग्र कामको व्यावहारिक प्रतिबिम्बन हुन्छ ।’…

Read More
रक्तपिपासु अमेरिकी षड्यन्त्रको दृढतापूर्वक प्रतिरोध गर्नेछौँ

रक्तपिपासु अमेरिकी षड्यन्त्रको दृढतापूर्वक प्रतिरोध गर्नेछौँ

प्योङयाङ : जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध गरेका छन् । राष्ट्र्सङ्घको उक्त कदमलाई अमेरिकी स्वार्थ पूर्ति गर्ने योजना र…

Read More
जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

जुछे विचार र सङ्गुन नीतिबारेमा नेपालमा राष्ट्रिय स्तरको गोष्ठी गर्ने निर्णय

काठमाडौँ : जनगणतन्त्र कोरिया र त्यहाँको व्यवस्थालाई माया गर्ने नेपालमा क्रियाशील सङ्घसंस्थाको पहलमा कोरियाली नेता किम इल सुङ प्रतिपादित जुछे विचार र किम जोङ इल प्रतिपादित सङ्गुन नीतिका विषयमा नेपालमा राष्ट्रिय स्तरको विचारगोष्ठी र प्रदर्शनी हुने भएको छ । काठमाडौँमा…

Read More
प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

प्रवासी नेपाली एकता मञ्च भारत तीव्रतामा विस्तार हुँदै

हरियाना (भारत) प्रवासी नेपाली एकता मञ्च भारतको विस्तारले गति लिएको छ । सङ्गठन विस्तारका क्रममा विप्लव समूहलगायत विभिन्न संसदीय संशोधनवादी समूहमा अल्मलिएर बसेका नेता–कार्यकर्ता विद्रोह गर्दै नेकपा (बहुमत) मा लामबद्ध हुने क्रम पनि बढेको छ । यसै क्रममा फागुन ३…

Read More
सर्वहारा वर्गप्रति निष्ठावान् महान् जोसेफ स्टालिन

सर्वहारा वर्गप्रति निष्ठावान् महान् जोसेफ स्टालिन

२१ डिसेम्बर अर्थात् पुस ६ गते सर्वहारा वर्गका महान् नेता जोसेफ स्टालिन दिवस हो । यो दिन र यो नामले संसारभरको सर्वहारा वर्ग गर्वको महसुस गर्दछ । बुर्जुवाहरूले जतिसुकै गालीगलौज र लाञ्छनाहरू लगाऊन्, उहाँमा भएको वर्गप्रतिको इमानदारीले यो सबैको खण्डन…

Read More
जलक्रीडा

जलक्रीडा

चाङ्साको पानी पिएर म भर्खरै लाग्दैछु युचाङको माछा खान पौडँदैछु म अहिले विशाल याङ्जीको हरेक किनारा नियाल्दै टाढाटाढा चुको खुला आकाश । छालहरूलाई ठोक्किन देऊ र पवनलाई झोक्किन देऊ हजार गुणा सुन्दर रल्लिनुभन्दा आलस्यले उद्यानमा आरोग्य छ मलाई, स्वामीका अनुसार…

Read More
विश्व फुटबलकै महान फुटबलर पेलेको निधन

विश्व फुटबलकै महान फुटबलर पेलेको निधन

काठमाडौँ : विश्व फुटबलकै महान खेलाडी ब्राजिलियन फुटबलर पेलेको निधन भएको छ । क्यान्सर पीडित पेलेको ८२ वर्षको उमेरमा ब्राजिलकै साओ पाउलोको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा…

Read More
प्रवासी नेपालीमा नेकपा (बहुमत) प्रतिको आकर्षण ह्वात्तै बढ्यो

प्रवासी नेपालीमा नेकपा (बहुमत) प्रतिको आकर्षण ह्वात्तै बढ्यो

श्रीनगर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) प्रति आस्था राखेर भारतमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीबीच पार्टीप्रतिको आस्था र विश्वास ह्वात्तै बढेको छ । पार्टीको भ्रातृ सङ्गठन प्रवासी नेपाली एकता मञ्च भारतको विकासले गति समातेको छ । पार्टीप्रति आस्था र विश्वास वृद्धि…

Read More
माओको मुलुकमा पहिलो यात्रा

माओको मुलुकमा पहिलो यात्रा

पूर्वी एसियामा अवस्थित करिब ९६ लाख वर्गकिलोमिटर भूमि क्षेत्र भएको पश्चिममा रात र पूर्वमा बिहानको सूर्य चम्किरहने विश्वमा (रुस र क्यानाडाबाहेक) तेस्रो ठूलो, जनसङ्ख्यामा पहिलो (करिब एक अर्ब तीस करोड) र चार मानवसभ्यतामा मिश्र, मेसोपोटामिया, सिन्धु र प्राचीन चीन एउटा…

Read More