शैक्षिक साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवादी शिक्षा

शैक्षिक साम्राज्यवादको विकल्प वैज्ञानिक समाजवादी शिक्षा

वर्तमान अवस्थामा संसदीय दलाल पुँजीवादी राज्यसत्ताको नियन्त्रणमा रहेको हाम्रो मुलुकको शिक्षा प्रणालीद्वारा लाखौँ युवा विद्यार्थीहरूलाई आत्मदासताको सिकार बनाइएको छ । लाखौँलाख भविष्यका कर्णधारहरूलाई आत्मदासताको उपहार दिनेखालको शिक्षा प्रणाली सञ्चालन गरिएको छ । शिक्षा सभ्य मानव समाज निर्माण र मानव सभ्यताको…

Read More
शान्ति सुरक्षाको मागसहति अखिल (क्रान्तिकारी) द्वारा संघर्ष घोषणा

शान्ति सुरक्षाको मागसहति अखिल (क्रान्तिकारी) द्वारा संघर्ष घोषणा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले माघ २१ गते बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाको सिर्कोटस्थित सनातन मा.वि. कक्षा १२ मा अध्ययनरत १७ वर्षीय छात्रा भागरथी भट्टको विद्यालयबाट फर्किने क्रममा बाटोमा बलात्कार पछि भएको मानवता विरोधी हत्याको घटनाप्रति…

Read More
सम्राटलाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्ष थाल्ने क्रान्तिकारीको चेतावनी

सम्राटलाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्ष थाल्ने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारी चितवनले सङ्गठनका जिल्ला सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’ लाई २४ घन्टाभित्र रिहा नगरिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ । क्रान्तिकारीका जिल्ला संयोजक रेम्बोर्जे लामाले विज्ञप्ति जारी गर्दै हिरासतमा राखिएका जिल्ला नेता…

Read More
शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

शुल्क फिर्ता गर्न अखिल क्रान्तिकारीको ५ दिने अल्टिमेटम

कपिलवस्तु : अखिल क्रान्तिकारी कपिलवस्तुले अङ्गे्रजी शिक्षा, सर्टिफिकेटका नाममा शिक्षा नामावलीविपरीत लिएको शुल्क अभिभावकलाई फिर्ता गर्न ५ दिने अल्टिमेटम दिएको छ । अखिल क्रान्तिकारीले कोरोना सङ्कट र विद्यालय बन्दाबन्दीको अवधिको समेत शुल्क असुल गरेको भन्दै त्यसो नगर्न पटकपटक अनुरोध गर्दा…

Read More
अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

अखिल क्रान्तिकारीको सम्मेलनलगत्तै प्रहरीद्वारा विद्यार्थी गिरफ्तार

पोखरा : ‘सामाजिक दलाल फासिवादी प्रतिबन्धको प्रतिरोध गरौँ ! २३ औँ जिल्ला सम्मेलन सानदार रूपले सफल पारौँ ! नारासहित १२८ औँ माओ दिवसका अवसरमा आयोजना गरिएको अखिल क्रान्तिकारी कास्कीको २३ औँ जिल्ला सम्मेलनपछि प्रहरीले हस्तक्षेप गरी विद्यार्थीलाई गिरफ्तार गरेको छ…

Read More
विद्यार्थी अभियान सुरु

विद्यार्थी अभियान सुरु

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन अखिल क्रान्तिकारी अर्घाखाँचीले विद्यार्थी अभियान सुरु गरेको छ । आइतबार अभियानका क्रममा जिल्लास्थित ज्ञानप्रकाश मावि डिभर्नामा ३५ सदस्यीय एकाइ समिति निर्माण गरिएको क्रान्तिकारीले जनाएको छ । ‘शैक्षिक गुणस्तर सुधार र शिक्षालयमा हुने भ्रष्टाचारका…

Read More
निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा प्रक्रिया पुरा नगरेको भन्दै शिक्षक संगठनको ध्यानाकर्षण

निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा प्रक्रिया पुरा नगरेको भन्दै शिक्षक संगठनको ध्यानाकर्षण

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयहरूले निजीस्रोतमा शिक्षक नियुक्ति गर्दा विज्ञापन मार्फत परीक्षाको प्रक्रिया पूरा गरी शिक्षकलाई नियुक्त गर्ने प्रावधान भएपनि विद्यालय व्यवस्थापन समितिले कोरोनाको कारण देखाई एकल निर्णय गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको…

Read More
अखिल (क्रान्तिकारी) द्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण

अखिल (क्रान्तिकारी) द्वारा राजनैतिक तथा वैचारिक प्रशिक्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कपिलवस्तुले जिल्ला स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीको अध्यक्षतामा उक्त कार्यक्रमका सञ्चालन जिल्ला सदस्य विनोद गिरीले गरेका थिए । प्रशिक्षणमा बोल्दै नेकपा कपिलवस्तुका सेक्रेटरी शेरमानले…

Read More
मोर्गन कलेज बढी शुल्क फिर्ता गरी विद्यार्थीमाथिको मुद्दा फिर्ता लिन सहमत

मोर्गन कलेज बढी शुल्क फिर्ता गरी विद्यार्थीमाथिको मुद्दा फिर्ता लिन सहमत

काठमाडौँ : मोर्गन इन्टरनेसनल कलेज आफूले नियमविपरीत वृद्धि गरेको शुल्क फिर्ता लिन र विद्यार्थीमाथि लगाएको मुद्दा फिर्ता गर्न सहमत भएको छ । अखिल क्रान्तिकारी र कलेजबीच शनिबार भएको वार्तामा मापदण्डविपरीत लिइएको शुल्क फिर्ता गरी १६ विद्यार्थीमाथि लगाइएको झूट्टा मुद्दा पनि…

Read More
शिक्षक ओलीको गिरफ्तारीविरुद्ध शिक्षक सङ्गठनको आक्रोश

शिक्षक ओलीको गिरफ्तारीविरुद्ध शिक्षक सङ्गठनको आक्रोश

रोल्पा : नेकपाका नेता–कार्यकर्तालाई अनावश्यक गिरफ्तार गरी दुःख दिँदै आएको केपी वली सरकारले अब शिक्षकलाई पनि गिरफ्तार गरी यातना दिन थालेको छ । अखिल नेपाल शिक्षक सङ्गठन रोल्पाले शिक्षक रमेशकुमार ओलीलाई प्रहरीले आस्थाकै आधारमा गैरन्यायिक रूपले गिरफ्तार गरेको भन्दै घोर…

Read More