प्रधानमन्त्री केपीलाई जबाफ

सम्माननीय प्रधानमन्त्री केपी वलीले २०७६ जेठ १३ गते राष्ट्रिय मानवअधिकार आयोगको १९ औँ वार्षिकोत्सव समारोहमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति आक्रोश पोख्दै माग के हुन् ? भनी प्रश्न गरेका छन् । उनले व्यक्त गरेका र उठाएका सवाललाई निम्नानुसार…

Read More
नियोजित रूपमा उत्तेजना फैलाउँदै सरकार

नियोजित रूपमा उत्तेजना फैलाउँदै सरकार

केपी वली सरकारले नियोजित रूपमा नेकपाविरुद्ध सुरक्षा निकायलाई उत्तेजित बनाउने शृङ्खला सुरु गरेको छ । सरकारी निकायका मुखबाटै भनाउँदा जनताले नपत्याउने भएपछि वली सरकारले विभिन्न स्रोत र शक्ति दुरुपयोग गर्दै सुरक्षा निकायलाई भड्काएर दुवै पक्षलाई उत्तेजित बनाउने षड्यन्त्र गरिरहेको छ…

Read More
प्रतिबन्ध, बम विस्फोट र असरहरू

प्रतिबन्ध, बम विस्फोट र असरहरू

२०७५ फागुन २८ गते राती १० बर्से जनयुद्धपछिको १३ बर्से नेपाली राजनीतिक मञ्चमा खलबली र तरङ्ग पैदा गर्ने गरी दुईतिहाइ बहुमतको घमण्ड र विदेशी मालिकहरूको आशीर्वाद प्राप्त, गठनलगत्तै आलोचना र टिप्पणीको केन्द्रमा रहेको फासिवादी वली–प्रचण्डमण्डलीको सरकारले ‘राष्ट्रिय स्वाभिमान र जनताको…

Read More
नेकपाका महासचिव विप्लवसँग लिएको विशेष अन्तरवार्ताको पूर्णपाठ

नेकपाका महासचिव विप्लवसँग लिएको विशेष अन्तरवार्ताको पूर्णपाठ

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनुभएको छ ? यो विषय निकै महत्वपूर्ण छ । राज्य र जनताका बीचको सङ्घर्ष र सम्बन्ध, राजनीतिक शक्तिहरूबीचको आपसी सम्बन्ध र सङ्घर्ष इतिहासको एउटा नयाँ चरणमा प्रवेश गरेको जस्तो र नयाँ परिस्थिति नेपालमा सिर्जना…

Read More
नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

नयाँ यथार्थ र कृष्ण सेन ‘इच्छुक’

नेकपा माओवादीको नेतृत्व र आह्वानमा २०५२ सालबाट आरम्भ भएको जनयुद्ध आफैंमा समग्र युद्ध थियो । उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्रको समग्र मुक्तिका लागि आरम्भ भएको यो युद्ध १० वर्षसम्म सशस्त्र युद्धका रूपमा जारी रह्यो भने त्यसपछिको अवधिमा पनि भिन्न ढङ्गबाट…

Read More
जनमुक्ति सेनाको दायित्व र भूमिका

जनमुक्ति सेनाको दायित्व र भूमिका

नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा एकीकृत जनक्रान्तिको प्रक्रिया अघि बढेसँगै प्रचण्डमण्डलीद्वारा विघटित जनमुक्ति सेना पुनगर्ठन भई क्रियाशील छ । क्रान्तिकारी विचार र आदर्शबाट स्खलित भएका प्रचण्ड–बाबुरामले क्रान्तिलाई विसर्जन गरेसँगै सात डिभिजनको सङ्ख्यामा रहेको जनमुक्ति सेना विघटन गरेका थिए । उनीहरूको यसप्रकारको…

Read More
क्रान्ति, भ्रम र हाम्रो अभिभारा

क्रान्ति, भ्रम र हाम्रो अभिभारा

इतिहासमा नेपालले विभिन्न समयमा ठूलाठूला आन्दोलन, सङ्घर्ष र बलिदानहरू पार गर्दै आएको छ । विभिन्न कालखण्डमा आन्दोलन र सङ्घर्षका रूप र त्यसले उठाएका मुद्दाहरू भिन्नभिन्न थिए र आज पनि पहिलेभन्दा भिन्न नै छन् । क्रान्ति एउटा यस्तो आँधी हो जसलाई…

Read More
बर्बराहट किन ?

बर्बराहट किन ?

विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले गत जेठ १३ गते सोमबार नेपाल बन्द घोषणा गरेको थियो । केपी वलीको सरकारले उक्त पार्टीमाथि प्रतिबन्ध लगाएदेखि स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटब्युरो सदस्यहरू भरत बम, मोहन कार्की, केन्द्रीय सदस्यहरू वसन्त श्रेष्ठ,…

Read More
धर्म र कम्युनिस्ट

धर्म र कम्युनिस्ट

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको हुन सक्छ । अहिले पनि कैयौँ…

Read More
नेपाली समाजको वर्तमान अन्तरविरोध

नेपाली समाजको वर्तमान अन्तरविरोध

यतिबेला नेपाली समाज दलाल पुँजीपति वर्ग र श्रमिक जनताहरूबीचको सङ्घर्षको प्रक्रियाबाट अगाडि बढिरहेको छ । सामाजिक दलाल पुँजीपति वर्गद्वारा नेतृत्व गरिएको दलाल पुँजीवादी राज्यसत्ताले श्रमिक वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि नेपालको राष्ट्रिय राजनीतिमा…

Read More