नेकपामाथिको प्रतिबन्ध र अविराम लुटतन्त्र

नेकपामाथिको प्रतिबन्ध र अविराम लुटतन्त्र

राज्यव्यवस्थाको व्यवहार र विभेदले निम्त्याएको विद्रोह, करिब छ दशकपछि ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका मालिक जनता र त्यसका सेवक राज्य सञ्चालकहरूको जनताप्रतिको व्यवहार र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको राजनीतिक प्रतिबन्धले यतिबेला समाज तातेको छ । ठूलो तामझाम र उत्सवसहित…

Read More
एकीकृत जनक्रान्तिको स्कुल र नयाँ विश्व–सभ्यता

एकीकृत जनक्रान्तिको स्कुल र नयाँ विश्व–सभ्यता

  २०७४ साल भदौमा नेकपाका महासचिव कमरेड विप्लवले केन्द्रीय स्कुलको उद्घाटन गरेपछि अभियानात्मक रूपले देशभर स्कुलहरू सञ्चालन भए । ती स्कुलमा कति प्रशिक्षित भए र केकस्ता प्रश्नहरू गरिए ? साथै यो एकीकृत जनक्रान्तिको कम्युनिस्ट स्कुल कसरी नयाँ विश्व मानवसभ्यतासँग जोडिएको…

Read More
सपना देख्दै निद्रा हराएका रातहरू

सपना देख्दै निद्रा हराएका रातहरू

निस्पट्ट अँध्यारोले भरिएको यो रात किन यति धेरै लामो लाग्दैछ ? निद्राले किन छुँदैन ? कोल्टे फेर्दै अनगिन्ती विगतहरूलाइ सम्झँदै झस्कँदै भावनामा डुब्दै अनेक प्रश्न र उत्तरहरूसँग मुकाबिला गर्दैछु । कतिकति बेला गुनगुन आवाज बाहिर आएको पनि पत्तो हँुदैन रहेछ…

Read More
भोजपुर हत्याकाण्डको परकम्प

भोजपुर हत्याकाण्डको परकम्प

वली सरकारले देशमा औपचारिक अर्थमा गृहयुद्ध नभएको अवस्थामा एकजना निःशस्त्र युवक तीर्थ घिमिरे ‘राजु’ लाई नियन्त्रणमा लिएर जानीबुझी हत्या गर्यो । त्यसप्रकारको अपराधकर्म राज्यले किन गर्यो ? त्यसप्रकारको घटना भोजपुरमै हुनु केवल संयोग हो कि ? त्यसको दूरगामी दुष्प्रभाव के…

Read More
दलाल संसदवादकाे विकल्प वैज्ञानिक समाजवाद

दलाल संसदवादकाे विकल्प वैज्ञानिक समाजवाद

सन् १८४८ मा कार्ल माक्र्सद्वारा प्रतिपादित कम्युनिस्ट घोषणापत्र जारी भएपछि आदिम साम्यवाददेखि यता विश्वभरमा स्थापित सत्ताको चरित्र र त्यहाँभित्रका वर्गसङ्घर्षहरू सूत्रबद्ध भए । विश्वमा निरन्तर हुँदै आएका सङ्घर्षहरू सत्ताको दमनात्मक रबैया र शोषणहरूविरुद्ध केन्द्रित छन् । सामन्तवाद, पुँजीवाद हुँदै दलाल…

Read More
कान्तिपुरको पीत–पत्रकारिता

कान्तिपुरको पीत–पत्रकारिता

गृहमन्त्रालयको भत्ता थापेर भाडाको कलम चलाउने चलन नेपालमा पञ्चायतीकालमा झाङ्गिएको हो । त्यो चलन अहिले पनि चलिरहेकै छ । सामाजिक दलाल सरकार बनेपछि त्यसलाई अझ तीव्र पारिएको छ । गत भदौमा प्रकाण्ड गिरफ्तार हुनासाथ घुसपैठिया, शङ्कास्पद र कारबाहीमा परेका व्यक्तिहरू…

Read More
सरकारको अमानवीय व्यवहार

सरकारको अमानवीय व्यवहार

सरकारको नीति, कार्यक्रम र व्यवहार मात्र होइन, व्यवस्थाप्रति नै असन्तुष्टि राख्ने अधिकार जनतालाई छ, हुन्छ । यथास्थितिवादी, प्रतिगामी सबै पक्षले साझा संस्थाका रूपमा स्वकिार गरेको संयुक्त राष्ट्र सङ्घले नैविद्रोह गर्ने अधिकार जनतासँग सुरक्षित रहेको भन्दै आएको छ । माक्र्सवादले त…

Read More
नेपाली शोसिने, भारतीय पोसिने

नेपाली शोसिने, भारतीय पोसिने

बजेटमा संसदीय संरचनाको नै विरोध केपी वली र प्रचण्डको पार्टीबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सरकार बनेपछिको दोस्रोपटक आर्थिक वर्ष २०७६/०७७ को बजेट गत जेठ १५ गते सार्वजनिक हुनेबित्तिक्कै उक्त बजेटकापक्षमा भन्दापनि विपक्षमा टिप्पणीहरू आउन थालेका थिए । यस्ता…

Read More
जनकपुरमा अभियानको दूरगामी प्रभाव

जनकपुरमा अभियानको दूरगामी प्रभाव

गएको वर्ष माघ १ गतेदेखि पार्टीले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ २ देशव्यापी सुरु गरेको थियो । जनकपुर क्षेत्रअन्तर्गत सिन्धुली जिल्लामा महाभारतको पखेटा (तल्लो भाग) को नेतृत्व नेकपाकी पीबीएम तथा प्रतिनिधिसभाकी अध्यक्ष उमा भुजेल ‘शिलु’ ले गर्नुभएको थियो । पार्टी…

Read More
राजनीतिमा प्रतिबन्ध र सामाजिक दलाल फासिवाद

राजनीतिमा प्रतिबन्ध र सामाजिक दलाल फासिवाद

एमाले–माके संशोधनवादी झुण्डहरूको सम्मिश्रणबाट बनेAको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकार वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीमाथि थोपरेको कथित प्रतिबन्धपछि पार्टीका नेता र कार्यकर्ताहरू गिरफ्तार गर्ने, मुद्दा लगाउने, हिरासत र जेलमा समेत थुन्ने मात्र गरेन, कार्यकर्ताहरूमाथि गोली हान्ने…

Read More