दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

दमनविरुद्ध अग्रगामी शक्तिहरूको स्वागतयोग्य भूमिका

केही समययता केपी—प्रचण्ड सरकारको राष्ट्रघात, जनघात र दमनका विरुद्ध सारा वामपन्थी, देशभक्त, प्रगतिशील, लोकतान्त्रिक शक्ति, मानवधिकारवादी, कानुनविद्, न्यायाधीश, प्रशासक, व्यक्तित्व र संस्थाहरू विरोध र प्रतिरोधमा उत्रिन थालेका छन् । यो देशका लागि सुखद कुरा हो । कमरेड प्रकाण्डलगायत ११ जना…

Read More
वार्ताको सरकारी प्रस्ताव : प्रतिगमन कि अग्रगमन ?

वार्ताको सरकारी प्रस्ताव : प्रतिगमन कि अग्रगमन ?

वार्ताको चाहना सबैमा हुन्छ । हुनु पनि पर्छ तर केका लागि वार्ता भन्ने चीज महत्वपूर्ण हुन्छ । अहिले नेपाल सरकारले कमरेड विप्लवको नेतृत्वको ने.क.पा.सँग वार्ताको पाशा फालेको छ । आफैँमा यो राम्रो कुरा हो तर वार्ता रनभुल्ल र अन्योल छ…

Read More
प्रचण्ड र बादलबीचको सङ्घर्ष

प्रचण्ड र बादलबीचको सङ्घर्ष

माओवादी पार्टी र आन्दोलनमा प्रचण्ड र बादलबीचको सम्बन्ध पनि असामान्य खालको उतार–चढावपूर्ण छ । उनीहरूजत्तिको नजिक सम्बन्ध पनि कसैको भएन भने तिक्तता र प्रतिद्वन्द्विताको पनि कुनै सीमा रहेन । उनीहरूको बुझाइ क्रान्तिलाई निष्कलङ्कपूर्ण तरिकाले पूरा गर्नेभन्दा पनि परोक्ष–अपरोक्ष रूपमा आपूmलाई…

Read More
वार्ताको हल्लामा षड्यन्त्रको आभास

वार्ताको हल्लामा षड्यन्त्रको आभास

विषय प्रवेश यति बेला राज्यसत्तामा सामाजिक दलाल पुँजीवादीहरू उदाएका छन् । गएको वर्ष २०७४ भरि नेपालमा साम्राज्यवादी योजनामा संसद्वादी दलहरूले निर्वाचनैनिर्वाचनमा बिताए । सबै संसदीय राजनीतिक दलहरूले त्यो चुनावी होडमा प्रतिस्पर्धा गरे । त्यो होडमा द्रव्य शाहको लिगलिगकोटको दोस्रोपटकको प्रतिस्पर्धामा…

Read More
सरकारको वार्ता प्रस्ताव र देशको आवश्यकता

सरकारको वार्ता प्रस्ताव र देशको आवश्यकता

सरकारले अहिलेको व्यवस्थासँग कुनै न कुनै रूपमा सहमत हुन नसकेका पार्टी र सङ्गठनहरूसँग वार्ता गर्ने भन्दै सार्वजनिक सूचना जारी ग¥यो तर यसले कुन पार्टी र को सङ्गठनसँग कुन विषयमा वा कुन सैद्धान्तिक आधारमा र के उद्देश्य प्राप्त गर्न वार्ता गर्ने…

Read More
पुँजीवादका खराबीहरू २

पुँजीवादका खराबीहरू २

 गताङ्कबाट क्रमशः …. ३. आर्थिक खराबीहरू पुँजीवाद आर्थिक दृष्टिले पनि खराब विशेषता भएको व्यवस्था हो । आर्थिक समाज र राज्यको मूल आधार हो । आर्थिक आधारमा नै समाज र राज्यका समग्र (राजनीतिक, सामाजिक, सांस्कृतिक) संरचनाहरू खडा भएका हुन्छन् ।…

Read More
कमरेड प्रकाण्डको गिरफ्तारी र सरकारी प्रचारयुद्ध

कमरेड प्रकाण्डको गिरफ्तारी र सरकारी प्रचारयुद्ध

प्रचण्ड ओली गुट नेकपाको विस्तारलाई रोक्न र दमन गर्न चाहन्थ्यो । त्यसकालागि उनीहरुले तयारी गर्दै थिए । उनीहरुले सबै तहको चुनाव सामन्य गरे । सायद दिल्ली दरवारको आशिर्वाद पनि थपिसके । त्यसपछि उनीहरु दमनमा तयारीसाथ उत्रिन थाले । त्यसै क्रममा…

Read More
हिरासतबाटै तिम्रो स्वर्ग ध्वस्त बनाइरहेछौँ

हिरासतबाटै तिम्रो स्वर्ग ध्वस्त बनाइरहेछौँ

घरमा को हुनुहुन्छ ? सानो मलिन स्वरमा एउटा आवाज आयो । प्रतिउत्तर फर्काउने सबै शरीर गलेर लखतरान थियो । मस्त निद्रामा रहेका आठजना युवाहरूको समूह एकाएक ब्युँझियो । फेरि अर्को प्रश्न थपियो घरको आँगनबाट । घरमा को हुनुहुन्छ ? यो…

Read More
पुँजीवादका खराबीहरू

पुँजीवादका खराबीहरू

पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ,…

Read More
के शासकहरू जनताको मुख थुन्न सक्छन् ?

के शासकहरू जनताको मुख थुन्न सक्छन् ?

बिहान उठ्नेबित्तिकै समृद्धिपथ राष्ट्रिय दैनिक खबर पत्रिका के हेर्न खोजेको थिएँ, मुख्य समाचार नै विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सेक्रेटरीसहित चारजना कार्यकर्ता पक्राउ शीर्षकको समाचार पढेँ । किन पक्राउ गरिएछ ? उनीहरूले बम, बन्दुक पड्काएछन् कि ? मान्छे मार्ने उद्योग,…

Read More