कम्युनिस्ट एकता र धु्रवीकरणको बहस के हुँदैछ ?

कम्युनिस्ट एकता र धु्रवीकरणको बहस के हुँदैछ ?

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (कट्टेल) र नेकपा (साइँला) को बीचमा कार्यगत एकता लामो समयदेखि चलिरहेको छ । नेकपा (कट्टेल) र नेकपा (साइँला) पार्टी एकताका विषयमा लचकदार देखिएका छन् तर विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More
माक्र्सवादको विकासमा माओको अमर योगदान : सुदर्शन

माक्र्सवादको विकासमा माओको अमर योगदान : सुदर्शन

‘माओ हाम्रो जमानाका महानतम् क्रान्तिकारी र महानतम् माक्र्सवादी–लेनिनवादी हुनुहुन्थ्यो । उहाँले पचास वर्षभन्दा बढी चिरस्मरणीय सङ्घर्षहरूमा चिनियाँ जनताको नेतृत्व गर्नुभयो र हरेक देशका श्रमजीवी एवम् उत्पीडित जनतालाई उत्प्रेरणा तथा उज्यालो प्रदान गर्नुभयो । उहाँको मार्गनिर्देशनमा नै साम्राज्यवादको नियन्त्रणमा पिछडिएको चीन…

Read More
महिला हिंसा, बलात्कारका घटना र ‘मि टु’ अभियान

महिला हिंसा, बलात्कारका घटना र ‘मि टु’ अभियान

मातृसत्ताको पतन महिलाहरूका लागि विश्वमा ऐतिहासिक स्तरको पराजय थियो । – फ्रेडरिस एङ्गेल्स पुँजीवादी प्रणालीले महिला वर्गको व्यापक समुदायलाई पतीत पार्छ र दमन गर्छ । त्यसपछि यसले नारी जातिमा असन्तोष र त्रास उत्पन्न गराउँछ र त्यसको माध्यमबाट असीमित बिक्री र…

Read More
पार्टी पुनस्र्थापनाका चार वर्ष : सङ्क्षिप्त समीक्षा

पार्टी पुनस्र्थापनाका चार वर्ष : सङ्क्षिप्त समीक्षा

क्रान्ति, प्रतिक्रान्ति र पुनः क्रान्तिको प्रक्रियामा विभिन्न चुनौती चक्रव्यूहहरूलाई पार गर्दै अगाडि बढिरहेको नेपाली कम्युनिस्ट आन्दोलन आज नितान्त नयाँ ठाउँमा उभिएको छ । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी आफ्ना झन्डै ७० वर्षहरूमा थुप्रै सङ्घर्ष, बलिदान र आंशिक सुधारका बीचबाट…

Read More
मधेसी जनताको मुक्ति : वैज्ञानिक समाजवाद

मधेसी जनताको मुक्ति : वैज्ञानिक समाजवाद

मधेस रमधेसी जनता पहाडीया खस अहङ्कारवादी राज्यसत्ताको उत्पीडनमा लामो समयदेखि प्रताडित हँुदै आएका छन् । पृथ्वीनारायण शाहको भौगोलिक एकीकरण पश्चात् नै मधेसका जनताले काठमाडौँ केन्द्रीत शासनलाई कहिल्यै आफ्नो महसुस गर्न पाएका छैनन् । जातीय, क्षेत्रीय र वर्गीय उत्पीडन काठमाडौँले एकसाथ…

Read More
भत्किएको घरको फूलबारी सिँगार्दै सरकार

भत्किएको घरको फूलबारी सिँगार्दै सरकार

सरकार आफ्नो कामको प्रशंसा आफैँ गरिरहेको छ र तामझामका साथ राज्य ढुकुटीबाट करोडौँ खर्च गरी आफ्नै प्रचारप्रसारमा जुटेको छ । यति मात्र होइन, खाल्डाखुल्डीले कष्टकर बाटोका भित्ताहरू प्रधानमन्त्री केपी ओलीको फोटोले भरिएका छन् । झट्ट हेर्दा लाग्छ गाईजात्रे हाँसोभन्दा के…

Read More
‘पवित्र’ जाँड शुक्राणुको सम्मिश्रण

‘पवित्र’ जाँड शुक्राणुको सम्मिश्रण

गत मङ्सिर ८ गते र मङ्सिर १६ गते काठमाडौँमा नेपाललाई मात्र नभएर विश्वमा नै चर्चामा आएका दुईवटा घटनाहरू भएका छन् । दर्शन, दृष्टिकोण र राजनीतिका हिसाबले यी दुईवटा कार्यक्रम एकअर्काका प्रतिलोम हुन् । मङ्सिर ८ गते नेपाल कम्युनिस्ट पार्टीले आफ्नो…

Read More
नेपाली क्रान्तिको कार्यदिशा

नेपाली क्रान्तिको कार्यदिशा

              ‘साँच्चिकै भन्ने हो भने माक्र्सवाद भनेको कुनै जीवनहीन जडसूत्र होइन, नत परिपूर्ण, बनिबनाउ र अनुल्लङ्घनीय सिद्धान्त, बरु कार्यमा जीवन्त मार्गदर्शक हो जसले आश्चर्यजनक रूपमा सामाजिक जीवनको अवस्थामा आकस्मिक परिवर्तन प्रतिबिम्बन गर्दछ ।’ –लेनिन,…

Read More
मंसिर ८ चौतर्फी गोलाबारी

मंसिर ८ चौतर्फी गोलाबारी

                 गएको मङ्सिर ८ गते नेकपाले पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ । उक्त सभा र जनप्रदर्शनले थुप्रै प्रश्न उठाएको छ । धेरै प्रश्नको जबाफ दिएको छ । धेरैलाई झस्काएको छ…

Read More