आजको आवश्यकता क्रान्तिकारी बीचको एकता

आजको आवश्यकता क्रान्तिकारी बीचको एकता

गताङ्कबाट क्रमशः यी सबै कुरा बुझ्नका लागि अब चौथो महाधिवेशनदेखिको नेपाल कम्युनिस्ट पार्टीको इतिहास सूक्ष्म तरिकाले अध्ययन गर्न आवश्यक छ । यो सानो लेखमा सम्पूर्ण इतिहासको विश्लेषण र संश्लेषण गर्न सम्भव छैन । नेपाल कम्युनिस्ट पार्टीको चौथो महाधिवेशन २०३१ सालमा…

Read More
क्रान्तिकारीबीचको एकता आजको आवश्यकता

क्रान्तिकारीबीचको एकता आजको आवश्यकता

नेपालमा माक्र्सवादी समाजवादी आन्दोलन चलेको सात दशक पूरा हुँदैछ । कम्युनिस्ट आन्दोलनको विकास पार्टीभित्रको दुई लाइन सङ्घर्षले हुन्छ भने जनवादी आन्दोलनको विकास वर्गसङ्घर्षबाट हुन्छ । पार्टी स्थापनाकालदेखि हालसम्म दुई लाइन सङ्घर्ष र वर्गसङ्घर्ष पनि चलिरहेका छन् । हाल दुवै सङ्घर्षमा…

Read More
वर्तमान आर्थिक र वित्तीय स्थितिले के सङ्केत गर्दछ ?

वर्तमान आर्थिक र वित्तीय स्थितिले के सङ्केत गर्दछ ?

नेपाल राष्ट्र बैङ्कले तयार पारेको आर्थिक वर्ष २०७५/०७६ को चार वर्षको तथ्याङ्कलाई अध्ययन गर्ने हो भने नेपालको अर्थतन्त्र दिनानुदिन नाजुक हुँदै गएको सङ्केत गर्दछ । राष्ट्र बैकले मुद्रास्फीति, बाह्य क्षेत्र, सरकारी वित्त स्थिति, मौद्रिक स्थिति र पुँजी बजारलाई आधार मानेर…

Read More
क्रान्तिको प्रश्न

क्रान्तिको प्रश्न

क्रान्ति भनेको आमूल परिवर्तन हो । पुरानोको निषेध र नयाँको स्थापना हो । राजनीतिक क्रान्ति भनेको पुरानो राजनीतिक सत्ता र व्यवस्थालाई गरिने आमूल परिवर्तन हो । पुरानो सत्ताको ठाउँमा नयाँ सत्ताको निर्माण हो । नयाँ जनवादी वा वैज्ञानिक समाजवादी क्रान्ति…

Read More
बैमौसमको बाजा र कोकोहोलो

बैमौसमको बाजा र कोकोहोलो

एउटै परिवारमा त परिवारका सदस्यहरूको भिन्नभिन्न स्वभाव हुन्छ भने कुनै पनि पार्टीमा विभिन्न प्रवृत्तिका मानिसहरू हुँदैनन् भन्न सकिँदैन । पार्टी पनि विपरीतहरूको एकत्व हो । पार्टीमा बहस चलाउनुपर्छ । यो सकारात्मक कुरा हो । यसले पार्टीलाई जीवन्त राख्छ तर पार्टीमा…

Read More
वैज्ञानिक योजनाको उत्कर्ष मङ्सिर आठ

वैज्ञानिक योजनाको उत्कर्ष मङ्सिर आठ

१) आरम्भ गत साउन महिनामा नेपाल कम्युनिस्ट पार्टी आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक सम्पन्न भएको थियो । बैठकले महासचिव क. विप्लवद्वारा प्रस्तावित ‘नयाँ परिस्थितिको नौलो कार्यभार’ नामक राजनीतिक प्रस्ताव व्यापक छलफलसहित पारित गरेको थियो । पारित प्रस्तावमा विगत योजनाको…

Read More
नेपालको जलस्रोतमा वैदेशिक हस्तक्षेप

नेपालको जलस्रोतमा वैदेशिक हस्तक्षेप

भूमिका सन् १८१६ मा सुगौली सन्धि भएदेखि नेपाल अर्धऔपनिवेशिक राष्ट्र बन्न पुगेको सबैलाई थाहै छ । त्यसपछि नेपाल भारतको अघोषित उपनिवेशजस्तो बनिराख्यो । त्यस सन्धिसँगै नेपालको भूगोल ५८ प्रतिशतमा खुम्चिन पुग्यो । एउटा सार्वभौम, स्वतन्त्र राष्ट्र नेपालमा त्यही सुगौली सन्धिपछि…

Read More
प्रचण्ड र किरणबीचको सङ्घर्ष

प्रचण्ड र किरणबीचको सङ्घर्ष

धेरैले सतहबाट कम बुझेको वा उल्टो बुझेको सम्बन्ध प्रचण्ड र किरणको हो । मान्छेहरू धेरैले किरणलाई प्रचण्डको गुरु भनेर बुझ्छन् भने प्रचण्डलाई किरणले नै नेतृत्वमा विकास गरेको भन्ने ठान्छन् र यो हो भन्ने नै पर्छ तर प्रचण्डले यो कुरा कतै…

Read More
कम्युनिस्ट एकता र धु्रवीकरणको बहस के हुँदैछ ?

कम्युनिस्ट एकता र धु्रवीकरणको बहस के हुँदैछ ?

नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (कट्टेल) र नेकपा (साइँला) को बीचमा कार्यगत एकता लामो समयदेखि चलिरहेको छ । नेकपा (कट्टेल) र नेकपा (साइँला) पार्टी एकताका विषयमा लचकदार देखिएका छन् तर विप्लव नेतृत्वको नेकपा र किरण नेतृत्वको नेकपा (क्रान्तिकारी…

Read More
साम्यवादी गुणयुक्त नेता माओ

साम्यवादी गुणयुक्त नेता माओ

शदियौँदेखि अशिक्षा, भोकमरी, रोग र गरिबीको चपेटामा लपेटिएको, जापानी र अमेरिकी साम्राज्यवादको औपनिवेशिक सिकञ्जामा जकडिएको विशाल भूभाग र जनसङ्ख्या भएको चीनलाई दीर्घकालीन जनयुद्धका माध्यमद्वारा मुक्त गराई नयाँ जनवाद हुँदै समाजवादसम्म पु¥याउने महान् नेता माओले प्रतिपादन गरेको माक्र्सवाद–लेनिनवाद–माओवादले सार्वभौमिक चरित्र ग्रहण…

Read More