दलाल पुँजीवादी राज्यसत्ताको विकल्प वैज्ञानिक समाजवाद

दलाल पुँजीवादी राज्यसत्ताको विकल्प वैज्ञानिक समाजवाद

भनिन्छ नेपालमा कम्युनिस्टहरूको दुई तिहाइ बहुमतको सरकार छ । झ्वाट्ट हेर्दा हो किजस्तो पनि देखिन्छ तर सत्य त्यो होइन । यो त सामाजिक दलाल पुँजीवाद समाजवाद हो अर्थात् दलाल पुँजीवादी नामधारी कम्युनिस्टहरूको सरकार । यसको सार दलाल पुँजीवाद हो ।…

Read More

जनमुक्ति सेना : विघटनविरुद्ध विद्रोह र पुनस्र्थापनाप्रति गौरव

 जनमुक्ति सेना सर्वहारावर्ग र श्रमिक जनताको आफ्नो सेना हो । यो जनताको व्यवस्था स्थापना गर्ने एक अग्रदस्ता पनि हो । नेपालमा जनमुक्ति सेना माओवादी जनयुद्धलाई विजयसम्म पुर्याउन र सर्वहारावर्ग र श्रमिक जनतालाई अधिकार र मुक्ति दिलाउन तत्कालीन माओवादीद्वारा निर्माण गरिएको…

Read More
दलाल पुँजीवाद र  शैक्षिक समस्या

दलाल पुँजीवाद र शैक्षिक समस्या

हामीले नेपालको शिक्षा प्रणाली कस्तो हुनुपर्दछ भन्ने विषयमा विगतदेखि छलफल गरिरहेका छौँ र आज पनि हामी बहसमै छौँ । देशको वर्तमान राज्यसत्ता र वर्तमान अर्थ राजनीतिक प्रणालीसँग हाम्रो देशको शिक्षाप्रणाली जोडिएको छ । नेपाल आज अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट अझ…

Read More
‘बारुदमाथि उड्दा’ प्रतिगमनको टेकेसो

‘बारुदमाथि उड्दा’ प्रतिगमनको टेकेसो

विषय प्रवेश पूर्वहेलिकोप्टर चालक तथा अहिले आएर नवधनाढ्य बन्न पुगेका, उनकै भाषामा भन्नुपर्दा सञ्चार, जग्गा, हाइड्रो र पर्यटन व्यवसायी भएका क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक पुस्तक ‘ बारुदमाथि उड्दा’ असोजमा बजारमा आएको छ । उक्त पुस्तकमा रामेश्वर थापाको अभावपूर्ण बाल्यकाल, पढाइको…

Read More
‘पुँजीवाद बारे तिनीहरूले नभनेको २३ कुरा’

‘पुँजीवाद बारे तिनीहरूले नभनेको २३ कुरा’

  ह्या जुन चाङ दक्षिण कोरियन हुन् । अहिले इङ्ग्ल्यान्डको क्याम्ब्रिज विश्वविद्यालयमा पढाउँछन् । उनको विशेषज्ञता भनेको संरक्षण र राज्य औद्योगिक नीति हो । उदाहरणका लागि परम्परागत अर्थतन्त्रले गर्न सकिँदैन भनिन्छ । तिनीहरू सक्छन् भन्ने उसको आफ्नै जमिन स्पष्ट प्रमाण…

Read More
कहालीलाग्दो भ्रष्टाचार

कहालीलाग्दो भ्रष्टाचार

भ्रष्टाचार विश्वका अन्य मुलुकहरूमा पनि हुन्छ नै । तर त्यस्ता देशका भ्रष्टाचारीहरूलाई सरकारले छानबिन गरी कारबाही गर्छ । भर्खरै मात्र चीनका राष्ट्रपतिले एक लाख दस हजारजना आफ्ना कार्यकर्ता कारबाहीको सिलसिलामा पार्टीबाट नै अलग गराए । तर हामीकहाँ फरक छ ।…

Read More
कम्युनिस्ट आन्दोलन र इसाईकरणको समस्या

कम्युनिस्ट आन्दोलन र इसाईकरणको समस्या

जसरी वर्गसङ्घर्षका हिमायती कम्युनिस्टहरूले कुनै धर्ममान्दैनन्, वकालत गर्दैनन् त्यसरी नै क्रिस्चियनहरूले कम्युनिस्ट विचारलाई रुचाउँदैनन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जसलाई पश्चिमा देशहरूले भरपूर सहयोग गरेका छन्उनीहरू पनि कम्युनिस्ट आन्दोलनका विरुद्धमा छन् । नेपालमा आइएनजीओहरूले राष्ट्रविरुद्ध जासुसी र इसाई धर्मको प्रचार गरेको…

Read More
कम्युनिस्ट दर्शन र क्रान्ति

कम्युनिस्ट दर्शन र क्रान्ति

मानिसका पाँचवटा ज्ञानेन्द्रिय : आँखा, कान, नाक, जिब्रो र छालाको माध्यमबाट वस्तुगत बाहिरी जगत्का असङ्ख्य घटनाहरूको प्रतिबिम्ब मानिसको मस्तिष्क (mind) मा पर्छ । ज्ञान ((knowledge) सुरुमा इन्द्रिय स्पन्दन (कम्पन) हुन्छ । धारणात्मक ज्ञान अर्थात् विचारहरूको स्थितिमा तब छलाङ मार्न सक्छ…

Read More
जलवायु परिवर्तनका असरहरू

जलवायु परिवर्तनका असरहरू

प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरू, आर्थिक तथा मानवीय क्रियाकलापहरू र यिनका अवयव (ख्बचष्बदभिक) तथा तिनीहरूबीचको अन्तरक्रिया र अन्तरसम्बन्धलाई नै सामान्यतया वातावरण भनिन्छ । स्वच्छ वातावरणमा बाँच्न पाउनु प्रत्येक नागरिकको मौलिक हक हो । विभिन्न किसिमका प्रदूषणहरू, प्राकृतिक स्रोतमाथिको अतिक्रमण दोहन,…

Read More
काण्डैकाण्ड

काण्डैकाण्ड

केपी ओलीको नेतृत्वमा सरकार गठन भएको ३ सय ३६ दिन भयो । सरकार गठन हुँदै गर्दा ‘वामपन्थी’ को एकलौटी बहुमत पाएको पछि दुई पार्टीहरूका बीचमा एकता भएपछि नेकपाको बहुमत रहेको थियो । त्यसमा मधेसीहरूले समर्थन गरेपछि र उपेन्द्र यादवहरू सरकारमा…

Read More