श्रम र राजनीतिबीचको अन्तर्सम्बन्धलाई बुझ्ने प्रश्न

विषय प्रवेश आज हामीकहाँ श्रम र राजनीतिबीचको अन्तर्सम्बन्धलाई बुझ्ने कुरामा गम्भीर समस्या देखापरेको छ । वास्तवमा श्रम के हो ? राजनीतिको भूमिकालाई कसरी बुझ्ने ? यी दुवैको बीचमा के सम्बन्ध छ ? यो विषयसम्बन्धी बुझाइले श्रमिकहरूको राजनीतिसितको सम्बन्ध र राजनीतिकर्र्मीहरूको…

Read More
रगतको भेलबाट सिर्जित हाम्रो महान् सपना

रगतको भेलबाट सिर्जित हाम्रो महान् सपना

२४ औँ जनयुद्ध दिवस र सहिद सप्ताह मनाउँदै गर्दा महान् वीर योद्धा, सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु हाम्रो कर्तव्य हुन आउँछ । आज देश लोकतान्त्रिक गणतन्त्र नामको ब्यानरसम्म पुगेको छ । कथित संविधानको एक खोस्टो पनि कागजमा देखिन्छ । यहाँसम्म…

Read More
जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

जनयुद्ध दिवसको महत्व र सान्दर्भिकता

२०५२ साल फागुन १ गते नेपालमा माओवादी जनयुद्ध सुरु भएको ऐतिहासिक महत्वको दिन हो । सर्वहारा वर्गले प्रतिक्रियावादी सत्तामाथि धावा बोलेको दिन । त्यस दिनलाई नेपालमा माओवाद मान्ने जनयुद्ध लडेका शक्तिहरूले धुमधामका साथ मनाए । यस दिनको ऐतिहासिकता र महत्व…

Read More
रगतले लेखिएको इतिहास जारी छ

रगतले लेखिएको इतिहास जारी छ

मैले एकजना कम्युनिस्ट योद्घा विजय घलेको सम्झनामा जनयुद्धको एक वर्षपछि २०५३ साल फागुन १४ र २१ को जनादेश साप्ताहिकमा प्रकाशित संस्मरणात्मक आलेखमा लेखेको थिएँ, ‘त्योे प्यारो !, दृढ र हँसिलो, गोल–गोल मङ्गोल अनुहारसँग पोहोर साल यतिबेला त्यही रगतले लेखिने इतिहासको…

Read More
जनयुद्ध विसर्जनको अन्तर्कथा (सन्दर्भ : २४ औँ जनयुद्ध दिवस)

जनयुद्ध विसर्जनको अन्तर्कथा (सन्दर्भ : २४ औँ जनयुद्ध दिवस)

जनयुद्धको सैद्धान्तिक पक्ष २०४८ साल मङ्सिरमा भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) को एकता महाधिवेशनले नेपाली क्रान्तिको कार्यदिशाका रूपमा ‘गाउँबाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको कार्यदिशा अपनाउनु अनिवार्य’१ पारित गरेको थियो । २०५२ साल असारमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को…

Read More
फागुन एक, जनयुद्ध र माक्र्सवाद

फागुन एक, जनयुद्ध र माक्र्सवाद

विज्ञानको इतिहासबाट के स्पष्ट छ भने जबजब कुनै धारणाहरूमाथि मानिसहरूको जड सिद्धान्तमा जस्तै अगाध विश्वास भयो तबतब यस्ता धारणाहरूको नकारात्मक प्रभावका कारण विज्ञानको प्रगतिमा सदा अवरोध नै पुगेको छ । त्यसकारण जुन सिद्धान्तहरूलाई हामी निर्विवाद मान्न लागेका छौँ, तिनीहरूको समयसमयमा…

Read More
२४ औँ जनयुद्ध दिवस र जनयुद्धसिर्जित कविता साहित्य

२४ औँ जनयुद्ध दिवस र जनयुद्धसिर्जित कविता साहित्य

२०५२ साल फागुन १ बाट आरम्भ भएको महान् जनयुद्धका २३ वर्ष बितेर २४ वर्ष लागेको छ । जनयद्ध झन्डै ११ वर्षसम्म सञ्चालनमा रह्यो । दर्शन, विचार, राजनीतिमा झैँ यसले साहित्यमा पनि क्रमभङ्ग ग¥यो र नयाँ यथार्थ निर्माण ग¥यो । जनयुद्ध…

Read More
पेरू र फिलिपिन्सको कम्युनिस्ट आन्दोलन

पेरू र फिलिपिन्सको कम्युनिस्ट आन्दोलन

(क) पेरू : पेरू समुद्रको किनारमा रहेको दक्षिण अमेरिकाको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको मुलुक हो । पेरूका जनताले लामो समयदेखि विदेशी हस्तक्षेपको विरोध र विशाल ग्रामीण इलाकामा विविध रूपका किसान सङ्घर्षहरू गर्दै आइरहेको इतिहास छ । पेरूमा सन् १९२८ मा…

Read More
पार्टी स्कुलिङबारे

पार्टी स्कुलिङबारे

प्रशिक्षक र प्रशिक्षार्थी कमरेडहरू, सबैमा हार्दिक अभिवादन, हाम्रो पार्टीको पश्चिम कमान्डको स्कुलिङ कार्यक्रम औपचारिक रूपमा सुरु भएको म घोषणा गर्दछु । हामी पार्टीको स्कुलिङका लागि यहाँ उपस्थित भएका छौँ । हामीले कमरेडहरूलाई यहाँ उपस्थित गर्नुको तात्पर्य पार्टीको विचारलाई नेपाली क्रान्तिले…

Read More
भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

भेनेजुएलामा असफल अमेरिकी सत्ता विद्रोहको प्रयास र विभाजित विश्व

सन् १९४२ मा विश्व चर्चित पत्रिका टाइम म्यागजिनका पत्रकार हेनरी लुसले अमेरिकी शताब्दी सुरु भएको घोषणा गरे जुन अमेरिकी समाजमा प्रचलित कथनसँग मेल खायो । अमेरिका कस्तो अपवादको महादेश हो भने यो पुरानो संसारले ईश्वरप्रति गरेको गद्दारीका कारण यसलाई ईश्वरले…

Read More