कोरोना र बन्दाबन्दीले शैक्षिक क्षेत्रमा पारेको असर विषयमा अन्तरक्रिया

कोरोना र बन्दाबन्दीले शैक्षिक क्षेत्रमा पारेको असर विषयमा अन्तरक्रिया

काठमाडौँ : अखिल (क्रान्तिकारी) दाङले कोरोना भाइरसका कारण बन्दाबन्दीले विद्यार्थी, अभिभावक र शैक्षिक क्षेत्रमा पारेको असरविषयक अन्तरक्रिया सम्पन्न गरेको छ । मङ्गलबार सम्पन्न अन्तरक्रियाका वक्ताहरुले बन्दाबन्दीको समयमा शैक्षिक संस्थाहरु सञ्चालन नभएकाले कुनै पनि बहानामा शैक्षिक शुल्क नलिन प्याब्सन र एनप्याब्सनलाई…

Read More
सत्ताले खोजेको प्रतिरोधात्मक कारबाही

सत्ताले खोजेको प्रतिरोधात्मक कारबाही

एउटा भनाइ छ– सर्पले आधा निलिसकेको भ्यागुतोले पनि आफू अघिल्तिरबाट उडिरहेको सिकार जिब्राले तान्छ रे । मृत्युको मुखमा पुगिसकेकालाई पनि क्षणभङ्गुर जीवनप्रति त्यत्रो अगाधा माया, आस्था र विश्वास ! यो भनाइ नेपालमा बहाल दलाल पुँजीवादका भरियाहरूमा दुरुस्तै मिल्ने देखिन्छ ।…

Read More
बिचौलियाको हातमा पुग्यो लगानी बोर्ड

बिचौलियाको हातमा पुग्यो लगानी बोर्ड

काठमाडौं : समाजवादको नारा दिएर जनतालाई भ्रममा पारिरहेको वर्तमान केपी वली सरकार आफ्नै कारणले एकपछि अर्को विवादमा फस्दै गएको छ । सरकारका विभिन्नखाले काण्डहरूले तताएको बजार सेलाउन नपाउँदै, अझ यसो भनौँ १० अर्ब भ्रष्टाचार भएको ओम्नी र यती काण्ड सेलाउन…

Read More
यौनहिंसा गर्ने कार्यकर्ता नेकपाबाट निष्कासित

यौनहिंसा गर्ने कार्यकर्ता नेकपाबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कैलालीले यौनहिंसा गरेको आरोपमा आफ्ना एक कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । नेकपा कैलालीका जिल्ला सेक्रेटरी करणले मङ्गलबार विज्ञप्ति जारी गर्दै कैलालीको लम्कीचुहा नगरपालिकाका नगर इन्चार्जलाई कारबाही गरिएको जानकारी गराएका हुन् । करणको विज्ञप्तिमा पार्टी…

Read More
नेकपाकी नेत्री शिलुलाई पुरानो मुद्दा दोहोर्याउँदै, हिरासत राख्दै

नेकपाकी नेत्री शिलुलाई पुरानो मुद्दा दोहोर्याउँदै, हिरासत राख्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी तत्कालीन पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ र सुमनसिंह पौडेललाई प्रहरीले पटकपटक एउटै मुद्दामा गिरफ्तार गरेर हिरासतमा राखेको छ । उनीहरूलाई हातहतियार तथा सङ्गठित अपराधको मुद्दामा सङ्खुवासभाबाट धरौटीमा रिहा भएलगत्तै जिल्ला प्रहरी कार्यालय धरान पुर्याइएको छ…

Read More
फाइनान्सलाई ब्याज र किस्ता नउठाउन नेकपाको आदेश

फाइनान्सलाई ब्याज र किस्ता नउठाउन नेकपाको आदेश

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अछामले जिल्लास्थित विभिन्न बैङ्क र वित्तीय संस्थालाई जबर्जस्ती ब्याज र किस्ता नउठाउन निर्देशन जारी गरेको छ । जिल्ला इन्चार्ज नवीन र सक्रेटरी आखिरले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशनलाई अटेर गरेर एनआरएन भन्ने माइक्रो फाइनान्सले…

Read More
कोरोना भाइरसले सङ्कटग्रस्त बन्दै नेपाल

कोरोना भाइरसले सङ्कटग्रस्त बन्दै नेपाल

काठमाडौँ : चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसले पृथ्वीमा मानवसभ्यतालाई ठूलो चुनौती दिइरहेको बेला नेपाल पनि यसबाट अछुतो रहेन । नेपालको छिमेकी जिल्ला चीन कोरोनाले कहालिइरहेको बेला नेपाल एलो जोनमै थियो तर अमेरिका, युरोप, अफ्रिकासहित विश्व भ्रमण गरेर नेपाल…

Read More
बीसीलगायतको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा लिखित जबाफ माग

बीसीलगायतको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चद्वारा लिखित जबाफ माग

काठमाडौँ : गतसाता चितवनबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसी, रामलाल विश्वकर्मा र हुकुमबहादुर खड्कासहितलाई गिरफ्तार गर्नुको कारणबारे सर्वोच्च अदालतले लिखित जबाफ माग गरेको छ । शुक्रबार सर्वोच्च अदालतमा भएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनउपर भएको बहसमा…

Read More
जिउदो सपनी

जिउदो सपनी

झकझक्याउँछ हरदम सपनाले तैँले बाटो बिराइस् भनेर कुहिरोले डम्म भरिएको बाटो काँडा, खोल्सा, खोल्सी, पहिरो भीर, आखापाखा, गौँडा, गल्छेडा शान्तिको परेवा छोप्ने सपना मेरो भ्रष्टाचार, शोषणविहीन स्वतन्त्र, सार्वभौम देश मेरो धोको ! तर मेरो सपनामा बज्रपात नेपालमा सहिदका रक्तबीज छ…

Read More
भ्रष्टाचारको अभियोगमा देश छोड्दै स्पेनका पूर्वराजा

भ्रष्टाचारको अभियोगमा देश छोड्दै स्पेनका पूर्वराजा

काठमाडौँ : विधिको शासन चलेको देशमा देश र जनताका विरुद्ध हर्कत गर्ने जोकोहीले पनि उचित दण्डसजाय पाउनु पर्दछ तर नेपालमा ७० करोड काण्डमा मुछिएका गोकुल बास्कोटा, वाइड बडी काण्ड अनि १० अर्ब काण्डका नाइकेहरू अझै पनि शक्ति र सत्तामा प्रभाव…

Read More