नेकपाले मनायो १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

नेकपाले मनायो १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस रामेछापमा सहिद परिवार र जनसमुदायका बीचमा भव्य रूपमा मनाएको छ । सहिद परिवार जिल्ला समिति सदस्य तथा खाँडादेवी गापा सेक्रेटरी ज्वालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी विवेकले…

Read More
विश्वमा एकै दिन अढाइ लाख मानिस कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५

विश्वमा एकै दिन अढाइ लाख मानिस कोरोना सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ७ लाख ६८ हजार ९ सय ९५

काठमाडौँ : कोरोना महामारीले विश्व नै प्रभावित बनिरहेको बेला पछिल्लो २४ घन्टामा करिब २ लाख ५० हजार मानिस यसबाट सङ्क्रमित भएका छन् । विश्वभरिका देशहरूमा पछिल्लो २४ घन्टामा २ लाख ४८ हजार ८१७ जना थपिएका हुन् । योसँगै विश्वमा कोरोना…

Read More
दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

दोरम्बा हत्याकाण्डस्थलको यात्रा : सहिदको समाधिमा जनक्रान्तिको कासन

(रामेछापको दोरम्बा, डाँडाकटेरीमा २१ जना योद्धाको महान् बलिदान भएको आजदेखि १७ वर्ष पुगेर १८ वर्ष लागेको छ । महान् योद्धा र सहिदहरूका सपना आज पनि ज्यूँका त्यूँ छन् । हिजो आदर्श र महानायक ठानिएका पात्रहरू आज देखी–देखी कुख्यात बन्न पुगेका…

Read More
आफ्नो पार्टीको नाम बदनाम गरेको भन्दै नेकपाको ध्यानाकर्षण

आफ्नो पार्टीको नाम बदनाम गरेको भन्दै नेकपाको ध्यानाकर्षण

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी उपत्यका विशेष ब्युरोले आफ्नो पार्टीको नेताका नाममा गरिएको ब्ल्याकमेलिङप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । हालै जनआस्था डटकमनामक अनलाइनमा साउन ३० गते ‘विप्लवको नाम बेच्दै मान्यद्वारा व्यापारीलाई धम्की : छिटो गर्नोस्, नत्र राम्रो हुन्न !’…

Read More
नेकपाको पहलमा कालीकोटमा पुल बन्यो

नेकपाको पहलमा कालीकोटमा पुल बन्यो

काठमाडौँ : कालीकोटको खुलालु खोलामा आएको बाढी र पहिरोले कर्णाली कोरिडोरअन्तर्गत पर्ने उक्त खोलामा निर्मित बेलिब्रिज र झोलुङ्गे पुल बगाएपछि नेकपाको पहलमा अस्थायी पुल निर्माण गरिएको छ । बाढीले पुल बगाएर आवतजावत नै बन्द भएको अवस्थामा नेकपा कालीकोटले आन्तरिक शक्ति…

Read More
शिक्षा सरोकारवाला भन्छन्– यो शैक्षिक सत्र खेर फाल्नु हुँदैन

शिक्षा सरोकारवाला भन्छन्– यो शैक्षिक सत्र खेर फाल्नु हुँदैन

काठमाडौँ : शिक्षाविद् डाक्टर विद्यानाथ कोइरालाले कोरोना महामारीका कारण नेपालमा पनि ३–४ महिनाका शैक्षिक कार्यक्रमहरू बिथोलिइसक्दा पनि शिक्षा क्षेत्रमा कार्य गर्ने निकायहरू यस विषयमा मौन रहेर गैरजिम्मेवार बनेकोप्रति रोष प्रकट गरेका छन् । विद्यार्थी मारमा परेको र कयौँले आत्महत्या गर्न…

Read More
आज दोरम्बा हत्याकाण्डको १८ औँ स्मृति दिवस

आज दोरम्बा हत्याकाण्डको १८ औँ स्मृति दिवस

आज साउन ३२ गते आइतबार १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस हो । जनयुद्धमा राज्यसत्ताद्वारा मच्चाइएका अत्यन्त क्रूर, बीभत्स र बर्बर हत्याकाण्डहरूमध्येको पनि क्रूरतम् हत्याकाण्डका रूपमा दोरम्बा हत्याकाण्ड परिचित छ । २०६० साल साउन ३२ गते तत्कालीन नेकपा (माओवादी) र…

Read More
सरकारी पार्टीको कार्यदल अवैधानिक भन्दै विवादमा, पहिलो गाँसमै ढुङ्गा

सरकारी पार्टीको कार्यदल अवैधानिक भन्दै विवादमा, पहिलो गाँसमै ढुङ्गा

काठमाडौँ : फुटको सङ्घारमा पुगेको सरकारी पार्टीलाई जोगाउने अन्तिम प्रयासका रूपमा मिलापका लागि सुझाव दिन भनी बिहीबार मात्रै गठन भएको भनिएको कार्यदल अवैधानिक रहेको भन्दै उक्त पार्टीभित्रैका प्रभावशाली नेताहरूले प्रश्न गरेपछि प्रथम अध्यक्ष केपी वली र द्वितीय अध्यक्ष पुष्पकमल दाहाललाई…

Read More
पहिरोको उच्च जोखिममा रहेका लिदीबासीलाई स्थानान्तरण गर : जनपरिषद्

पहिरोको उच्च जोखिममा रहेका लिदीबासीलाई स्थानान्तरण गर : जनपरिषद्

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सिन्धुपाल्चोकले पहिरोले ठूलो धनजनको क्षति पुर्याएको बस्ती लिदीमा अझै पनि जोखिम कायम रहेको भन्दै उक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ । जनपरिषद् सिन्धुपाल्चोकका प्रमुख जगतले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै…

Read More
नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, आज ४६८ सङ्क्रमित थपिए

नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०२ पुग्यो, आज ४६८ सङ्क्रमित थपिए

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय दुई पुगेको छ । शनिबार सङ्क्रमितको ४६८ थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ । शनिबार नै कोरोनालाई पराजित गरेर घर फर्किनेको सङ्ख्या भने १ सय २४ रहेको…

Read More