क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टीले बुझायो सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ सङ्गठन समितिले भष्ट्राचार तथा कमिशनखोरी बन्द गर्न माग गर्दै सुस्ता गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ । बिहीबार सुस्ता गाउँ सङ्गठन समितिले गाउँपालिका भित्रका समस्या सहित ९ बुँदे ज्ञापनपत्र बुझाएको हो । सुस्ता गाउँपालिका…

Read More
जनयुद्ध एक विष्लेषण

जनयुद्ध एक विष्लेषण

नेपाली समाजको आमूल परिवर्तनको निम्ति आजभन्दा करीव ३ दशक अघि जनयुद्ध थालिएको २८ वर्ष पुरा हुँदैछ । नेपाली इतिहासकै सवैभन्दा व्यवस्थित योजनाबद्ध विद्रोह थियो जनयुद्ध जसको लक्ष्यले पूर्णता नपाउँदै पराजयको सामना गर्नपुग्यो । जनयुद्ध थालनीयता ३ काल स् जनताको विजय…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङ्गको घोराहीमा फागुन १ गते गरिएको आयोजनामा २९ औँ जनयुद्ध दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट र्यालीसहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रमा गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत…

Read More
कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक कार्यक्रमको आयोजना गरेर २९ औँ जनयुद्ध दिवस मनाएको हो । कार्यक्रममा पार्टीका…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको केन्द्रीय समितिले आयोजना गरेको २९ औँ जनयुद्ध दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ को अध्यक्षता र कार्यालय सदस्य सुदर्शनको सञ्चालनमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा अध्यक्ष…

Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औँ जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढी चोकमा भब्य रूपमा सम्पन्न गरेकोछ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले २०५२ फागुन १ गतेबाट सुरूभएको जनयुद्ध नेतृत्वको गद्दारीको कारण १० वर्ष…

Read More
महान् जनयुद्ध जिन्दावाद !

महान् जनयुद्ध जिन्दावाद !

आज सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, श्रमिक वर्ग र क्रान्तिकारी मालेमावादी शक्तिहरू २९ औँ जनयुद्ध दिवस मनाइरहेका छन् । नेपालको जनयुद्ध नेपाली जनताले मालेमावादी दर्शनमा आधारित रहेर आफ्नो वर्गको मुक्तिका लागि लडेको महान् वर्गयुद्ध हो । जनयुद्धको उद्देश्य पूरा नहोउन्जेल अर्थात् नेपालबाट…

Read More
‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

‘नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति जारी छ’ : क्रान्तिकारी कम्युनिस्ट पार्टी

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले ऐतिहासिक उनन्तीसौँ जनयुद्ध दिवसमा प्रेस वक्तव्य जारी गर्दै नयाँ परिवेशमा नयाँ तरिकाले क्रान्ति अगाडि बढिरहेको सन्देश दिएको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ, तर…

Read More
सहकारी माफियाहरूका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको धर्ना तथा विरोध प्रदर्शन

सहकारी माफियाहरूका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको धर्ना तथा विरोध प्रदर्शन

काठमाडौँ : सहकारीहरूमा देखिएको वित्तीय अराजकता सर्वसाधारणको बचतमाथि गरिएको व्यापक हिनामिना र भ्रष्टाचारका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले आज (आइतबार) राष्ट्रिय सहकारी विकास वोर्डको केन्द्रीय कार्यालय, पुलचोकमा धर्ना तथा विरोध प्रदर्शन गरेको छ । जनसर्वसाधारणहरुले दुःख गरेर खाइ नखाइ सहकारीमा…

Read More
जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

जनयुद्ध दिवसको सन्दर्भमा अखिल (क्रान्तिकारी) ले खेलकुद तथा स्टेशनरी बितरण गरे

नवलपरासी : अखिल (क्रान्तिकारी) नवलपरासीले जनयुद्ध दिवसको सन्दर्भ एवम् मिसन एभ्रिडे अभियान अन्तरगत विद्यालयलाई खेलकुद सामाग्री तथा स्टेशनरी बितरण गरेको छ । क्रान्तिकारी प्रेस सङ्गठनका केन्द्रीय कार्यालय सदस्य तथा अखिल (क्रान्तिकारी) का पूर्व नेता रवि पाण्डेयको जन्मदिनको अवसरमा बर्दघाट–४ दिब्यनगरस्थित…

Read More