नवलपरासी : नवलपरासीको रामग्राम नगरपालिकाको अनुगमन भत्ता प्रकरणबारे छानबिन गर्न गठित छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल रामग्राम नगर सङ्गठन समितिले उक्त माग गरेको हो । रामग्राम नगरपालिकामा बनेको…
Read Moreभष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले भष्ट्राचार बिरुद्धको सङ्घर्ष तीब्र बनाउने चेतावनी दिएको छ । पार्टीको रामग्राम नगर सङ्गठन समितिले सोमबार परासीमा आयोजना गरेको २९ औँ जनयुद्ध दिवस बिशेष कार्यक्रममा उक्त चेतावनी दिएको हो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा…
Read Moreशान्तिपूर्ण कार्यक्रममाथि गरिएको हस्तक्षेप र गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा घोर भत्र्सना
काठमाडौँ : अजित मिजारको हत्यारालाई कारवाही र पीडित परिवारलाई न्यायको निम्ति आज माइतीघर मण्डलामा चार दलित सङ्गठनले गरेको ‘वृहत् खबरदारी कार्यक्रम’ माथि प्रहरीले हस्तक्षेप गरी ५० जनाभन्दा बढी दलित नेताहरूलाई गरेको गिरफ्तारीको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले घोर भत्र्सना गरेको छ…
Read Moreक्रान्तिकारी कम्युनिस्ट पार्टीले सुनवल नगरपालिकालाई बुझायो ज्ञापनपत्र
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुनवल नगर सङ्गठन समितिले भष्ट्रचार एवम् कमिशनखोरी तथा नदीजन्य पद्धार्थको दोहन रोक्न गर्न माग गर्दै सुनवल नगरपालिकालाई २१ बुँदे मागपत्र पेश गरेको छ । आइतबार सो पार्टीको सुनवल नगर सङ्गठन समितिले नगर प्रमुख बिमला अर्याल…
Read Moreगिरफ्तार गरिएकालाई तत्काल रिहा नगरे सडक सङ्घर्ष चर्काउने चेतावनी
काठमाडौँ : विना कारण पाेखराबाट गिरफ्तार गरिएका सङ्गठनका केन्द्रीय सदस्य सुर्य परियारलाई भेट्न आवश्यक लत्ताकपडा पुर्याउन गएका सङ्गठनका केन्द्रीय कार्यालय सदस्य दिपेन्द्र शाही विकल्पलाई पनि षड्यन्त्रपूर्वक गिरफ्तार गरिएकाे भन्दै सङ्गठनले आक्राेश पाेखेकाे छ । सङ्गठनका केन्द्रीय संयाेजक हरिश भट्टले विज्ञप्ति…
Read Moreसिटिईभिटीका उपाध्यक्ष अधिकारीलाई अखिल (क्रान्तिकारी) ले दल्यो कालोमोसो
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कालोमोसो दलेको छ । अखिल (क्रान्तिकारी) का नेता कार्यकर्ताहरूले आइतबार अधिकारीको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । अखिल (क्रान्तिकारी) ले सिटिईभिटीको नियमावली अनुसार निजी कलेज सञ्चालक…
Read Moreयस वर्षको बितु–बिन्दासरा सिंह पुरस्कार नमुना र प्रशान्तलाई
टालेगाउँ (जाजरकोट) : यस वर्षको बितु सिंह–बिन्दासरा सिंह पुरस्कार नमुना सिंह र प्रशान्त सिंहलाई प्रदान गरिएको छ । जनयुद्धका सहिद गोपालबहादुर सिंह ‘तुफान’ को स्मृति दिवसका दिन दुई मेधावी छात्रछात्रालाई पाँच–पाँच हजारको छात्रवृत्ति प्रदान गरिएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी…
Read Moreक्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दले
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका भ्रष्ट महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दलेकाे छ । क्रान्तिकारी युवाहरूकाे एउटा टाेलीले झाकै कार्यकक्षमा कालाेमाेसाे दलेकाे हाे । क्रान्तिकारी युवा सङ्गठनले दूध बेचेको करिब १७ करोड…
Read Moreवैज्ञानिक समाजवादका लागि नबिसाउने गरी हतियार उठाउनु अनिवार्य सर्त : कञ्चन
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता कञ्चनले नेपालमा कसरी समाजवाद स्थापना गर्ने भन्ने मुख्य चुनौती रहेको बताएका छन् । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चले कोरियाली नेता किम जोङ इलको ८२ औँ जन्मजयन्ती (चम्किलो तारा दिवस) का अवसरमा काठमाडौँमा आयोजना गरेको विचारगोष्ठीमा…
Read Moreदाङमा “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक वक्तृत्वकला सम्पन्न
दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) दाङले “पुँजी र प्रतिभा पलायनका समस्या तथा समाधान” बिषयक प्रथम अन्तर मा बि नगर स्तरीय बक्तृत्वकला प्रतियोगिता-२०८० कार्यक्रम माध्यमिक बिद्यालय सेन्टर तुलसीपुर दाङमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) दाङका जिल्ला…
Read More