लथालिङ्ग देशको भताभुङ्ग चाला जो रेडक्रस जाला, करोडौँ खाला

लथालिङ्ग देशको भताभुङ्ग चाला जो रेडक्रस जाला, करोडौँ खाला

देशको केन्द्रीय प्रशासन, राजनीति र कार्यनीति नै लथालिङ्ग भएपछि त्यसको असर सबैतिर पर्नु स्वाभाविक नै हो । नेता, मन्त्री र कर्मचारी त कमाउनकै लागि लगानी गरेर पदमा पुगेकाले शक्ति हातमा परेपछि त्यसको दुरुपयोग गरेर नकमाउने त कुरै भएन तर सामाजिक…

Read More
राष्ट्रघाती र जनघातीहरू कारबाहीको निशानामा : प्रकाण्ड

राष्ट्रघाती र जनघातीहरू कारबाहीको निशानामा : प्रकाण्ड

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आमजनताका समस्याहरूप्रति सरकार उदासीन भएको भन्दै दिन–प्रतिदिन राष्ट्रघाती र जनघाती काम गर्दै गएको बताएका छन् । प्रकाण्डले शनिबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रघाती काम गर्ने, देशको उत्पादनलाई धरापमा पार्ने, किसानहरूको टाउकोमा गिर खेल्ने, मल…

Read More
अदालतको आदेशमा नेकपाका केही नेता रिहा

अदालतको आदेशमा नेकपाका केही नेता रिहा

काठमाडौँ :अदालतको आदेशमा विभिन्न ठाउँमा नेकपाका नेता–कार्यकर्ताहरू रिहा भएका छन् । यसैबीच नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चाका महासचिव रामलाल विश्वकर्मा र नेकपाका नारायणी ब्युरो सदस्य होमबहादुर खड्का रिहा भएका छन् । सर्वोच्च अदालतमा बिहीबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि…

Read More
प्रशासनले बेवास्ता गरेकाले दलितहरूले ज्यान गुमाउनुप¥यो : दलित मोर्चा

प्रशासनले बेवास्ता गरेकाले दलितहरूले ज्यान गुमाउनुप¥यो : दलित मोर्चा

बागलुङमा बाढीपछि आएको पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति दलित मुक्ति मोर्चाले दुःख व्यक्त गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बागलुङमा पहिरोमा पुरिई दलित समुदायका धेरै मानिसको ज्यान गएको र बेपत्ता हुनेहरू पनि अधिकांश दलित…

Read More
नेकपा बाँकेद्वारा शाहीप्रति श्रद्धाञ्जली

नेकपा बाँकेद्वारा शाहीप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बाँकेले दैलेखी कम्युनिस्ट आन्दोलन र जनयुद्धमा महत्वपूर्ण योगदान पु¥याएका रामबहादुर शाहीको निधन भएको जानकारीसहित श्रद्धाञ्जली व्यक्त गरेको छ । नेकपाका बाँके जिल्ला सेक्रेटरी सुशील सिंहले शुक्रबार शोक वक्तव्य जारी गर्दै हाल बाँकेको कोहलपुरमा बस्दै आएका…

Read More

एकैपटक १,३५४ जना कोरोना सङ्क्रमणमुक्त, काठमाडौँ उपत्यकामा भने ४५४ जना सङ्क्रमित

  काठमाडौँ : पछिल्लो २४ घन्टामा नेपालमा एकैपटक १,३५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म एकैपटक धेरै कोरोना सङ्क्रमित निको भएको यो पहिलो घटना हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २५ हजार ५६१ पुगेको छ…

Read More

आज कोरोनाबाट १,३५९ जना सङ्क्रमित, १४ जनाको मृत्यु

  काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,३५९ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३८६ ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More
थेग्लान् त वामदेवले सरकारी पार्टीको डुब्न थालेको डुंगा ?

थेग्लान् त वामदेवले सरकारी पार्टीको डुब्न थालेको डुंगा ?

सत्ता र गुटीय स्वार्थका कारण चरम विवाद हुँदा फुटको मुखैमा पुगी धर्मराइरहेको सरकारी नेकपाको पार्टी विभजन रोक्न उक्त दलले बारम्बार चुनावमा पराजित हुँदै आएका वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर सरकारमा ल्याउने प्रयास थालेको छ । केपी वलीले पार्टी अध्यक्ष र…

Read More
बागलुङमा पहिरोमा पुरिएकामध्ये १४ जनाको शव भेटियो

बागलुङमा पहिरोमा पुरिएकामध्ये १४ जनाको शव भेटियो

बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङमा बुधबार राती आएको बाढी र पहिरोमा परेर मृत्यु भएका १४ जनाको शव भेटिएको र कयौँ अझै बेपत्ता अवस्थामा रहेको प्रहरीले जनाएको छ । १४ शवमध्ये चारजनाको मात्र परिचय खुलेको छ । सनाखत भएका चार शव…

Read More
सर्वोच्चको आदेशमा रिहा हुनासाथ नेकपाका नेता बीसी पुनः गिरफ्तार

सर्वोच्चको आदेशमा रिहा हुनासाथ नेकपाका नेता बीसी पुनः गिरफ्तार

  काठमाडौँ : सर्वोच्च अदालतको रिहाइ आदेशपछि रिहा भएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्ला इन्चार्ज लालबहादुर बीसीलाई प्रहरीले पुनः गिरफ्तार गरी सुनसरी लगेको छ । बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि भएको बहसपछि सुनुवाइ गर्दै सर्वोच्च अदालतले नेकपा नेता…

Read More