कोरोनाले भयावह बन्दै भारत

कोरोनाले भयावह बन्दै भारत

नेपालको दक्षिणी छिमेकी मुलुक भारतले कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या उच्च हुनेमा नयाँ रेकर्ड कायम गरेको छ । यसअघि कोरोना भाइरस महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा १७ जुलाईमा ७८ हजार २९९ जना एकै दिन सङ्क्रमित फेलापरेर नयाँ रेकर्ड कायम भएको…

Read More

आज कोरोनाबाट १,२२८ जना सङ्क्रमित, ६ जनाको मृत्यु

  काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घन्टामा १,२२८ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४४५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३५७ ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More
सुन्धारा मलनजिकै घर भत्काउन लाग्दा एकजना पुरिए

सुन्धारा मलनजिकै घर भत्काउन लाग्दा एकजना पुरिए

  काठमाडौँ : काठमाडौँको सुन्धारा र धरहरानजिकै रहेको व्यापारिक भवन काठमाडौँ मलको छेउमा रहेको एउटा पुरानो भवन भत्काउने क्रममा एस्काभेटरसहित एक चालक पुरिएका छन् । केही समयअगाडि मात्र भत्किएको उक्त भवनको भग्नावशेषमा पुरिएका चालक जीवितै रहेको र उनको उद्धारका लागि…

Read More
मजदुर आन्दोलनका चुनौती

मजदुर आन्दोलनका चुनौती

  माक्र्सवाद समाज परिवर्तनको मार्गदर्शनमा आधारित वैज्ञानिक सिद्धान्त होहरेक चीज निरन्तर गतिमा हुन्छ, विकसित हुन्छ र बदलिन्छ भन्ने भौतिकवादी विश्वदृष्टिकोण नै माक्र्सवाद होयसलाई सर्वहारा वर्गको मुक्तिको सिद्धान्तका रूपमा श्रमिक वर्गले अनुकरण गरेको छ । यसले सिङ्गो जगत्लाइ द्वन्द्वात्मक भौतिकवादी दृष्टिले…

Read More
बाढीपीडितलाई नेकपाले दियो राहत

बाढीपीडितलाई नेकपाले दियो राहत

नेपाल कम्युनिस्ट पार्टीले अछामको रामारोशनका बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । बाढीबाट प्रभावित परिवारलाई नेकपाले ५१ हजार नगदसहित कोरोना प्रतिरोध स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगदसहित मास्क सेनिटाइजर र साबुन उपलब्ध गराइएको नेकपाले जनाएको छ । मङ्गलबार कार्यक्रम…

Read More
८ राउन्ड गोली प्रहार गरी नेकपाका ८ कार्यकर्ता गिरफ्तार, पार्टीद्वारा खेद व्यक्त

८ राउन्ड गोली प्रहार गरी नेकपाका ८ कार्यकर्ता गिरफ्तार, पार्टीद्वारा खेद व्यक्त

  नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोले सिन्धुलीबाट आफ्नो पार्टीका ८ जना कार्यकर्तालाई प्रहरीले ८ राउन्ड गोली चलाएर गिरफ्तार गरेको भन्दै त्यसको विरोध तथा भत्र्सना गरेको छ । पार्टीका जनकपुर ब्युरो इन्चार्ज अरुणले बुधबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको विरोध…

Read More
बाग्लुङमा बाढिले १० घर बगायो १२ जना सम्पर्क विहिन

बाग्लुङमा बाढिले १० घर बगायो १२ जना सम्पर्क विहिन

बागलुङको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बुधबार राती आएको बाढीले १० घर बगाएको छ भने १२ जना सम्पर्क विहहिन भएका छन। सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै बुधबार राति १२ बजेतिर आएको बाढीले…

Read More
पेट्रोलमा बढाएको मुल्यवृद्बि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

पेट्रोलमा बढाएको मुल्यवृद्बि तत्काल फिर्ता लिन अखिल क्रान्तिकारीको माग

  काठमाडौँ : नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलको मुल्य बढाएपछि अखिल (क्रान्तिकारी)ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ। क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले बुधबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मुल्य बढाउने निर्णयप्रति आफ्नो संगठनको गम्भिर…

Read More
रोल्पाली युवाहरुले भने–‘नेपालमा हुने नयाँ क्रान्तिको लागि हामी तयार छौँ’

रोल्पाली युवाहरुले भने–‘नेपालमा हुने नयाँ क्रान्तिको लागि हामी तयार छौँ’

रोल्पा : क्रान्तिको अभेद्य किल्लाका रोल्पाका युवाहरुले प्रचण्ड बाबुरामले क्रान्तिलाई अधुरो छोडेर आम जनता र युवाहरूलाई निराश बनाइरहेको अबस्थामा विप्लवले पुनः क्रान्तिको झन्डा उठाएर यसको नेतृत्व गरेकोले जनतामा ठुलो आशा पलाएको बताएका छन् । साथै उनिहरुले पार्टी र क्रान्तिको लागि…

Read More

आज कोरोनाबाट १,१२० जना सङ्क्रमित, १२ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १,१२० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३८८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३५० ललितपुरमा २९ र भक्तपुरमा ९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।  योसँगै…

Read More