ऋणीहरूलाई धम्की दिने बैङ्क/वित्तीय संस्थाहरूलाई नेकपाले कारबाही गर्ने

ऋणीहरूलाई धम्की दिने बैङ्क/वित्तीय संस्थाहरूलाई नेकपाले कारबाही गर्ने

नेकपा रूपन्देहीले कोरोना सङ्कटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने, घरमा पुगेर मानसिक दबाब दिने र ब्याज र हर्जनासमेत असुल गर्न ऋणीहरूलाई धम्की दिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको…

Read More

नेपालमा आज १,८१४ कोरोना सङ्क्रमित निको भए, ९८० जना नयाँ थपिए, ९ जनाको मृत्यु

  काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा ९८० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ३५४ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका २९० ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…

Read More
अखिल क्रान्तिकारीद्वारा बुटवलमा रक्तदान

अखिल क्रान्तिकारीद्वारा बुटवलमा रक्तदान

  बुटवल : अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी)का १८ जनाको बुटवलस्थित ब्लड बैंकमा गएर रक्तदान गरेका हुन् । क्रान्तिकारीका क्षेत्रीय समन्वय समितिका संयोजक बिरेन्द्र विकका अनुसार लुम्बिनी ब्युरो अन्तर्गत…

Read More
भारतमा एकै दिन ९० हजारभन्दा बढी कोरोना सङ्क्रमित, मृतक ७० हजार नाघे

भारतमा एकै दिन ९० हजारभन्दा बढी कोरोना सङ्क्रमित, मृतक ७० हजार नाघे

काठमाडौँ :  कोरोना भाइरस सङ्क्रमण वृद्धिमा भारतले नयाँ रेकर्ड कायम गरेको छ । कोरोनामा भारतमा हरेक दिन नयाँनयाँ कीर्तिमान कायम हुन थालेका छन् । पछिल्लो २४ घन्टामा भारतमा अहिलेसम्मकै धेरै ९० हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । शनिबार मात्र भारतमा…

Read More
मूल्यवृद्धि फिर्ता नलिए आयल निगमका ट्याङ्करमा प्रतिबन्ध लगाउने क्रान्तिकारीको चेतावनी

मूल्यवृद्धि फिर्ता नलिए आयल निगमका ट्याङ्करमा प्रतिबन्ध लगाउने क्रान्तिकारीको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) झापाले प्रेस बिज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । क्रान्तिकारीले मूल्यवृद्धि फिर्ता नलिइए सीमानाकाबाट आउने नेपाल आयल निगमका ट्याङ्करमा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । निगमले…

Read More
पार्टी नीतिविपरीत काम गर्नेहरू नेकपाबाट निष्कासित

पार्टी नीतिविपरीत काम गर्नेहरू नेकपाबाट निष्कासित

काठमाडाैँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पूर्वजिल्ला सेक्रेटरी पासाङले पार्टी नीतिविपरीत, अनुशासनहीन गतिविधि गरेकाले भदौ १५ गते नै पार्टीबाट निष्कासन गरिएको जनाएको छ । नेकपाका मकवानपुर जिल्ला इन्चार्ज जमीनले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका जिल्ला सदस्य जुरे घिसिङ (आपच्याङ)…

Read More
रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा अस्पतालबाटै गिरफ्तार

रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा अस्पतालबाटै गिरफ्तार

काठमाडौँ : रातो खबर साप्ताहिकका निर्देशकसमेत रहेका माक्र्सवादी लेखक एवम् साहित्यकार अनिल शर्मा ‘विरही’ लाई प्रहरीले अस्पतालबाटै पुनः गिरफ्तार गरेको छ । लामो समयदेखि चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका शर्मालाई आज प्रहरीले अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै गिरफ्तार गरेको हो । शर्माविरुद्ध…

Read More
पार्टी नीति विपरित काम गर्ने कार्यकर्ता निष्कासनमा

पार्टी नीति विपरित काम गर्ने कार्यकर्ता निष्कासनमा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दैलेखले जिल्ला सदस्य मदन शाहीलाई पार्टीबाट निष्कासन गरेको छ । जिल्ला इन्चार्ज दिपेन्द्र र सेक्रेटरी मादुरोले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सदस्य शाही विगत लामो समयदेखी पार्टीको सम्पर्कमा नरही पार्टी नीति विपरित…

Read More

आज कोरोनाबाट १,०४१ जना सङ्क्रमित, ९ जनाको मृत्यु

  काठमाडौँ :  नेपालमा पछिल्लो २४ घन्टामा १,०४१ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । त्यसमा काठमाडौँ उपत्यकामा ४०८ जना नयाँ सङ्क्रमित थपिएका हुन् । काठमाडौँ जिल्लाका ३२६ ललितपुरमा ३७ र भक्तपुरमा ४५जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै…

Read More
पार्टीबाट कारबाही गरिएकाहरूले पार्टी छोडेका हुन् : शितल

पार्टीबाट कारबाही गरिएकाहरूले पार्टी छोडेका हुन् : शितल

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज शितलले नेकपाका १३८ जना कार्यकर्ताले पार्टी परित्याग गरेको भनी दिइएको समाचार पार्टीविरुद्धको षड्यन्त्र र प्रचारबाजी मात्र भएको भएको बताएका छन् । इन्चार्ज शितलले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका पूर्व…

Read More