झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापामा बन्दको प्रभाव, सवारीसाधन ठप्प

झापा : नेपाल कम्युनिस्ट पार्टीले मूल्यवृद्धिको बिरुद्ध गरेको नेपाल बन्दले झापामा प्रत्यक्ष प्रभाव परेको छ । पेट्रोलियम पदार्थ लगायतका अन्य खाद्यवस्तुमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो । नेपाल बन्दका कारण झापामा सवारीसाधनहरू चल्न सकेका…

Read More
कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुरमा पूर्णरुपमा बन्दको प्रभाव

कञ्चनपुर : नेपाल सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्धको आह्वान गरिएको आजको नेपाल बन्दको प्रभाव कञ्चनपुरमा पनि पूर्ण रूपमा परेको छ । जिल्लाका विभिन्न ठाउँमा बिहानै नेकपा कार्यकर्ताहरूले टायर पनि जलाएका छन् । नेकपाले प्रेस, एम्बुलेन्स, स्वास्थ्यकर्मी, कानुनव्यवसायी, कूटनीतिक नियोग,…

Read More
सिन्धुलीमा र रुकुममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

सिन्धुलीमा र रुकुममा नेकपा नेता कार्यकर्ता गिरफ्तार

काठमाडौँ : नेपाल बन्दको कार्यक्रम सफल पार्न सडकमा निस्किएका नेकपाका नेता कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल बन्दको क्रममा सिन्धुलीबाट नेपाल कम्युनिस्ट पार्टीका २६ जना नेता कार्यकर्ता गिरफ्तार परेका छन् । गिरफ्तार हुनेहरूमा नेकपाका सिन्धुली सेक्रेटरी गोपाल ब्लोन, विशेष…

Read More
नेपाल बन्दको देशभर प्रभाव, यातायातका साधन, शैक्षिक संस्था र उद्योग–व्यवसायहरू ठप्प

नेपाल बन्दको देशभर प्रभाव, यातायातका साधन, शैक्षिक संस्था र उद्योग–व्यवसायहरू ठप्प

काठमाडौँ : पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आजका लागि आह्वान गरेको नेपाल बन्दको देशभर सकारात्मक प्रभाव परेको छ । देशका विभिन्न जिल्लाबाट प्राप्त समाचारअनुसार मेचीदेखि महाकालीसम्म नै बन्दको पूर्ण प्रभाव परेको छ ।…

Read More
नेकपाले आज गरेको नेपालबन्दको प्रभाव देशैभरी

नेकपाले आज गरेको नेपालबन्दको प्रभाव देशैभरी

काठमाडौँ : पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि, अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचार लगायतका विषयको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीले आज अर्थात कार्तिक ३० गते गरेको नेपाल बन्दको प्रभाव देश भरी परेको छ । बन्दको कारण लामो तथा छोटो दुरीका…

Read More
युवा संगठनका महासचिव विदुषी काठमाडौँबाट र कास्कीमा २ विद्यार्थी गिरफ्तार

युवा संगठनका महासचिव विदुषी काठमाडौँबाट र कास्कीमा २ विद्यार्थी गिरफ्तार

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा युवा संगठन नेपालका महासचिव विदुषीलाई काठमाडौँबाट गिरफ्तार गरेको छ । विदुषीसँगै कान्छा तामाङलाई पनि गिरफ्तार गरेको बताइएको । काठमाडौँबाट गिरफ्तार भएकाहरुलाई महाराजगञ्जमा…

Read More
काभ्रेबाट नेकपा केन्द्रीय सदस्य आधारसहित १३ जना गिरफ्तार

काभ्रेबाट नेकपा केन्द्रीय सदस्य आधारसहित १३ जना गिरफ्तार

सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । यसैबीच बन्दको क्रममा प्रहरीेले दमन, धरपकडलाई सुरु गरेको छ । यसैक्रममा आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका…

Read More
दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

धनगढी : दलित मुक्ति मोर्चा, नेपालको पाँचौ राष्ट्रिय सम्मेलन रामलाल बिश्वकर्माको अध्यक्षतामा ६१ सदस्यीय केन्द्रीय समिति चयन गर्दै सम्पन्न भएको छ । कात्तिक २७ गते सुदूर–पश्चिमको धनगढीमा उद्घाटन भएको सम्मेलनको २८,२९ गते बन्द सत्रमा मोर्चाको नीति, आगामी योजना, कार्यक्रम र…

Read More
नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

नेपाल बन्द सफल पार्न नेकपा इलामद्वारा मसाल जुलुस

इलाम : जनताको ढाड सेक्नेगरि निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै आएपछि नेपाल कम्युनिस्ट पार्टी आन्दोलित बनेको छ । २५ गतेबाट चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेकपाको आव्हानमा भोलि एकदिने नेपाल बन्द हुँदैछ । भोलि हुने बन्दको पुर्वसंध्यामा नेकपाले इलाम जिल्लाका…

Read More
नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस

पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि तथा महङ्गी विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते नेपाल बन्दको पूर्व सन्ध्यामा आज देशभर मसाल जुलुस भएका छन् । यसैक्रममा नेपाल बन्दको पूर्वसन्ध्यामा काठमाडौँका विभिन्न ठाउँमा मसाल जुलुस गरेको पार्टी स्रोतले जनाएको छ । काठमाडौँ…

Read More