काभ्रेबाट नेकपा केन्द्रीय सदस्य आधारसहित १३ जना गिरफ्तार

काभ्रेबाट नेकपा केन्द्रीय सदस्य आधारसहित १३ जना गिरफ्तार

सरकारले पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ ।

यसैबीच बन्दको क्रममा प्रहरीेले दमन, धरपकडलाई सुरु गरेको छ । यसैक्रममा आज बिहानै काभ्रेको बनेपाबाट नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज आधारसहित १३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :