नेपाल बन्दको अबज्ञा गर्ने मयूर यातायातले मोटरसाइकल चालकको ज्यान लियो

नेपाल बन्दको अबज्ञा गर्ने मयूर यातायातले मोटरसाइकल चालकको ज्यान लियो

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि लगायत अन्य उपभोग्य सामानमा गरिएको मुल्यबृद्धि, महँगी, भ्रष्ट्राचार लगायतको विरोधमा आव्हान गरेको नेपाल बन्दको अबज्ञा गर्दै आफ्ना सवारी संचालन गरेको मयूर यातायातले एक मोटरसाइकल चालकको ज्यान लिएको छ। बन्दको अबज्ञा गर्दै संचालन…

Read More
मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुरमा नेपाल बन्दको सकारात्मक प्रभाव

मकवानपुर : पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपाले गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । मङ्गलबार बिहानैबाट जिल्लाका आन्तरिक तथा बाह्य रुटका सार्वजनिक यातायातहरू ठप्प रहेको छ । बन्दको कारण पूर्वी…

Read More
जनताको पार्टी बोल्दा नेपाल बन्द सफल भयो : भुवन जिसी

जनताको पार्टी बोल्दा नेपाल बन्द सफल भयो : भुवन जिसी

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति पाल्पाले आजको नेपाल बन्द सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ । कार्यालय सचिव विकासले दिएको जानकारी अनुसार आफ्नो पार्टी केन्द्रीय समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न, बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न,…

Read More
मूल्यवृद्धिविरुद्ध नेपाल बन्द अभूतपूर्व रूपमा सफल : महासचिव विप्लव

मूल्यवृद्धिविरुद्ध नेपाल बन्द अभूतपूर्व रूपमा सफल : महासचिव विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पेट्रोलियम, खाद्य पदार्थलगायत अत्यावश्यक उपभोग्य सामग्रीमा सरकारले अत्यधिक मूल्यवृद्धि गरेको विरोधमा नेकपाले आज मङ्गलबारका लागि आह्वान गरेको नेपाल बन्द ऐतिहासिक रूपले सफल भएको बताएका छन् । उनले मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी रहने…

Read More
अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाममा नेकपाले गरेको बन्दको प्रभाव कडा, नागरिकले गरे समर्थन

अछाम : नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध गरेको बन्द आह्वानलाई अछाममा पनि कडाइँका साथ लागू गरिएको छ । अछामस्थित सम्पूर्ण सरकारी तथा गैरसरकारी सङ्घसंस्था, उद्योग, व्यापार, वित्तिय संस्था, विद्यालय र सार्वजनिक यातायात पूर्ण रुपमा बन्द गरिएका छन् भने…

Read More
चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवनमा नेकपाका नेता पौडेलसहित १७ जना गिरफ्तार

चितवन : नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन प्रहरीले विभिन्न ठाउँमा हस्तक्षेप गरेको छ । बन्दको दिन प्रहरीले सो पार्टीका नेता कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ । यसैबीच नेकपाका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज सन्देश पौडेलसहित ९ जनालाई…

Read More
धानखोलाबाट नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार

धानखोलाबाट नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा निस्किएका नेकपाका एक दर्जन नेता कार्यकर्ता गिरफ्तार परेका छन् । अर्घाखाँचीको शितगङ्गा नगरपालिका – ११ धानखोलाबाट १२ जना नेता कार्यकर्ता गिरफ्तार परेका हुन् । बिहानैदेखि नेपाल बन्द…

Read More
काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जना गिरफ्तार

पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तुहरुमा सरकारले गरेको मुल्य बृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौँ र नुवाकाेटका विभिन्न ठाउँबाट १० जनालाई प्रहरीले गिरफ्तार गरेको छ । यसैक्रममा क्षेत्रपाटी ठहिटी आसपासमा पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि सम्बन्धी पार्टीको…

Read More
इलामबाट दुई नेता गिरफ्तार, सेक्रेटरी सशस्त्र प्रहरीको घेरामा

इलामबाट दुई नेता गिरफ्तार, सेक्रेटरी सशस्त्र प्रहरीको घेरामा

इलाम : आजको बन्दमा सडकमा निस्किएका इलामका दुई विद्यार्थी नेतालाई प्रहरीले बिहानै गिरफ्तार गरेको छ । अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य बिनोद मगर र विद्यार्थीका इलाम उपाध्यक्ष मगेस रानालाई गिरफ्तार गरेको हो । त्यस्तै बन्द गराउन सडकमा निस्किएका नेकपा इलामका जिल्ला…

Read More
नेपाल बन्दमा सरकारको व्यापक धरपकड, काठमाडौँलगायत देशभरबाट आन्दोलनकारी गिरफ्तार

नेपाल बन्दमा सरकारको व्यापक धरपकड, काठमाडौँलगायत देशभरबाट आन्दोलनकारी गिरफ्तार

काठमाडौँ : मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा उत्रिएका नेकपाका नेता–कार्यकर्तालाई सरकारले व्यापक मात्रामा गिरफ्तार गरेको छ । काठमाडौँ, ललितपुर, काभ्रेलगायत देशका विभिन्न जिल्लामा नेकपाका नेता–कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका थप समाचारहरू प्राप्त भएका छन् । प्राप्त समाचारअनुसार प्रहरीले ललितपुरबाट नेकपा ललितपुरका सेक्रेटरी…

Read More